ज्वाला अपडेट

४ वर्ष अगाडि

सुर्खेत । सुर्खेतबाट सञ्चालित ज्वाला अपडेट डट कमको परिचय पत्र (आईडी कार्ड) दुरुपयोग भएको प्रति आपत्ति प्रकट गर्दछौं । यस अनलाईनको फोटो पत्रकारका लागि परिक्षणकालामा रहेका नरेन्द्र मल्लद्वारा डिजाईन गरिएको परिचय पत्रको नक्कल कपि बनाई प्रकाशक सम्पादकसंग विना जानकारी आफ्नो कार्ड बनाएको प्रति आपत्ति रहेको छ ।

यस अघि पनि मल्ल कै मिलेमतोमा बनाईएको नक्कली प्रेस कार्ड बोकेर बाँकेको नेपालगञ्ज जमुनाह भन्सारमा गलत काम गरेको भन्दै अद्तुल अहमद अन्सारी पक्राउ परेका थिए । कोभिड १९ कोरोनाको संक्रमण बढ्दै गएपछि देशभर बन्दाबन्दी (लकडाउन) भएको बेला सुर्खेतमा नरेन्द्र मल्ललाई पनि नक्कली कार्ड बनाएर आफ्नो कामको लागी निस्किएको अबस्थामा नेपाल पत्रकार महासंघ सुर्खेतका शाखाका प्रतिनिधिले मंगलगढीचोकबाट पक्राउ गरेका छन् ।

सञ्चार माध्यमको बदनाम हुने र प्रकाशक सम्पादकको नाममा दाग लाग्ने खालका काम गर्नु अपराध हो । यस प्रति आपत्ति जनाउदैं मल्लबाट भएको कार्यको घोर भत्सर्ना गर्दै एकपटकलाई माफि दिएको आगामी दिनहरुमा यस्ता काम दोहोरिएमा कानुनी कारवाहीको भागेदार बन्नुपर्नेछ ।

मल्ललाई यस अनलाईनको फोटो पत्रकारको लागि स्वयमसेवकका रुपमा अनुवन्धित गरिएको थियो । मल्लले आफुले जानकारी नदिएरै कार्ड बनाएको र गल्ती गरेको स्वीकारी सकेका छन् । उनले कार्ड डिजाईनका लागि आधिकारीक उपलब्ध गराईएको लोगो र सम्पादकको हस्ताक्षर राखेर नक्कली कार्ड बनाएकार थिए ।

गोविन्द बिश्वकर्मा
सम्पादक
ज्वाला अपडेट डट कम

मंगलबार, बैशाख २१, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४