सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ४ सय ९७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टी भएको छ । प्रदेशका विभिन्न प्रयोगशालाहरुमा आरटी पिसिआर विधिबाट गरिएको परिक्षणमा २ सय ६६ र ¥यापिड एन्टिजेन विधिबाट गरिएको परिक्षणमा २ सय ३१ जनामा संक्रमण पुष्टी भएको हो ।

संक्रमित हुनेमा सुर्खेतका ३ सय ८, दैलेखमा ४७, जुम्लाका २०, जाजरकोटका १४, सल्यानका २२, रुकुम पश्चिमका ५४, कालिकोटका १३, मुगुका १८ र डोल्पाका १ जना रहेका छन् । पछिल्लो २४ घण्टामा थप १९ जना संक्रमित उपचार पछि निको भएका छन् । यो संगै कुल निको हुनेको संख्या ७ हजार ७ सय ९ रहेको छ । थप २ जना संक्रमितको मृत्यु भएसंगै संगै कुल मृतकको संख्या ६५ पुगेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।

यसैविच, देशभर ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७ सय ५६जनाको पीसीआर र ६ सय १० जनाको एन्टिजेन परीक्षण भएकोमा ८ हजार ६ सय ५९ जनालाई संक्रमण पुष्टि भएको हो । जसमध्ये ८ हजार ६ सय ५ जनाको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो भने ५४ जनाको एन्टिजेन पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

बुधबार, बैशाख २२, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१