पत्रकार खड्का विरुद्ध फैलाइएका सामग्रीको छानबिन गर्न महासंघको माग

सुर्खेत । नेपाल पत्रकार महासंघले नेपाल कर्म अनलाइनका सम्पादक तथा पत्रकार महासंघ सुर्खेत शाखाका उपाध्यक्ष सुशीलकुमार खड्काको चरित्रमा आघात पुग्ने गरी सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यममार्फत अनर्गल सामग्री सम्प्रेषण गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिअनुसार साउन १३ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरी अनुसन्धान अघि बढाएको […]

तीजको मौलिक स्वाद— ‘माइतीको दैलो बरिलै’ सार्वजनिक।

काठमाडौं / सुर्खेत, साउन १५ — नेपाली मौलिकता, चेली–माइतीबीचको आत्मीय सम्बन्ध र तीज पर्वको सांस्कृतिक महत्वलाई केन्द्रमा राखेर निर्माण गरिएको नयाँ तीज गीत “माइतीको दैलो बरिलै” आज औपचारिक रूपमा सार्वजनिक गरिएको छ। गीतले पछिल्ला वर्षहरूमा बढ्दो आधुनिक प्रस्तुतिबीच परम्परागत तीजको मौलिक भाका, नेपाली लोकलय र सांस्कृतिक पहिचानलाई पुनः स्थापित गर्ने प्रयास गरेको कुरा यो गीतका […]

अटो दुर्घटनामा गम्भीर घाइते रत्नबहादुर विकको उपचारकै क्रममा मृत्यु

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११, धुलियाबिट नजिक भित्री सडकखण्डमा अटोको ठक्करबाट गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा भारतमा मृत्यु भएको छ। प्रहरीका अनुसार असार २४ गते बिहान  वीरेन्द्रनगर–५ निवासी २३ वर्षीय राजु सुनारले चलाएको क.प्र. ०२००१ स १०९४ नम्बरको अटोले पैदल यात्री वीरेन्द्रनगर–११ निवासी ६० वर्षीय रत्नबहादुर विकलाई ठक्कर दिएको थियो। दुर्घटनामा विकको टाउको र ढाडमा […]

रुकुममा छोराले गरे बुवाको हत्या

रुकुम । रुकुम पश्चिममा एक युवाले हँसिया प्रहार गरेर आफ्नै बुवाको हत्या गरेका छन् । बुधबार दिउँसो सानीभेरी गाउँपालिका ८ फुक्रु हुसीखोलामा २६ वर्षीय पारस घर्तीले आफ्ना ७४ वर्षीय बुवा ठगेन्द्र घर्तीमाथि धारिलो हतियार हँसियाले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । पारसले बुवाको टाउकोको पछाडि भागमा प्रहार गरेर ठगेन्द्रको घटनास्थलमै मृत्यु भएको जिल्ला […]

एकै घरमा आमा–छोराको मृत्यु, वास्तविक कारण खोज्दै प्रहरी

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ खाडामा एकै परिवारका ९ वर्षीय आयुश रावल र उनकी २७ वर्षीया आमा कमला रावलको मृत्यु भएको छ। घरमा सुतिरहेको अवस्थामा दुवै जना अचानक बिरामी परेपछि उपचारका लागि लगिएको थियो। उपचारका क्रममा बालकको बाटोमै मृत्यु भयो भने गम्भीर अवस्थाकी आमाको कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा भेन्टिलेटरमा उपचार भइरहेका बेला साउन ६ गते बिहान मृत्यु […]

ब्राउन सुगर मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके । लागुऔषध (ब्राउन सुगर) मुद्दामा सुर्खेत जिल्ला अदालतबाट कैद सजाय ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले बाँकेको नेपालगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १ निवासी ३४ वर्षीय ‘राजु’ भन्ने कमरूदिन अन्सारी रहेका छन् । नेपाल प्रहरी प्रदेश कार्यालय, सुर्खेत (हाल नेपालगञ्ज, बाँके) बाट फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी वरिष्ठ […]

भोलि कर्णाली प्रदेशभर सार्वजनिक बिदा

सुर्खेत ।  कर्णाली प्रदेश सरकारले साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा भोलि (शुक्रवार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सूचना जारी गर्दै साउन १ गते कर्णाली प्रदेशभित्रका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्था बन्द रहने जनाएको हो । कर्णाली प्रदेश सरकारले प्रत्येक वर्ष साउने संक्रान्ति तथा देउडा पर्वका अवसरमा सार्वजनिक […]

मिडिया हाउस अगाडि शंकास्पद पार्किङ गाडी प्रहरीको नियन्त्रणमा

काठमाडौंका विभिन्न सञ्चार गृह र अनामनगरको भाटभटेनी सुपरमार्केट बाहिर शंकास्पद पार्किङ गरिएका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको तीनकुनेस्थीत कान्तिपुर मिडिया हाउस,मध्यबानेश्वरस्थीत हिमालयन टेलिभिजन,नयाँ बानेश्वरस्थीत अनलाइनखबर मिडिया हाउसबाहिर सडक नै अवरुद्ध हुने गरि शंकास्पद रुपमा पार्किङ गरिएका गाडीहरूलाई प्रहरीले क्रेन प्रयोग गरेर प्रहरीले उठाएको छ । अनामनगरको भाटभटेनी सुपरमार्केट बाहिर राखिएको गाडी भने […]

अमेरिकालाई हराउँदै बेल्जियम क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । सहआयोजक अमेरिकालाई हराउँदै बेल्जियम फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको सियाटल स्टेडियममा मंगलबार बिहान भएको खेलमा घरेलु टोलीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दे बेल्जियमले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । बेल्जियमको जितमा चार्ल्स डे केटलेरले दुई, हान्स भानकेन र रोमेलु लुकाकुले एक–एक गोल गरे । खेलको नवौं मिनेटमा […]

स्वास्थ्य चौकीमा प्रसूति गृहको औपचारिक उद्घाटन

दैलेख । दैलेख जिल्लाको दुल्लु नगरपालिका १० स्थित गमौडी स्वास्थ्य चौकीमा निर्माण सम्पन्न भएको प्रसूति गृह (बर्थिङ सेन्टर) को औपचारिक उद्घाटन गरिएको छ । संघीय सरकारको बजेटबाट करिब रु. ३८ लाख ५६ हजार लागतमा निर्माण गरिएको प्रसूति गृहको पूर्व सांसद दिकपाल कुमार शाहीले रिबन काटेर उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै पूर्व सांसद शाहीले […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१