३२ वर्षपछि अघि बढ्यो कर्णालीको ‘ड्रिम प्रोजेक्ट’

सुर्खेत । लो भोल्टेजका कारण हैरानी खेप्दै आएका कर्णालीवासीका लागि खुशीको पल सुरु भएको छ । कोहलपुर – सुर्खेत १ सय ३२ केभीए प्रसारण लाइन बन्ने पक्का भएपछि कर्णालीका हिमाली तथा पहाडी जिल्लामा विद्युत् विस्तार गर्न बाटो खुलेको छ । कर्णालीवासीको ‘ड्रिम प्रोजेक्ट’का रूपमा रहेको यो आयोजना झण्डै ३२ वर्षपछि शुरु हुन लागेको हो । […]

युट्युबविरुद्ध एप्पल संस्थापकको मुद्दा

काठमाडौं । एप्पल कम्पनीका सहसंस्थापक स्टिभ वोज्नियाकले भिडियो शेयरिङ प्लाटफर्म युट्युबविरुद्ध मुद्दा हालेका छन् । स्टिभ जब्ससँगै एप्पल कम्पनीको स्थापना गरेका वोज्नियाकले बिटक्वाइनसम्बन्धी फर्जी भिडियो विज्ञापनमा आफ्नो नाम दुरुपयोग गरिएको र सो भिडियो प्रसारण नगर्न अनुरोध गर्दासमेत युट्युबले अस्विकार गरेको भन्दै युट्युबविरुद्ध मुद्दा हालेका हुन् । युट्युबविरुद्ध क्यालिफोर्नियाको उच्च अदालतमा वोज्नियाकसहित १७ जनाले मुद्दा दायर […]

फेसबुक ह्याक गरेर रकम असुली, समातिए २३ वर्षे युवा

काठमाडौं । फेसबुक ह्याक गरेर रकम असुली गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सुनसरीको दुहबीबाट २३ वर्षीय सविर आलम पक्राउ परेका हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले सुनसरी प्रहरीसँग समन्वय गरेर आलमलाई पक्राउ गरेको एसएसपी दिपक थापाले बताए । थापाका अनुसार आलमले विभिन्न व्यक्तिको फेसबुकमा अनाधिकृत रुपमा पहुँच बनाएर ती व्यक्तिको […]

एनसेलको नयाँ अफर, ल्यायो ‘इण्डलेस कुराकानी प्लस’

काठमाण्डौं साउन ०१ । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत प्रिपेड ग्राहकलाई आकर्षक भ्वाइस अफर ‘इन्डलेस कुराकानी प्लस’ ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले अझ सुलभ दरमा भ्वाइस सेवाबाट लाभ लिन सक्ने एनसेलले जनाएको छ । प्रिपेड ग्राहकले यस अफर अन्तर्गत ७ दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्याइस प्याक […]

रानीघाटमा २ करोड ८२ लाख लागतमा प्रहरी चौकी निर्माण

सुर्खेत, असार ३१ । बराहताल गाउँपालिका २ सुर्खेत रानीघाटमा रु दुई करोड ८२ लाख लागतमा प्रहरी चौकी निर्माण भएको छ । युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसको आर्थिक सहयोगमा प्रहरी चौकी निर्माण भएको हो । वि.सं. २०७५ कार्तिक २६ गतेबाट निर्माण कार्य शुरु भई हालै सम्पन्न नवनिर्मित प्रहरी चौकीको उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका […]

गरीब देश का धनी जनताको सोख, नेपालमा बन्यो सुनको माक्स

काठमाडौ, असार २२ । नेपालमा पहिलो पटक सुनको माक्स बनाईको छ । नेपालमा पहिलो पटक सुनको टोपी र जन्तर बनाएको सर्वतोमुखी सुन चाँदी गहना उधोगले यसपटक सुनको माक्स निर्माण गरेर चर्चामा आएको छ । कोरानाको त्रास फैलिएसंगै सावधानी अपनाउन चिकित्सकहरुले मास्क र ह्याण्ड सेनिटाइजरको प्रयोग गर्न सुझाव दिएपछि माक्सको प्रयोग बढ्दो छ । माक्सको प्रयोग […]

अब पालो बाख्राको, कोरोना संक्रमणको आशंकामा ४७ बाख्रा क्वारेनटाईनमा

काठमाडौं, असार १८ । भारतको कर्नाटकको एक गाउँमा कोरोना संक्रमणको आशंकामा ४७ वटा बाख्रालाई क्वारेन्टिनमा राखिएको छ । कर्नाटकको तुमाकुरी जिल्लास्थित गोडेकेरे गाउँमा एकजना बाख्रा गोठालोलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनका चारवटा बाख्राको मृत्यु पनि भयो । यसबारे स्थानीय प्रशासनलाई जानकारी दिइयो ।   स्थानीय प्रशासनले पशु चिकित्सकहरुलाई बाख्रामा कोरोना परीक्षण गर्न नमूना […]

सुनका गहनाले स्वास्थ्यमा पार्ने फाइदाहरु

१. ब्लड सर्कुलेशन बढाउँछ सुनका गहनाले शरीर सुन्दर बनाउने मात्र नभई शरीरमा रक्तसन्चार पनि बढाउँछ र शरीरमा अक्सिजनको आपुर्ति सही तरिकाबाट गर्छ । सही रक्तसन्चारले मुटुको रोगबाट बचाउँछ । यसका साथै अन्य प्रकारका रोग लाग्ने सम्भावना पनि कम हुन्छ । २. संक्रमणबाट टाढा राख्छ सुनका गहनाले हरेक प्रकारका संक्रमणबाट टाढा राख्छ । साथै कुनै पनि […]

ह्याकरको निसानामा २५ करोड गेमर्स, भाइरसको सहयोगमा डाटा चोरी

एजेन्सी काठमाण्डौ, जेठ १५ । अनलाइन गेमिङका शौखिनहरु पछिल्लो समय ह्याकरहरुको निसानामा पर्न थालेका छन् । हालै सार्वजनिक एक रिपोर्ट अनुसार साइबर अपराधीहरुले एक चर्चित ट्रोजन मालवेयर अर्थात भाइरसको मद्धतले गेमर्सहरुका डाटा चोरी गरिरहेका छन् । उक्त भाइरसले ह्याकरहरुलाई प्रयोगकर्ताको पासवर्ड चोरी गर्नमा सहयोग गर्दछ । साइबर सेक्योरिटी विशेषज्ञहरुका अनुसार, यो भाइरस निकै खतरनाक छ […]

मोवाईल धेरै चलाउनुहुन्छ ? ख्याल गर्नुस आँखा फुट्न सक्छ

काठमाडौं, जेठ १० । मानसिक स्वास्थ्यसम्बन्धी विज्ञहरूले लामो समयदेखि भन्दै आएका छन्, दिनमा दुई घण्टाभन्दा बढी स्मार्टफोनको प्रयोग हानिकारक हुन्छ । अपवाद मात्र होलान्, जो दिनमा दुई घण्टामात्र मोबाइलमा भुल्छन्। हामीमध्ये अधिकांश बिहान आँखा खुल्नासाथ मोबाइल हेर्छौं, बेलुका आँखा बन्द हुने बेला पनि अगाडि मोबाइल नै हुन्छ। दैनिक कामकाजमा व्यस्त हुँदा त मोबाइल यति ‘प्यारो’ […]

…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक :
विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८