सय कर्णाली कोरोना अपडेट ८० प्रतिशतले जिते कोरोना, संक्रमितको संख्यामा कमी

सुर्खेत, असार २० । कर्णालीमा कोरोना सङ्क्रमितमध्ये ८० प्रतिशत निको भएका छन् । शुक्रबार ५१ सङ्क्रमित निको भएर घर फर्केसँगै कूल सङ्क्रमित मध्ये ८० प्रतिशत निको भएका हुन् । दुई महिलासहित ५१ जना घर फर्केका छन् । निको हुनेहरुमा दुल्लु अस्पताल दैलेखका ३१, प्रदेश अस्पतालका १२, सालकोट आइसोलेसन सेन्टरबाट ६ र ठाँटीकाँध आइसोलेसन सेन्टर दैलेखका […]

बालबच्चा कसरी पाल्ने, भाडा कसरी तिर्ने, ऋणको ब्याज मिनाह माग

सुर्खेत, असार १९ । दिनभर कपाल काटेर गुजारा चलाउँदै आएका सुर्खेतका नाई व्यसायीहरुले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ज्ञापन पत्र बुझाएका छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण नाई व्यवसायीहरु मर्कामा परेको भन्दै अरु व्यापारी जस्तै आफ्नो व्यापार पनि सञ्चालन गर्न पाउन भन्ने माग राख्दै शुक्रबार संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी […]

शुक्रबार देखि सुर्खेतमा लकडाउनको स्वरुप परिवर्तन, शनीबार बजार पुर्ण बन्द

सुर्खेत, असार १९ । सुर्खेतमा शुक्रवार (आज) देखि पुनः लकडाउनमा कडाइ गरिने भएको छ । लकडाउन खुकुलो हुँदा जोखिम बढेको भन्दै सुर्खेतमा पुनः कडाइ गरिने भएको हो । कोरोना संक्रमण दर बढ्दै गएपछि लकडाउनलाई पुनः कडाइ गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । बन्दाबन्दी खुकुलो भएयता प्रदेश राजधानी वीरेन्द्रनगरमा चहलपहल निकै बढेको […]

दैलेखी गायक मगर धनुको ‘मनको माया’ सार्वजनिक (भिडियो सहित)

सुर्खेत, असार १८ । युवापुस्ताको रोजाई रहने आशा गरिएको गित मनको माया सार्वजनिक भएको छ । मगर धनुको स्वर तथा अभिनय रहेको उक्त गितको भिडियोमा प्रेमका आयामहरु देख्न सकिन्छ । दैलेखका गायक मगर धनुको पहिलो कोसेलीको रुपमा रहेको मनको मायामा मगर धनु संगै राना गणेश र संचिता शाहीको अभिनय रहेको छ । स्थानिय सुर्खेत तथा […]

ऊर्जा विकास कार्यालय दैलेखका प्रमुख सहित ४ जना घुससहित पक्राउ

दैलेख, असार १७ । खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख इन्जिनियर टोपेन्द्र सुन्दर मल्ल र सबइन्जिनियर वीरेन्द्र चन्द दुई लाख ४१ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । दैलेखको भगवतीमाई गाउँपालिका ३ सानटडा खोला तटबन्ध निर्माणको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग दुई लाख ४१ हजार रुपैयाँ लिँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको […]

बढ्यो ईन्धनको मुल्य सुर्खेतमा पेट्रोल १०१ प्रतिलिर, अन्य कुन ठाउँमा कतिमा पाइने

काठमाडौ, असार १७ । नेपाल आयल निगमले ईन्धनको मुल्यमा वृद्धि गरेको छ । मंगलबार राती १२ बजे दखि लागु हुने गरी पेट्रोलको मूल्य ५ रुपैयाँले बढेको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । निगमको निर्णयअनुसार पेट्रोलको खुद्रा मूल्य ५ रुपैया, डिजेल र […]

सलह भगाउने कर्णालीको तयारी, ठुलो आवाज निकाल्न ड्रम बजाउने

सुर्खेत, असार १५ । बाली नष्ट गर्ने सलह किरा कर्णाली प्रदेशमा नियन्त्रणका लागी सरकारले सतर्कता अपनाउन निर्देशन दिएको छ । सलह किरा शनिबार नेपाल प्रवेश गरैसँगै यसको नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले सबै जिल्लाका कृषिसम्बद्व कार्यालयलाई उच्च सतर्कता अपनाउन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास निर्देशनालयका साथै जिल्लास्थित आफ्ना कार्यालयलाई सलह नियन्त्रणमा जुट्न […]

कर्णाली कोरोना अपडेट : सुर्खेत, दैलेख र सल्यानमा लकडाउन कडा गर्न मुख्यमन्त्री शाहीको निर्देशन

सुर्खेत, असार १५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीे कर्णालीका कोरोना भाइरस कोभिड १९ को अतिप्रभावित जिल्लाहरुमा लकडाउन कडा गर्न निर्देशन दिएका छन । सोमबार मुख्यमन्त्री शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन । कोरोना संक्रमितहरु बढी देखिएका प्रदेशका जिल्लाहरु सुर्खेत, दैलेख र सल्यानमा लकडाउनलाई अझै […]

स्वास्थ्य चौकी र वडा कार्यालयलाई मेडिकल सामग्री बितरण

सुर्खेत, असार १४ । दैलेखको दुल्लु नगरपालिका वडा न १२ मा मेडिकल स्वास्थ्य सामाग्री वितरण गरिएको छ । कोभिड १९ कोरोना भाईरसका कारण समस्याा परेको बेला फार्मेसी संघ सुर्खेतले दुल्लु नपा १२ गौरी स्थित स्वास्थ्य चौकी, वडा कार्यालय र स्थानियहरुलाई मेडिकल सामग्री बितरण गरेको हो । स्वास्थ्य चौकीलाई एक सय ५० थान , वडा कार्यालयलाई […]

सुर्खेतको पीसीआर मेसिन बिग्रियो, कोरोना परीक्षणमा समस्या

सुर्खेत, असार १४ । कोरोना परीक्षणको लागि कर्णाली प्रदेशले प्रयोगमा ल्याएको सुर्खेतको आरटी पीसीआर मेसिन बिग्रिएको छ । प्रदेश अस्पताल सुर्खेतले पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको पीसीआर सञ्चालन गर्दै आएको मेसिन शुक्रबारदेखि बिग्रिएको हो । यो मेसिनबाट यसअघि दैनिक करिब चार सय स्वाबको परीक्षण गरिदै आएको थियो । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारीका […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४