काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर हिस्सा ओगट्ने कम्पनीको खरिदबिक्री रोक्नुपर्ने माग गर्दै सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको इजलासले रिट निवेदन खारेज गर्दै केही निर्देशनात्मक आदेश दिएको हो । आदेशको विवरण सार्वजनिक भइसकेको छैन । सर्लाही–४ का स्वतन्त्र सांसद अमेरेश […]
सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेतले अक्षयकोषको बिस्तृत अध्ययन गर्ने भएको छ । अध्यक्ष सुशीलराज शर्माको अध्यक्षतामा बसेको दोस्रो पुर्ण बैठकले विभिन्न ६ वटा प्रस्ताव माथि छलफल गर्दै यस्तो निर्णय गरेको हो । नेपाल पत्रकार महासंघ सुर्खेतमा विभिन्न दाताहरुको सहयोगमा स्थापना गरिएका अक्षय कोषहरुको अध्ययन गरी आगामी दिनमा व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि नेपाल पत्रकार […]
भविष्यवाणी गरिएको छ कि बहुमूल्य धातु २७०० डलर र ३००० डलर प्रति औंस बीच शिखरमा पुग्न सक्ने अनुमान छ । सन् २०२५ को नजिक पुग्दा सुनले निरन्तर आर्थिक अनिश्चितताका बीच सुरक्षित आश्रय खोज्ने लगानीकर्ताहरूको ध्यान आकर्षित गरिरहेको छ । आउँदो वर्षमा सुनको मूल्यलाई प्रभाव पार्ने कारकहरू बहुआयामिक छन्, र यिनीहरूलाई बुझ्दा लगानीकर्ताहरूलाई बजार परिवर्तनको परिदृश्यमा […]
सुर्खेत । नेपाली बजारमा आज शुक्रवार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आइतबारको तुलनामा शुक्रबार प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेर सुनको भाउ आज १ लाख ६२ हजार २ सय रुपैयाँ तोला पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । आईतवार सुन प्रतितोला १ लाख ५९ हजार ८ सय रुपैयाँमा […]
सुर्खेत । सुन एक धातु हो जसको उल्लेख वेदमा पाइन्छ, जहाँ यसको नीर्माणमा अग्नी र सुर्यको मुख्य भुमीका रहने बताइन्छ । यो एक रासायनिक तत्व हो जस्को खानी बन्न अग्नी अथवा सुर्यको कीरणसँग यस धातुका लागि प्रयुक्त तत्वहरुको क्रीया प्रतीक्रिया र संयोजनले काम गर्दछ । अनुकुल अवस्था सघन भएको ठाउँमा प्रचुर मात्रामा र सामान्य अवस्थामा कण […]
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले ध्यानाकर्षण गराएको छ । काठमाडौँ महानगरपालिकाभित्र नदीको दायाँबायाँ छोड्न निर्धारण गरिएको भन्दा अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने सम्बन्धी सर्वोच्च अदालतको फैसलामा न्यायिक पुनरावलोकनका लागि आग्रह गर्दै कमिटीले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको हो । उक्त उत्प्रेषणको आदेशका आधारमा गत साउन […]
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । आज अपराह्न ५ बजे बस्ने मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्न लागेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजो मन्त्रिस्तरीय निर्णय गरेर टिकटक खोल्ने प्रस्ताव आजको मन्त्रिपरिषद् बैठकमा पेश गर्ने जनाइएको छ । प्रतिबन्ध हटाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि […]
सुर्खेत । कर्णाली प्रदेशमा १२ घण्टा भन्दा बढी विद्युत्त आपुर्ति नहुँदा सास्ती भएको छ । कोहलपुर सुर्खेतको खण्ड ३३ केभि प्रसारण लाइनमा शनिवार रातभर परेको अविरल बर्षातका कारण समस्या उत्पन्न भई विद्युत्त आपुर्ति नहुँदा प्रदेश राजधानी लगायत अन्य ठाउँमा समस्या भएको हो । राष्ट्रिय निकुञ्ज यरिया, पानी परिरहेको समय, अफ्ठ्यारो जंगल रहेको र जंगली जनावरको […]
सुर्खेत । सुनचाँदीको मुल्य हालसम्म कै उच्च विन्दुमा पुगेको छ । शुक्रवार सुर्खेत बजारमा १ ला ५० हजार ६ सयमा कारोवार भएको सुनको मुल्य रु. ३ हजारले वृद्धि भई आईतवार १ लाख ५३ हजार ६ सय रुपैया पुगेको छ । १ हजार ८ सय ६० मा कारोवार भएको चाँदीको मुल्य पनि ५० रुपैयाँले बडेर १ […]
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टी एकतावद्ध रहेको र एकताबद्ध भएर केन्द्रीय कमिटी बैठकमा जाने बताएका छन् । शनिबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्थायी कमिटीको बैठकमा केही सदस्यहरुले भिन्न ढंगले धारणा […]