
दैलेख । आगामी मंसिर ४ गतेका लागि तोकिएको संघ र प्रदेश सभा निर्वाचनका लागी नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य एवं दुल्लु नगर ईन्चार्ज चक्रलाल सुनार दैलेख क्षेत्र नम्बर २ को प्रदेश (ख) बाट प्रदेश सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको बिहीबार बसेको बैठकले सुनारको […]
सुर्खेत । नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको अध्यक्षमा पदमबहादुर खड्का भारी मतले विजयी भएका छन् । निर्माण व्यवसायी नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा खड्का १ सय ८६ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । जम्मा खसेको मतमा खड्काले १ सय ८६ मत प्राप्त गरे उनका प्रतिद्वन्द्वी बसन्तविक्रम जि.सीले ४९ मत प्राप्त […]
सुर्खेत । सुर्खेतको बिरेन्द्रनगरमा रहेको गणेशजल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड राष्ट्रिय सहकारी बैंककाे केयरमा आवद्ध भएको छ । बुधबार राष्ट्रिय सहकारी बैंकको तर्फबाट बरिष्ठ प्रबन्धक रामबाबु आचार्य, गणेशजल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेम कुमार बि.सीले स्तरीकरण कार्यक्रम केयरमा आवद्ध भएको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सहकारी संस्थाको सञ्चालनलाई थप व्यवस्थित एवं प्रभावकारी बनाई, गुणस्तरीय सुनिश्चितता […]
सुर्खेत । कर्णाली प्रदेशका नाै जिल्ला सहित देशभरका ५० जिल्लाका ५ वर्षमाथि र १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोभिड १९ विरुद्धको फाइजर खोप दिइँदै छ । कर्णाली प्रदेशका पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, दैलेख, जाजरकोट तथा सुदूरपश्चिम प्रदेशका अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका बालिबालिकालाई फाइजर खोप दिने स्वास्थ्य मन्त्रालयले जनाएको छ […]
काठमाण्डाै । आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनको तयारी गरिरहेको निर्वाचन आयोगले चुनावी प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलका निवेदन अध्ययन गरिरहेको छ । आगामी निर्वाचन प्रयोजनका लागि आयोगमा ८४ दल दर्ता भएका छन् । ती दलहरुले दर्ताका लागि बुझाएको आवश्यक कागजातमाथि जाँच बुझ गरिरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । […]
सुर्खेत । वीरेन्द्रनगरका दुई वटा सामुदायिक विद्यालयले व्यवस्थापन समितिमा नयाँ नेतृत्व पाएका छन् । वीरेन्द्रनगर ४, मा रहेको भैरव माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा गंगाराम तिमिल्सेना र वीरेन्द्रनगर १२, को अम्मरज्योति नमूना माध्यमिक विद्यालयको अध्यक्षमा पूर्णप्रसाद पौडेल सर्वसम्मत चयन भएका हुन् । सरोकारवालको भेलाबाट व्यवस्थापन समितिको नेतृत्वमा चयन भएपछि तिमिल्सिनाले भैरव माविको शैक्षिक उन्नयनलाई थप […]
सुर्खेत । नेकपा एमाले सुर्खेतले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधसभा सदस्य निर्वाचनलाई लक्षित गरी पार्टी गतिबिधिलाई तिब्रता दिएको छ । वीरेन्द्रनगर नगरपालीकाका १६ वटै वडामा वडा कमिटी भेला तथा प्रशिक्ष कार्यक्रम हुने क्रममा आज शनिबार वडा नं ७ मा बोल्दै पाटीका स्थाई कमिटी सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज यामलाल कडेलले नेकपा एमाले पाटीलाई आरन […]
काठमाण्डाै । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा ५ वटा राजनीतिक दल दर्ता भएका छन् । पहिलो नम्बरमा सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको छ । दोश्रो नम्बरमा मौलिक जरोकिलो पार्टी दर्ता भएको छ । यसैगरी क्रमशः नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी र पुनर्जागरण पार्टी […]
नेकपा माओवादी केन्द्रले शनिवार बिहान ८ बजे स्थायी समिति बैठक बोलाएको छ । स्थायी समिति निर्वाचित भएपछि पहिलोपटक प्रचण्ड निवास खुमलटारमा बैठक बोलाएको एक नेताले बताए । बैठकमा अखिल क्रान्तिकारीमामाओवादी स्थायी समितिको पहिलो बैठक शनिबार बस्दै देखिएको विवादका विषयमा छलफल हुने एक नेताले बताए । अखिल क्रान्तिकारीमा पञ्चा सिंह नेतृत्वको कमिटीले पूर्णता पाएपनि पवन कार्की […]
सुर्खेत । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदम बहादुर रोकायाले सुर्खेत स्थित यातायात कार्यालयमा ‘सरप्राइज’ छड्के अनुगमन गरेका छन् । विहिबार बिहान कार्यालय समयमा मन्त्रालयको सानो टिम लिएर यातायात कार्यालय पुगेका मन्त्री रोकायाले सेवाग्राहीसंग परिचय नदिइकनै सेवाको गुणस्तर र भोग्नु परेको समस्याबारे जानकारी लिएका थिए । मन्त्री रोकाया यातायात कार्यालय पुग्दा […]