सांसद र क्याम्पस प्रमुख सहित ४३ जनामा संक्रमण पुष्टि

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ४३ जनामा कोरोना संक्रमित थप भएका छन् ।  बुधवार कर्णालीका विभिन्न स्वाब संकलन केन्द्रबाट लिएको स्वाब परिक्षणका आधारमा कर्णालीका सांसद, क्याम्पस प्रमुख सहित ४३ जनामा कोरोना कोभिड १९ संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।   प्रदेश अस्पताल पशुपक्षि रोग अन्वेषण प्रयागशाला सुर्खेतमा […]

कर्णाली कोरोना अपडेट : सुर्खेतमा निषेधाज्ञा

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले भदौ १ सोमबार बिहान ६ बजे देखि निषेधाज्ञा जारि गरेको छ। जिल्ला कोरोना संकट ब्यबस्थापन समितिको साउन ३२ गते बसेको बैठकले सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ ३ र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा लगाउने निर्णय […]

अर्को निर्णय नभएसम्म होटल र रेष्टुरेन्ट बन्द गर्ने सरकारको घोषणा

काठमाडौँ । सरकारले फेरि होटल तथा रेष्टुरेन्टहरुलाई बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको जोखिम बढेसँगै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता युवराज खतिवडाको अनुसार होटल तथा रेष्टुरेन्टहरु बन्द भए पनि उनीहरुलाई भने टेक अवे सेवा भने सञ्चालन गर्न पाउने छन् । खाद्य परिकार लैजाने […]

कर्णाली आउन पीसीआर रिपोर्ट अनिवार्य, सुर्खेतका सार्वजनिक स्थलमा भीडभाड गर्न नपाइने

सुर्खेत । कर्णाली प्रदेशमा प्रवेश गर्न अनिवार्य पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट आबश्यक पर्ने कर्णाली प्रदेश सरकारले निर्णय गर्ने भएको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा गरिएको पत्रकार भेटघाटमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले यस्तो बताएका हुन् । छिमेकी प्रदेश र पूर्वी तराईमा भाइरसले भयानक रुप लिएको भन्दै मुख्यमन्त्री शाहीले उक्त क्षेत्रबाट कर्णाली भित्रिने नागरिकलाई […]

डेढ घण्टा मै कोरोनाको नतिजा दिने परीक्षण सुरु हुदैं

काठमाण्डौं । यूकेमा नमुना सङ्कलन गरेको ९० मिनेट मै नतिजा आउने नयाँ जीवन रक्षक कोरोनाभाइरस परीक्षण विधि सुरु हुने भएको छ । कोभिड(१९ र अन्य मौसमी बिरामीबीच छुट्याउन सकिने त्यस्तो स्वाब र डीएनए परीक्षण जाडो याममा निकै उपयोगी हुने र आगामी साताबाटै विधि सुरु हुने ब्रिटेनका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले बताएका छन् । उनले कोरोनाभाइरस परीक्षणसम्बन्धी […]

च्याउ खाँदा एकको मृत्यु, आठ जना गम्भीर बिरामी

जाजरकोट । जाजरकोटमा च्याउ खाँदा एक जनाको मृत्यू भएको छ । कुशे गाउँपालिका –१ स्याँक्रीमा च्याउ खाँदा गए राति तीन वर्षीया अञ्जना चलाउनेको मृत्यु भएको हो । सँगै च्याउ खाएका ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति चलाउने, नौ वर्षीया निरुता सिंह, १२ वर्षीया धन्सरा चलाउने र […]

राहतको प्रतिक्षामा बाढीपिडित, यसपालीको बर्षात पनि पालमुनी

गोविन्द बिश्वकर्मा सुर्खेत । सुर्खेतका बाढी पिडित अझै राहत कुरेर बसेका छन् । बढीपिडित भएको ६ बर्ष भईसक्दा पनि पुनर्वास हुन नसक्दा पाल भित्र जीवन कटाएका पिडितले राहत कुरेर बसेका हुन् । वि.स २०७१ साल साउन अन्तिम साता परेको अविरल बर्षाका कारण सुर्खेतलाई बाढीले तहसनहस बनाएको थियो । लगातार दुई दिन रात परेको पानीले सुर्खेतलाई […]

माग सम्बोधन नगरि २० जना नर्सलाई खटाईयो आईसोलेसनमा

गोविन्द बिश्वकर्मा सुर्खेत । सुर्खेतका दलित अधिकारकर्मीहरुको बिरोधका बावजुत पनि वीरेन्द्रनगर नगरपालीकाले २० जना विद्यालय नर्सलाई आईसोलनमा खटाएको छ । असार २८ गते प्रकाशन गरेको विद्यालय नर्स पदको नतिजामा आपक्ति जनाउदैं गरेको आन्दोलनको बेवास्ता गर्दै छनौट भएका नर्सलाई विभिन्न आईसोलेसनमा खटाईएको गरेको पाईएको हो । नपाका केहि कर्मचारीको मिलेमतोमा नर्सको छनौट गरिएको आरोप लगाउंदै चरणबद्ध […]

कर्णालीमा ३ बालबालिकासहित थप २२ जनामा कोरोना संक्रमण, १३ जना डिस्चार्ज

सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा तीनजना बालबालिकासहित २२ जना कोरोना भाइरस कोभिड १९ का संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट बुधबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमित १६ जना दैलेख र […]

जीतप्रसाद गुरुङ्ग बचाउ अभियान, बुधबार २९ हजार हस्तान्तरण

गोविन्द बिश्वकर्मा सुर्खेत । बिगत लामो समय देखि मृर्गौला रोगबाट ग्रसित जीतप्रसाद गुरुङ्ग बचाउ अभियान सुरु भएको छ । भारतमा लामो समय देखि रोजगारी गर्दै आएका वीरेन्द्रनगर नगरपालीका १२ गुरुङ्ग शारीरिक रूपमा अशक्त रहेको र हप्तामा दुई पटक डायलासिस गर्नु पर्ने भएकाले उनको सहयोगार्थ अभियान चलाईएको हो । परिवारको एक मात्र साहारा रहेका उनलाई रोगसंग […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957