दैलेखमा ‘चेकस्लोभाकिया निर्मित’ पेस्तोलसहित दुई जना पक्राउ

दैलेख मा प्रहरीले पेस्तोल, म्याग्जिन र पाँच राउन्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा पक्राउ परेका उनीहरूमध्ये एकजनाको बयानका आधारमा प्रहरीले लुकाएर राखिएको पेस्तोल बरामद गरेको हो । पक्राउ पर्नेमा दैलेखको आठबीस नगरपालिका–६ का ३० वर्षीय भीमबहादुर शाही र वडा नम्बर ५ का २७ वर्षीय भुपेन्द्र शाही रहेको जिल्ला […]

नेपाल दलित मोर्चाको कर्णाली प्रदेश एकता बैठक सम्पन्न

सुर्खेत । नेपाल दलित मोर्चाको कर्णाली प्रदेश एकता बैठक सुर्खेतमा सम्पन्न भएको छ । २०८३ भदौ १५ गते सम्पन्न बैठकमा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बैठकलाई सम्बोधन गर्दै मोर्चाका केन्द्रीय इन्चार्ज तथा प्रतिनिधि सभा सदस्य गणेश विश्वकर्माले दलित समुदायको अधिकार, संगठन निर्माण तथा सामाजिक न्यायका विषयमा थप प्रभावकारी ढंगले अघि […]

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गर्दै सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई यस्तो निर्देशन दिएका हुन् । मन्त्रीको निर्देशनअनुसार भदौ १३ गतेदेखि सञ्चालन […]

कृषि प्रयोगशालाकी कर्मचारी मृत्यु प्रकरण : नायब सुब्बा पूर्पक्षका लागि थुनामा

सुर्खेत । एकीकृत कृषि प्रयोगशाला आवास गृहमा मृत भेटिएकी २७ वर्षीया कर्मचारी चन्द्रा सिंहको मृत्यु प्रकरणमा जोडिएका नायब सुब्बा कविलाल वि.सीलाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । अदालतका न्यायाधीश नरेन्द्रबहादुर बुढाको एकल इजलासले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा वि.सीलाई थुनामा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी उज्ज्वल रावलले […]

पाथिभरा माता पुर्पक्षका लागि थुनामा

सुर्खेत । आफूलाई पाथिभरा माता भनेर चिनाउने सुर्खेतका वीरेन्द्रनगर नगरपालिका–३ का २४ वर्षीय समीर थापालाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश तीर्थराज भट्टको एकल इजलासले थापालाई कारागार चलान गर्न र घटनाको भिडियो खिच्ने अर्का व्यक्तिलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए । […]

ड्युटीकि महिला प्रहरीमाथि आक्रमण गर्ने जुम्लाका युवक पक्राउ

काठमाडौं  नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । मंगलबार बिहान काठमाडौं १० स्थित पुरानो संसद भवननजिकै ड्युटीमा रहेकी महिला प्रहरी कर्मचारीमाथि ती युवकले आक्रमण गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जुम्लाको तातोपानी घर भएका २७ वर्षीय राज कठायत रहेका छन् । ड्युटीमा रहेकी प्रहरी कर्मचारीमाथि […]

सुर्खेत प्रहरीको तीनमहिने प्रगति १४७ मुद्दा दर्ता, १०८ पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा तीन महनिामा १ सय ४७ अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन् । जेड ८ गते देखि भदौं ८ गतेसम्मको तथ्यांक अनुसार ७४ वटा फछ्र्योट भएका छन् भने ७३ वटा मुद्दा बाँकी छन् । घटनामा संलग्न १०८ जना पक्राउ परेका छन् भने ५३ जना फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीले […]

औषधि व्यवसायी दीपकको कुटपिटपछि मृत्यु, संलग्न आरोपमा ५ जना पक्राउ!

भेरी नगरपालिका-१० नुवागाउँमा साउन २५ गते राति ९ बजेतिर कुटपिटबाट घाइते दिपककुमार थापाको नेपालगन्जस्थित केयर सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । जाजरकोटमा कुटपिटबाट गम्भीर घाइते भएका दैलेखका औषधि व्यवसायी ३२ वर्षीय दिपककुमार थापाको उपचारका क्रममा मृत्यु भएको छ । भेरी नगरपालिका-१० नुवागाउँमा साउन २५ गते राति ९ बजेतिर कुटपिटबाट घाइते भएका थापाको नेपालगन्जस्थित […]

आठविसकोटका बहाल मेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

दुग्ध चिस्यान केन्द्र निर्माणमा सरकारी अनुदान हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका बहालवाला नगर प्रमुख सहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । चिस्यान केन्द्र निर्माण गर्दा प्रदेश र नगरपालिकाबाट दुई लटमा लिएको कुल एक करोड ७१ लाख ४० हजार ९२४ को अनुदान रकम हिनामिना गरेको भन्दै बिहीवार अख्तियारले […]

कृषि प्रयोगशालाकी कर्मचारी मृत्यु प्रकरण : प्रशासनका नायब सुब्बा पक्राउ

सुर्खेत । एकीकृत कृषि प्रयोगशाला सुर्खेतको आवास गृहमा बेहाेस अवस्थामा भेटिएकी २७ वर्षीया कर्मचारी चन्द्रा सिंहको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले एक सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा कार्यरत नायब सुब्बा कविलाल बी.सी.लाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । जाजरकोटको भेरी नगरपालिका १ स्थायी घर भई विगत दुई वर्षदेखि प्रयोगशालामा नायब […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१