कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा

सुर्खेत । कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन् । २५ सांसदको समर्थनमा उनले बुधबार नै प्रदेश प्रमुख तिलक परियार समक्ष मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए । लगत्तै प्रदेश प्रमुख परियारले संविधानको धारा १६८ (२) बमोजिम शर्मालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कर्णालीमा कुनै दलको स्पष्ट नहुँदा ४ […]

कर्णाली सरकारमा आलाेपालाे मुख्यमन्त्री सम्झाैता

सुर्खेत । कर्णाली प्रदेश सभामा सहभागी सत्ता साझेदार दलहरूबीच तीन बुँदे सहमति भएको छ । बुधबार बसेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय र मुख्यमन्त्रीको कार्यकाल लगायतका विषयमा सहमति भएको हो । छलफलका क्रममा कर्णाली प्रदेशमा नेकपा एमाले र माओवादीले आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ। आलाेपालाे साढे दुई वर्ष मुख्यमन्त्री बन्ने […]

सुनचाँदी व्यवसायी संघ उपशाखा बावियाचाैर गठन

सुर्खेत । सुनचाँदी व्यवसायी सङ्घकाे बावियाचाैर उपशाखा गठन भएकाे छ । सुर्खेत सुनचाँदी व्यवसायी संघकाे पहलमा आईतबार बराहताल गाउपालिका, पन्चपुरी नगरपालिका र चाैकुने गाउपाालिकाकाे केन्द्रबिन्दु मानिने बाबियाचौरमा खड्क बहादुर कसेराकाे अभ्यक्षतामा सात सदस्यिय उपशाखा गठन भएकाे हाे । नवगठित उपशाखाकाे उपाध्यक्ष पम्फा सुनार, सचिव टेक बहादुर सुनार र काेषाध्यक्षमा गजल परिवार चयन भएका छन् । […]

कर्णालीका तेस्राे मुख्यमन्त्री बन्दै शर्मा

सुर्खेत । माओवादी केन्द्रका राजकुमार शर्मा कर्णाली प्रदेशका तेस्राे मुख्यन्त्री बन्ने भएका छन् । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकबाट कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको हो । कर्णालीमा माओवादीको सरकार बन्ने सहमति भएसँगै माओवादी केन्द्रबाट रुकुम पश्चिम (ख) बाट निर्वाचित शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री बन्ने भएका हुन् । कर्णाली प्रदेश […]

प्र.अ बाेहराद्वारा ५१ हजार राशिकाे अक्षयकाेष स्थापना

सुर्खेत । प्रधानाध्यापक रत्नदेवि बाेहराले ५१ हजार शाहि बराबरकाे अक्षयकाेष स्थापना गरेकि छन् । कन्या पाठशालाकि प्रथम प्रधानाध्यापक रत्नदेवि बोहराले हालको विरेन्द्र नगर ४ को भैरव मा.बिमा आफ्नो ७९औं जन्मोत्सवको उपलक्ष्यमा रू. ५१ हजार एक सय ११ रुपैयाँँ बरावरको अक्षय कोष स्थापना गरेकि हुन् । आफू २०१८ देखि २०२१ साल सम्म प्र.अ भएको गोठिकाडा कन्या […]

२० बर्ष पूरा गरि बिवाह गर्ने किशाेरीलाई १० हजार दिईने

कालीकाेट । कालीकोटको खाँडाचक्र नगरपालिका १ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ । वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ । दलित समुदायका उमेर पुगेर विवाह गर्ने महिलालाई रु १० हजार नगद दिने निर्णय वडाले गरेको वडाध्यक्ष धर्मराज ताम्राकारले जानकारी दिए। विशेषगरी विद्यालयस्तरमा र […]

प्रधानमन्त्रीका लागि विवाद हंदैनः प्रचण्ड

सल्यान । नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको प्रधानमन्त्री आफु हुनेमा कुनै विवाद हुने नरहेको बताएका छन् । गोरखाबाट सुर्खेत जाने क्रममा मौसमको खराबीका कारण मंगलबार बिहान सल्यानमा आकस्मिक अवतरण गरेका दाहालले प्रेस सेन्टर सल्यानले गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले ‘मैले यसअघि प्रधानमन्त्रीको पद छाडेकाले आउने प्रधामन्त्रीका लागि कुनै विवाद […]

सुनचाँदी व्यवसायी संघकाे प्रेम शभाहलकाे उद्घाटन

सुर्खेत । सुनचाँदी व्यवसायी संघ सुर्खेतकाे नयाँ कार्यालय तथा प्रेम शभाहलकाे उद्घाटन सम्पन्न भएकाे छ । सुनचाँदी व्यवसायी संघ सुर्खेत शाखाकाे आयाेजनामा मंगलबार वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश संयाेजक जनक सुनारले रिवन काट्दै पानसमा बत्ति बालेर प्रेम शभाहलकाे उद्घाटन गरेका हुन् । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि, केन्द्रिय […]

दैलेख २ ‘ख’ प्रदेशसभा उम्मेद्वारमा सुनार सिफारिस

दैलेख । आगामी मंसिर ४ गतेका लागि तोकिएको संघ र प्रदेश सभा निर्वाचनका लागी नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य एवं दुल्लु नगर ईन्चार्ज चक्रलाल सुनार दैलेख क्षेत्र नम्बर २ को प्रदेश (ख) बाट प्रदेश सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको बिहीबार बसेको बैठकले सुनारको […]

निर्माण व्यवसायी सर्खेतकाे अध्यक्षमा खड्का विजयी

सुर्खेत । नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतको अध्यक्षमा पदमबहादुर खड्का भारी मतले विजयी भएका छन् । निर्माण व्यवसायी नयाँ नेतृत्वका लागि आइतबार भएको निर्वाचनमा खड्का १ सय ८६ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । जम्मा खसेको मतमा खड्काले १ सय ८६ मत प्राप्त गरे उनका प्रतिद्वन्द्वी बसन्तविक्रम जि.सीले ४९ मत प्राप्त […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१