काठमाण्डौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले चार सिटमा वीजय हासिल गरेको छ ।

प्रत्यक्ष तर्फ १६५ सिट रहेको प्रतिनिधि सभाका लागि काठमाण्डौं क्षेत्र नं १ बाट रञ्जु न्यौपाने दर्शना, काठमाण्डौ ३ बाट राजुनाथ पाण्डे, काठमाडौं ६ मा शिशिर खनाल र काठमाण्डौ ८ बाट बिराजभक्त श्रेष्ठ विजयी भएका हुन् ।

१५ हजार ४५५ मतसहित विजयी भएकी न्यौपानेले नेपाली कांग्रेसका प्रबल थापालाई पराजित गरेकी छन् भने काठमाण्डौ ३ मा राजुनाथ पाण्डेले उज्यालो नेपाल पार्टीका संयोजक समेत रहेका कुलमान घिसिंगलाई पराजित गरे ।

यस्तै, २७ हजार ७ सय १९ मत सहित काठमाडौं ६ मा शिशिर खनालले निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कृष्ण बानियाँ (सबुज) लाई हराएका हुन् भने २४ हजार ५९२ मत पाएका काठमाण्डौ ८ बाट बिराजभक्त श्रेष्ठले नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीलाई पछार्दै आफ्नो वीजय सुनिश्चित गरेको हुन् ।

चार ठाउँमा वीजयी भएको रास्वपाले अहिलेसम्मको मतपरिणाममा १०८ ठाउँमा अग्रस्थान कायम राखेको छ ।

शुक्रबार, फाल्गुण २२, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८