दशैंमा गाउँ जान हत्ते नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

सुर्खेत । दशैं तिहार मनाउन गाउँ जाने कुरामा हत्ते नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । कोभिड १९ कोरोना भाईरस संकटका कारण जटिल अवस्था आइलागेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना गइसकेपछि अर्को वर्ष धुमधामसँग दशैँ मनाउन आग्रह गर्दै यसपटकको दशैं तिहारमा गाउँ जान हत्ते नगर्न आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा […]

कोरोना संक्रमणबाट प्रदेश अस्पतालका डा. सापकोटाको मृत्यु

सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टर हरी सापकोटाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अस्पतालका चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. सापकोटाको उपचारको क्रममा नेपालगञ्जमा बिहीबार दिउँसो मृत्यु भएको हो । प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा डा. सापाकोटालाई गत भदौ ३० गते कोरोना पोजेटिभ भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । भदौ […]

सुर्खेत महिला जेसीज सप्ताहव्यापी कार्यक्रम गर्दै

सुर्खेत । सुर्खेत महिला जेसीजले आफ्नो बार्षिक कार्यक्रम तालिकाअनुसार यही असोज १६ गतेबाट सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । सुर्खेत महिला जेसीज बर्ष २०२० ले आज पत्रकार सम्मेलनको आयोजना गरि यस्तो जानकारी दिएको हो । १६ गते उद्घाटन तथा बाढीपिडितहरुकालागि स्वास्थ्य सामाग्री वितरण, १७ गते वक्तृत्वकला प्रतियोगिता, १९ गते उद्घोषणकला तालिम, २१ गते मानव सेवा […]

सञ्चारकर्मी बिश्वकर्माको दशैं तिहार कोशेली ए दुर्गा भवानी (भिडियो सहित)

सुर्खेत । लामो समयदेखि सञ्चार क्षेत्रमा काम गरेका सञ्चारकर्मी तथा पत्रकार गोविन्द बिश्वकर्माले तीन करोड नेपालीलाई रुवाउने गीत बजारमा ल्याएका छन् । यस पहिला नै धेरै गीतहरु बजारमा ल्याईसकेका बिश्वकर्माले यस पटक घर बाहिर रहेको पिडा सुनाउदै बिदेशमा सोचेजस्तो सजिलो नभएको र दुःख मात्र हुने कारुणिक कथा बस्तुलाई समेटेर दशैं तिहार कोशेली ए दुर्गा भवानी […]

खोर्के खोलामा भेटियो जन्मिने वित्तिकै फालिएको शिशुको शव (भिडियो)

सुर्खेत । वीरेन्द्रनगरको खोर्के खोलामा जन्मिने वित्तिकै फालिएको शिशुको शव भेटिएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ४ र ६ को विचमा रहेको रातो पुलदेखि झण्डै तीनसय मिटर तल शिशुको शव भेटिएको हो । जन्मिने वित्तिकै बच्चा प्लाष्टिकको पोका भित्र बालबालिकाले भेटेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । भेटिएको शिशु बालक रहेको पनि प्रहरीले जनाएको […]

नवराज वि.क हत्याकाण्ड : न्याय माग्दै उच्च अदालत सुर्खेतमा धर्ना

सुर्खेत । देशभरका दलित अधिकारकर्मीहरुले रुकुम सोती घटना सेलाउन लागेको भन्दै उच्च अदालत सुर्खेतमा धर्ना दिएका छन् । गत जेठ १० गते रुकुक पश्भिचम चौरजहारी सोतीमा जाजरकोटका नवराज वि.क सहित ६ जनाको हत्या भएको घटनालाई सरकार पक्षले मिलाउन खाजेको भन्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिको आयोजनामा न्याय लुकाउन नपाईने र हत्यारालाई कारबाहीको माग राख्दै धर्ना […]

नेपालमा लम्बियो मनसुन, आवश्यक सतर्कता अपनाउन सुझाव

काठमाडौं । नेपालमा मनसुनको अवधि लम्बिएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति सेप्टेम्बर २३ रहे पनि यस वर्षको मनसुन अहिलेसम्म सक्रिय छ । ‘यस वर्षको मनसुनको बहिर्गमनको मिति औसतभन्दा केही समय ढिलो हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दशैं तिहार भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला………. https://www.youtube.com/watch?v=xxfi9NkxPcI पछिल्लो विश्लेषण अनुसार हाल भारतको […]

सुर्खेतका दुई क्रियाशिल पत्रकार युवा पत्रकारिता पुरस्कारबाट सम्मानित

सुर्खेत । सुर्खेतका दुई क्रियाशिल पत्रकार यस वर्षको युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । सुर्खेत स्थित रेडियो जागरण एफएमका स्टेशन म्यानेजर दिपेन्द्र वली र लोकान्तरकर्मी सेरबहादुर थापा यस वर्षको राष्टिय युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् । दुबै जना सुर्खेतमा रहेर विगत लामो समयदेखि क्रियाशिल पत्रकारीता गर्दै आएका छन् । मंगलबार प्रेस काउन्सील नेपालको […]

सुन चाँदी व्यवसायी महासंघ कर्णाली प्रदेश संयोजकमा जनक सुनार

सुर्खेत । नेपाल सुन चाँदी व्यवसायी महासंघ कर्णाली प्रदेशको संयोजकमा सुर्खेतका जनक सुनार चयन भएका छन् । सोमबार प्रदेशका पुर्व संयोजक रामजी शाहको अध्यक्षतामा बसेको अनलाइन बैठकबाट सुनार सहित १३ जनाको कार्यसमिति चयन भएको हो । समितिको उपसंयोजक सल्यानका घनश्याम नेपाली र दैलेखका युवराज सुनार, सचिवमा सुर्खेतका चित्र सुनार, सहसचिवमा सल्यानका दलविर सुनार, कोषाध्यक्षमा सुर्खेतका […]

कर्णालीमा ३५ जना कोरोना संक्रमित थप

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप ३५ जनामा कोरोना पुष्टि भएको छ । सुर्खेत र रुकुमपश्चिमको प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जना कोरोना संक्रमितका नयाँ विरामी थपिएका हुन् । संक्रमित हुनेमा रुकुमपश्चिमका २३, सुर्खेत ६, सल्यानका पाँच र मुगुका एक जना छन् । नयाँ संक्रमितसहित कर्णालीमा कोरोना संक्रमितको कुल संख्या तीनहजार ६३ पुगेको सामाजिक विकास […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१