देशभर ५० जिल्लाका बालबालिकालाई फाइजर खोप दिईदैं

सुर्खेत । कर्णाली प्रदेशका नाै जिल्ला सहित देशभरका ५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोभिड १९ विरुद्धको फाइजर खोप दिइँदै छ । कर्णाली प्रदेशका पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, दैलेख, जाजरकोट तथा सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालिबालिकालाई फाइजर खोप दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ […]

इन्भेस्टमेन्ट र मेगा बैंकको शेयर कारोबार रोकियो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंकको शेयर कारोबार रोक्का गरिएको छ । ती दुई बैंकले एकापसमा गाभिने निर्णय गरेका छन् । एकापसमा गाभिने निर्णय भएकाले तत्कालका लागि शेयर कारोबार रोक्का भएको हो । मेगा बैंकका कम्पनी सचिव तुल्सीराम पोखरेलका अनुसार यही जेठ २७ गतेको सञ्चालक समितिको ३६० औँ बैठकले मेगा […]

देशभर इन्टरनेट सेवा बन्द हुने अवस्था छ

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले जुनसुकै समयमा सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएको छ । निजी तवरका इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिने क्रम बढेको भन्दै आईस्पानले यस्तो चेतावनी दिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई कक्षा १२ को परीक्षाभर देशभर इन्टरनेट सेवामा अवरोध नहुने गरी व्यवस्थापन […]

इन्धनको मूल्यमा भारी वृद्धि

सुर्खेत । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको आयल निगमले जनाएको छ । अब एक लिटर पेट्रोलको १८० रुपैयाँ पर्नेछ भने मट्टीतेल र डिजलको १६३ रुपैयाँ । खाना पकाउने एलपी ग्याँसको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको […]

नेपालको नयाँ जनसंख्या २ करोड ९१ लाख

काठमाण्डाै । नेपालकाे कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेकाे छ । केन्द्रीय तथ्यांक विभागले बुधवार सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजामा यो २०६८ सालको तुलनामा झन्डै २७ लाख बढी हो । नेपालको जनसंख्या वृद्धिदर पछिल्लो ८० वर्षमै कम भएको छ। नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ । यो सन् १९९८पछिको […]

बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्याँसको मुल्य, अब नयाँ मुल्य कति ?

काठमाडौं । नेपाल आयल निगमले शुक्रबार मध्य रात १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थका मूल्य वृद्धि गरेको छ । निगमको शुक्रबार बसेको सञ्चालक समितिले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय गरेको निगमले जनाएको छ । शनिबारदेखि पेट्रोल, मट्टिलेत, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि भएको छ । पेट्रोल प्रति लिटर ३ रुपैयाँ बढाएर १३३ […]

डीभी चिट्ठाको नतिजा सार्वजनिक

काठमाण्डौ । अमेरिकी सरकारले प्रदान गर्ने डीभी चिट्ठाको नतिजा सार्वजनिक भएको छ । सन् २०२२ को लागि आवदेन दिएकाहरुको नतिजा गएराति सार्वजनिक भएको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । नतिजा थाहा पाउनको लागि dvprogram.state.gov  मा गएर आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्ममिति राख्नुपर्नेछ । छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रक्रियाको बारेमा जानकारी साइटमा नै […]

साउन १ गतेदेखि श्रमिकको न्यूनतम तलब १५ हजार

काठमाण्डौ । श्रमिकले आउँदो साउन १ गतेदेखि १५ हजार रुपैयाँ मासिक पारिश्रमिक पाउने भएका छन् । सरकारले न्यूनतम मासिक पारिश्रमिक १५ हजार पुर्याउने गरी राजपत्रमा सूचना प्रकाशित गरेसँगै चिया बगानमा काम गर्नेबाहेकका श्रमिकले साउनदेखि १५ हजार रुपैयाँ तलब पाउने भएका हुन् । नयाँ न्यूनतम पारिश्रमिकमा ९ हजार ३ सय ८५ आधारभूत पारिश्रमिक र ५ हजार […]

नक्कली कार्डप्रति आपत्ती

सुर्खेत । सुर्खेतबाट सञ्चालित ज्वाला अपडेट डट कमको परिचय पत्र (आईडी कार्ड) दुरुपयोग भएको प्रति आपत्ति प्रकट गर्दछौं । यस अनलाईनको फोटो पत्रकारका लागि परिक्षणकालामा रहेका नरेन्द्र मल्लद्वारा डिजाईन गरिएको परिचय पत्रको नक्कल कपि बनाई प्रकाशक सम्पादकसंग विना जानकारी आफ्नो कार्ड बनाएको प्रति आपत्ति रहेको छ । यस अघि पनि मल्ल कै मिलेमतोमा बनाईएको नक्कली […]

वीरेन्द्रनगर नगरपालिकाले ५० बेडको आइसोलेसन अस्पताल सञ्चालनमा ल्याउँदै

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले तत्काल अक्सिजन सहितको ५० बेड आइसोलेसन अस्पताल सञ्चालनमा ल्याउने भएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा पछिल्लो समय कोरोनाको दोस्रो लहर अत्याधिक मात्रामा देखिरहेको बेला संक्रमितको दर संगै मृत्युदर पनि बढिरहेकोले थप अवस्थालाई मध्येनजर गर्दै नगरले अक्सिजनसहितको ५० बेड आइसोलेसन अस्पताल सञ्चालनमा ल्याउन लागेको हो । प्रदेश अस्पताल […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१