सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले तत्काल अक्सिजन सहितको ५० बेड आइसोलेसन अस्पताल सञ्चालनमा ल्याउने भएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा पछिल्लो समय कोरोनाको दोस्रो लहर अत्याधिक मात्रामा देखिरहेको बेला संक्रमितको दर संगै मृत्युदर पनि बढिरहेकोले थप अवस्थालाई मध्येनजर गर्दै नगरले अक्सिजनसहितको ५० बेड आइसोलेसन अस्पताल सञ्चालनमा ल्याउन लागेको हो ।

प्रदेश अस्पताल सुर्खेतमा कोरोनाका विरामीले अस्पतालमा बेड पाउन मुस्किल हुने अवस्था आएपछि वीरेन्द्रनगर नगरपालिकाले ५० बेडको अक्सिजनसहित अस्पताल संचालन गर्न लागेको नगरउपप्रमुख मोहनमाया ढकालले बताइन् । उनका अनुसार तत्कालै २५ बेडको सेवा सुरु गरिने छ । भने २५ बेड फेरी थप गरिनेछ ।

जसका लागि कटुकुवा स्वास्थ्य चौकीको नयाँ भवनलाई अक्सिजनसहितको आइसोलेसन अस्पतालको रुपमा विकास गरिनेछ । नगरपालिकाको निर्णय अनुसार अस्पताल संचालनको तयारी अन्तिम चरणमा रहेको उपप्रमुख ढकालले बताइन् ।

आइतबार, बैशाख १९, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१