माग सम्बोधन नगरि २० जना नर्सलाई खटाईयो आईसोलेसनमा

गोविन्द बिश्वकर्मा सुर्खेत । सुर्खेतका दलित अधिकारकर्मीहरुको बिरोधका बावजुत पनि वीरेन्द्रनगर नगरपालीकाले २० जना विद्यालय नर्सलाई आईसोलनमा खटाएको छ । असार २८ गते प्रकाशन गरेको विद्यालय नर्स पदको नतिजामा आपक्ति जनाउदैं गरेको आन्दोलनको बेवास्ता गर्दै छनौट भएका नर्सलाई विभिन्न आईसोलेसनमा खटाईएको गरेको पाईएको हो । नपाका केहि कर्मचारीको मिलेमतोमा नर्सको छनौट गरिएको आरोप लगाउंदै चरणबद्ध […]

रेशम नेपकिगंको अभिनयमा पाकेको बेलौती (भिडियो सहित)

सुर्खेत । सुर्खेती उदाएमान कलाकार रेशम नेपकिगंको तीज ब्याटल पाकेको बेलौती बजारमा आएको छ । दर्जनौ गीतमा अभिनय गरिसकेका नेपकिगंको अभिनय एम।टी महरको स्वरमा रहेको तीज ब्याटल पाकेको बेलौती भिडियो सहित बजारमा आएको हो । नेपालका चर्चित हास्यकलाकार कमल गाउलेको शब्द, एम।टी महरको संगित र स्वर रहेको पाकेको बेलौतीमा गोविन्द, रेशम नेपकिगं, सुप्रिया र बिमलाको […]

कर्णालीमा ३ बालबालिकासहित थप २२ जनामा कोरोना संक्रमण, १३ जना डिस्चार्ज

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा तीनजना बालबालिकासहित २२ जना कोरोना भाइरस कोभिड १९ का संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट बुधबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमित १६ जना दैलेख र […]

जीतप्रसाद गुरुङ्ग बचाउ अभियान, बुधबार २९ हजार हस्तान्तरण

गोविन्द बिश्वकर्मा सुर्खेत । बिगत लामो समय देखि मृर्गौला रोगबाट ग्रसित जीतप्रसाद गुरुङ्ग बचाउ अभियान सुरु भएको छ । भारतमा लामो समय देखि रोजगारी गर्दै आएका वीरेन्द्रनगर नगरपालीका १२ गुरुङ्ग शारीरिक रूपमा अशक्त रहेको र हप्तामा दुई पटक डायलासिस गर्नु पर्ने भएकाले उनको सहयोगार्थ अभियान चलाईएको हो । परिवारको एक मात्र साहारा रहेका उनलाई रोगसंग […]

नेकपा भित्रको बिवाद औचित्यहिन : ईन्चार्ज बिष्ट

सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा सुर्खेत जिल्ला ईन्चार्ज नरबहादुर बिष्टले नेकपा भित्रको बिवाद औचित्यहिन भएको बताएका छन् । बुधबार वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न नेकपाका संस्थापक महासचिव क. पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै बिष्टले यस्तो बताएका हुन् । नेकपा भित्रको बिवादले प्रतिपक्ष पार्टीलाई खुट्टा तान्न सजिलो […]

१२० दिन पछि खुल्यो लकडाउन

काठमाण्डौं ।  कोभिड १९ कोरोना भाईरस संक्रमणका कारण सरकारले लागु गरेको लकडाउन बन्दाबन्दि १२० दिन अन्त्य गरेको छ । २०७६ साल चैत्र ११ देखि सुरु भएको लकडाउन बन्दाबन्दि १२० मंगलबार राति १२ बजेदेखि पूर्णरुपमा हट्ने गरी मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारले लकडाउनको अन्त्य भएको जनाएको हो । सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना […]

लगातारको पहिरोले हुम्लाको जनजीवन प्रभावित, भोकमरीको चिन्ता

हुम्ला । लगातारको वर्षासँगै आएको पहिरोले हुम्लाको ताँजाकोट गाउँपालिकाको खेती गरिएको जमिन बगाएको छ । धान, कोदो र मकै लगाएको खेतबारी पहिरोले बगाएको हो । पहिरोले खेती लगाएको जग्गा बगाएको ताँजाकोट गाउँपालिका वडा नम्बर ३ का स्थानीय जगत शाहीले बताए । भरखर लगाएको धान र गोडमेल गरि सकेको कोदो, चिनो र मकै बगाउँदा ठूलो क्षति […]

मन्दिरमा पुजा गर्दै गरेकि महिलाको मृत्यू

सुर्खेत ।  सुर्खेतको बराहताल गाउँपालिका ८, भट्टेघाडीमा एक महिलाको पुजा गर्दै गर्दा मृत्यु भएको छ । सोमबार दिउँसो करिब १२ बजे तिर साउने सोमबारको अवसरमा मन्दिरमा जल चढाउने क्रममा सोही ठाउँ घर भएकी अन्दाजी ५० वर्षिय महिला लक्ष्मी शाहीको मृत्यु भएको हो । पुजा गर्नेक्रममा बेहोस भएकी उनको होस् नै नखुली मृत्यु भएको स्थानीय भैरव […]

मास्क नलगाउने ९४६ जना प्रहरीको कारवाहीमा

सुर्खेत । कोरोना माहामारीका कारण विभिन्न सार्वजनिक स्थान र सडकमा मास्क नलगाउने ९ सय ४६ जना नागरिक जिल्ला प्रहरी कार्यालय सुर्खेतको कारवाहीमा परेका छन् । असार २४ गतेदेखि साउन ३ गतेसम्म तीन सय २२ जना महिला र पुरुष ६ सय २४ जना पुरुषलाई प्रतिव्यक्ति १०० रुपैयाँका दरले २४ हजार जरिवाना तिराइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले […]

सुर्खेती श्रष्टा वली र टीका पुनको जमिनै थररर… बजारमा

सुर्खेत ।  देश लकडाउनले थला परेका बेला सुर्खेती श्रष्टा रेशम वलीको जमिनै थरररर.. बजारमा आएको छ । नारीहरुको महान पर्व हरितालीका तीजको अबसर पारेर बराहताल मुभि हाउसको उत्पादनमा टीका पुन र शेरम वलीको श्वरमा जमिनै थररर……बजारमा आएको हो । बराहताल मुभि हाउसको प्रस्तुती रहेको जमिनै थरररर….. मा पवन योगीको लय र कविराज गिरीको संगीत रहेको […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४