ज्वाला अपडेट

२ महिना अगाडि

काठमाडौ । सङ्घीय संसदको दुबै सदनको बैठक बिहीबार दिउँसो २ बजे बस्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट दुबै सदनको बैठक आह्वान भएपछि संसद संचिवालयले आज (बुधबार) सिट व्यवस्थापनको कार्य गर्ने जानकारी संसदका प्रवक्ता एकराम गिरीले दिए ।

बिहीबार संसद बैठक सञ्चालनका लागि बुधबार सर्वलदीय बैठक बस्ने र त्यसले सम्भावित कार्यसूची तयार गर्ने जानकारी पनि उनले दिए । सोही बैठकले तय गरेको सम्भावित कार्यसूची आज सार्वजनिक गरिने प्रवक्त गिरीको भनाइ छ ।

प्रतिनिधि सभाको बैठक सिंहदरबारस्थित सङ्घीय संसद् भवनको बहुउद्देश्य कक्षमा बस्ने छ ।

यसैगरी, राष्ट्रिय सभाको बैठक संसदीय संसद सचिवालयस्थित राष्ट्रिय सभा कक्ष सिंहदरबारमा बस्ने छ । गत फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन भएपछि संसदको पहिलो बैठक बस्न लागेको हो ।

मंगलबार, चैत्र १७, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१