असार २१ गते देखि सार्वजनिक सवारी सञ्चालनमा

काठमाडौ, असार २१। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि सञ्चालन गर्ने महासङ्घले जनाएको छ ।   यातायात खुला गरेको तर सार्वजनिक सवारीलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरकार […]

बढ्यो ईन्धनको मुल्य सुर्खेतमा पेट्रोल १०१ प्रतिलिर, अन्य कुन ठाउँमा कतिमा पाइने

काठमाडौ, असार १७ । नेपाल आयल निगमले ईन्धनको मुल्यमा वृद्धि गरेको छ । मंगलबार राती १२ बजे दखि लागु हुने गरी पेट्रोलको मूल्य ५ रुपैयाँले बढेको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । निगमको निर्णयअनुसार पेट्रोलको खुद्रा मूल्य ५ रुपैया, डिजेल र […]

इपिएस पास गरेका ३ हजार नेपाली युवाको रोजगारी संकटमा

काठमाडौं, असार १६ । देशमा रोजगारी नपाएर विदेशिन बाध्य युवाहरू सरकारको कमजोर समन्वयका कारण पाएको रोजगारी गुमाउने अवस्थामा पुगेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वेवास्ता गर्दा रोजगार अनुमति प्रणाली ईपीएस भाषा र सीप परीक्षण पास गरेका तीन हजार बढी युवाको रोजगारी संकटमा परेको छ । बैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकले […]

पतञ्जलिको दिव्य कोरोनिल ट्याब्लेट र कोरोना किट किन विवादित बन्यो ?

काठमाण्डौं, असार १४ । पतञ्जलि योगपीठका आयुर्वेदाचार्य र पतञ्जलि कारोबारका कार्यकारी प्रमुख आचार्य बालकृष्णले सबैभन्दा पहिले ११ जुन २०२० मा एक पत्रकार सम्मेलन गरे । जसमा पतञ्जलिले कोरोनाको औषधि बनाएको दाबी गरिएको थियो । उक्त औषधिबाट शतप्रतिशत नतिजा हासिल भएको समेत बताइएको थियो । अर्थात् जति कोरोना संक्रमित व्यक्तिमाथि उक्त औषधि परीक्षण गरिएको थियो, उनीहरू […]

सुनको भाउ तोलामा ९२ हजार, अझै बढ्न सक्ने संकेत

सुर्खेत, असार ९ । सुनको भाउ अझै बढ्न सक्ने संकेत देखिएको छ । सोमबार ईतिहास कै महंगो भएको सुनको भाउ अझै बढ्न सक्ने व्यवसायीको भनाई छ । सोमबार स्थानिय वीरेन्द्रनगर सुर्खेतको बजार भाउ तोलामा ९२ हजार १ सय रुपैयाँ रेहेको सुनको मुल्य अझै बढ्न सक्ने देखिन्छ । यो अहिलेसम्मकै महंगो दर हो । आइतबारको तुलनामा […]

किन हुदैंन संकटमा सुन बिक्रि, मुल्यमा पुनर्मूल्याकंन हुन सक्ने

काठमाण्डौ, असार ४ । सामान्यतया दुःखको बेलामा काम लाग्छ भनेर सुनका गहना जोड्ने नेपाली परम्परा छ । तर तीन महिनादेखि लकडाउन झेलिरहेका नेपालीहरूले खर्च अभाव भयो भनेर अहिले सुन बिक्री गरेर घर खर्च चलाउन भने नपाउने भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघले लकडाउनका कारण व्यवसायीहरू धरासायी भएकाकाले तत्काल ठूलो परिमाणमा फिर्ता सुन खरिद गर्न […]

आइफोन १२ का महत्त्वपूर्ण हिस्सा बन्दैछ सामसुङ

काठमाण्डौं, जेठ ७ । एप्पलको बहुप्रतिक्षित आइफोन १२ का विषयमा विगत केही हप्तादेखि विभिन्न खाले समाचारहरु सार्वजनिक भइरहेका छन् । यसैबीच, आगामी नयाँ आइफोनको डिस्प्लेका विषयमा नयाँ सूचना सार्वजनिक भएको छ । जसअनुसार, आइफोन १२ मा पनि एप्पलले सामसुङ कम्पनीले तयार गरेको डिस्प्ले प्रयोग गर्नेछ । डिस्प्ले सप्लाई चेन कन्सल्ट्यान्ट्स (डिएससीसी) ले प्रकाशित गरेको रिपोर्टअनुसार, यो […]

कोरोनाले लग्यो सिन्धुपाल्चोकको २९ बर्षीय महिला

सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोना भाइरस (कोभिड-१९)का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले कोभिड-१९ बाट मृत्यु भएको यो पहिलो घटना भएको शनिबार राति एक विज्ञप्ति जारी गर्दै जनाएको हो । मन्त्रालयका अनुसार मृतक महिला सुत्केरी हुन् । उनले त्रिवि शिक्षण अस्पतालमा शिशुको जन्म दिएकी थिइन् भने २५ गते डिस्चार्ज […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957