कर्णालीमा २८ प्रतिशत मात्र रोपाइँ

सुर्खेत । कर्णालीमा अहिलेसम्म जम्मा २८ प्रतिशतमात्र धान रोपाइँ भएको छ । पर्याप्त वर्षा र रासायनिक मल अभावमा प्रदेशभर धान रोपाइँ प्रभावित भएको हो । कृषि विकास निर्देशनालयको विवरणअनुसार बुधबार मध्ययन्सम्म सुर्खेतमा सबैभन्दा कम र जुम्लामा धेरै क्षेत्रमा रोपाइँ भएको छ । सुर्खेतमा तीन र जुम्लामा ९५ प्रतिशत रोपाइँ सम्पन्न गरिएको छ । निर्देशनालय प्रमुख […]

पूर्वका भारतसँगका नाका ७२ घण्टाका लागि सिल

काठमाण्डाैं । दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए) चुनावलाई लक्षित गरी शुक्रबार बिहानैदेखि नेपाल–भारत सीमा नाका सिल गरिएको छ । आइतबार हुने चुनावमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न भारतले गरेको पत्राचारपछि पश्चिम बंगालसँग सीमा जोडिएका झापाको काँकडभिट्टा, भद्रपुर तथा इलामको पशुपति नगर नाका ७२ घण्टाका लागि सिल गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी ज्ञानकुमार […]

सुर्खेतमा पनि भेटियाे बर्डफ्लु, फार्मका टर्की र कुखुरा नष्ट

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ३ तातापानीस्थित एक टर्की फर्ममा बर्डफ्लु देखिएको पुष्टि भएको छ । केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु देखिएको पुष्टि भएको हो । एक सय बढी टर्की मरेपछि परीक्षणका लागि नमूना काठमाडौं पठाइएको थियो । पशुपंक्षी विकास निर्देशनालय सुर्खेतका प्रमुख प्रचण्ड खड्काले टर्की बर्डफ्लुकै कारण […]

सुनकाे मुल्यमा गिरावट, ९९ हजार तीन सयमा काराेवार

सुर्खेत ।  बुधबार सुन चाँदीको मूल्यमा गिरावट आएकाे छ । बुधवार विरेन्द्रनगर सुर्खेतमा सुन प्रतितोला ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १४ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदाी व्यवसायी संघ सुर्खेतका अनुसार मंगलबारकाे तुलनामा सुनको मूल्य चार सय रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँ घटेको हाे । मंगलबार […]

सुर्ती तथा मदिराजन्य बाहेकका उद्योग सञ्चालनमा प्रदेश सरकारकाे सहुलियत

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाहीले सुर्ती तथा मदिराजन्य बाहेकका उद्योग स्थापना तथा सञ्चालन गर्न छुट तथा सहुलियत दिने बताएका छन् । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा उत्पादनमुलक उद्योग स्थापना तथा सञ्चालन गर्न उद्योगका नाममा खरिद गर्ने जग्गाको लिखित पारित गर्दा लाग्ने दर्ता शुल्कमा शतप्रतिशत छुट दिनेगरी आर्थिक बर्ष २०७९/०८० को नीति तथा […]

पुँजी व्यवस्थापन नहुँदा नेपाली कमजोर भयौं : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पुँजीको उचित व्यवस्थापन नहुदा नेपालीहरु कमजोर भएको बताएका छन । प्रदेश राजधानी सम्त रहेको वीरेन्द्रनगर सुर्खेतमा भएको प्रदेश स्तरीय पुँजी बजार सचेतना कार्यक्रम कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले सेयर बजारमा भएको अस्वस्थ प्रतिस्पर्धाले व्याजमा सापटी लिएर पुँजी बजारमा लगानी गर्ने प्रचलनको अन्त्य गरि जे छ त्यसैलाई लगानी गर्ने व्यवहारको […]

भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपालमा फेरि पेट्रा्लियम पदार्थको मुल्यमा वृद्धि हुने भएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको पछि मूल्य वृद्धि हुने भएको हो । आईओसीले बिहिबार ९जून १६० मा पठाएको मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढेको छ । निगमका प्रवक्ता बिनितमणी उपाध्यायका अनुसार […]

कर्णाली प्रदेश सरकारकाे बजेट ३२ अर्ब ६१ कराेड

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु. ३२ अर्ब ६१ करोड ६१ लख ६३ हजार बजेट प्रस्तुत गरिएको छ । आगामी वर्षको व्यय र अनुमानसहितको उक्त बजेट प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले प्रदेशसभाको दशौं अधिवेशनको तेह्रौं बैठकमा प्रस्तुत गरेका हुन्। आगामी आर्थिक वर्षमा प्रस्ताव गरिएका नीति तथा […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित एक महिला पक्राउ

काठमाणडाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिला गोलीसहित पक्राउ परेकी छन् । आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट एक राउन्ड गोलीसहित सर्लाही हरिपुर नगरपालिका ७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । बुद्ध एयरको उडानमा काठमाडौंबाट जनकपुर जान लागेकी यात्रु […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१