राहतको प्रतिक्षामा बाढीपिडित, यसपालीको बर्षात पनि पालमुनी

गोविन्द बिश्वकर्मा सुर्खेत । सुर्खेतका बाढी पिडित अझै राहत कुरेर बसेका छन् । बढीपिडित भएको ६ बर्ष भईसक्दा पनि पुनर्वास हुन नसक्दा पाल भित्र जीवन कटाएका पिडितले राहत कुरेर बसेका हुन् । वि.स २०७१ साल साउन अन्तिम साता परेको अविरल बर्षाका कारण सुर्खेतलाई बाढीले तहसनहस बनाएको थियो । लगातार दुई दिन रात परेको पानीले सुर्खेतलाई […]

अझै विभेदको चपेटामा दलित समुदाय

सुर्खेत । २१ औँ शताब्दिमा जातका आधारमा विभेद गर्नु कानूनी राज्यलाई सिधैं ढाडस दिनु हो । पछिल्लो समयमा जुन अमानवीय ढंगबाट जातीय विभेदका घटना भएका छन् ती सबै अन्यायपूर्ण छन् । ति घटनाले राज्यलाई नै चुनौती दिँदै आएका छन् । नेपाल जातीय छुवाछुतमुक्त राष्ट्र भएकाले पनि यस्तोखालको हर्कत गर्नेलाई कानूनले दण्ड सजायको व्यवस्था गरेको छ […]

विभिन्न मुद्दामा संलग्न रहेका फरार ३ अभियुक्त पक्राउ

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले विभिन्न मुद्दामा संलग्न रही फरार रहेका तीन अभियुक्तलाई पक्राउ गरेको छ । प्रदेश प्रहरीको विशेष टोलीले कर्तव्य ज्यान, जबर्जस्ती करणी र अनादर चेक मुद्दामा संलग्न रहेको ठहर गरी जिल्ला अदालतबाट फैसला भई कैद र जरिवाना भुक्तानी नगरेका अभियुक्तलाई यही साउन ५, ६ र ७ गते पक्राउ गरेको प्रदेश […]

दैलेखकी महिला सुर्खेतमा मृत फेला

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक जना महिला मृत फेला परेकि छन् । नारायण नगरपालिका दैलेख घर वीरेन्द्रनगर ईत्राममा डेरा गरी बस्ने २९ वर्षिया कल्पना केसीको वीनपा १२ नेवारको जंगलमा शुक्रबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । ‘घटनाबारे अनुसन्धान भइरहेको र ती महिलाको आफन्त सम्पर्कमा आईसकेको सुर्खेत प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद […]

माग सम्बोधन नगरि २० जना नर्सलाई खटाईयो आईसोलेसनमा

गोविन्द बिश्वकर्मा सुर्खेत । सुर्खेतका दलित अधिकारकर्मीहरुको बिरोधका बावजुत पनि वीरेन्द्रनगर नगरपालीकाले २० जना विद्यालय नर्सलाई आईसोलनमा खटाएको छ । असार २८ गते प्रकाशन गरेको विद्यालय नर्स पदको नतिजामा आपक्ति जनाउदैं गरेको आन्दोलनको बेवास्ता गर्दै छनौट भएका नर्सलाई विभिन्न आईसोलेसनमा खटाईएको गरेको पाईएको हो । नपाका केहि कर्मचारीको मिलेमतोमा नर्सको छनौट गरिएको आरोप लगाउंदै चरणबद्ध […]

रेशम नेपकिगंको अभिनयमा पाकेको बेलौती (भिडियो सहित)

सुर्खेत । सुर्खेती उदाएमान कलाकार रेशम नेपकिगंको तीज ब्याटल पाकेको बेलौती बजारमा आएको छ । दर्जनौ गीतमा अभिनय गरिसकेका नेपकिगंको अभिनय एम।टी महरको स्वरमा रहेको तीज ब्याटल पाकेको बेलौती भिडियो सहित बजारमा आएको हो । नेपालका चर्चित हास्यकलाकार कमल गाउलेको शब्द, एम।टी महरको संगित र स्वर रहेको पाकेको बेलौतीमा गोविन्द, रेशम नेपकिगं, सुप्रिया र बिमलाको […]

कर्णालीमा ३ बालबालिकासहित थप २२ जनामा कोरोना संक्रमण, १३ जना डिस्चार्ज

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा तीनजना बालबालिकासहित २२ जना कोरोना भाइरस कोभिड १९ का संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट बुधबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमित १६ जना दैलेख र […]

जीतप्रसाद गुरुङ्ग बचाउ अभियान, बुधबार २९ हजार हस्तान्तरण

गोविन्द बिश्वकर्मा सुर्खेत । बिगत लामो समय देखि मृर्गौला रोगबाट ग्रसित जीतप्रसाद गुरुङ्ग बचाउ अभियान सुरु भएको छ । भारतमा लामो समय देखि रोजगारी गर्दै आएका वीरेन्द्रनगर नगरपालीका १२ गुरुङ्ग शारीरिक रूपमा अशक्त रहेको र हप्तामा दुई पटक डायलासिस गर्नु पर्ने भएकाले उनको सहयोगार्थ अभियान चलाईएको हो । परिवारको एक मात्र साहारा रहेका उनलाई रोगसंग […]

नेकपा भित्रको बिवाद औचित्यहिन : ईन्चार्ज बिष्ट

सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा सुर्खेत जिल्ला ईन्चार्ज नरबहादुर बिष्टले नेकपा भित्रको बिवाद औचित्यहिन भएको बताएका छन् । बुधबार वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न नेकपाका संस्थापक महासचिव क. पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै बिष्टले यस्तो बताएका हुन् । नेकपा भित्रको बिवादले प्रतिपक्ष पार्टीलाई खुट्टा तान्न सजिलो […]

१२० दिन पछि खुल्यो लकडाउन

काठमाण्डौं ।  कोभिड १९ कोरोना भाईरस संक्रमणका कारण सरकारले लागु गरेको लकडाउन बन्दाबन्दि १२० दिन अन्त्य गरेको छ । २०७६ साल चैत्र ११ देखि सुरु भएको लकडाउन बन्दाबन्दि १२० मंगलबार राति १२ बजेदेखि पूर्णरुपमा हट्ने गरी मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारले लकडाउनको अन्त्य भएको जनाएको हो । सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना […]

…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक :
विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१