रवि र छविकाे मुद्दामा सुनुवाइका लागि पेसी तोकियो

काठमाडौं । सहकारी ठगी र सङ्गठित अपराध आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा उच्च अदालत बुटवलले सुनुवाइका लागि पेसी तोकेको छ । गत हप्ता उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेको मूल मुद्दाको प्रतिलिपि झिकाउने […]

सुर्खेतमा थुनुवा मृत्यू प्रकण, ५ सदस्यिय छानविन समिति गठन

सुर्खेत: जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत कक्षमा थुनुवाको मृत्यु भएपछि घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय सुर्खेतले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । लागु औषध मुद्दाका थुनुवा, वीरेन्द्रनगर ११ पिपिरा निवासी गंगे वि.क. कार्तिक २१ गते शुक्रबार बिहान ६ बजे ओछ्यान मै बेहोस अवस्थामा फेला परेका थिए । बेहोस अवस्थामा फेला परेका […]

कांग्रेसमा विवाद : आज नियमित महाधिवेशन पक्षधरको भेला

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष र नियमित महाधिवेशनको विवाद तीव्र बनेका बेला नियमित महाधिवेशन पक्षधर नेताहरूले आज काठमाडौंमा भेला गर्न लागेका छन् । विशेष महाधिवेशनको पक्षधरहरूले हालै भेला गरेको प्रतिक्रियास्वरूप नियमित महाधिवेशनको पक्षमा रहेका नेताहरूले बिहीबार बिहान ११:३० बजे अनुपम फुडल्यान्डमा भेला आयोजना गर्न लागेको हुन् । आयोजक नेताका अनुसार उक्त भेलामा पार्टीको आगामी दिशा, […]

सुर्खेत ट्राफिक सडकका खाल्डा खुल्डी पुर्दै

सुर्खेत । सुर्खेत वीरेन्द्रनगरका सडकहरूमा रहेका खाल्डा खुल्डीहरु ट्राफिक प्रहरीले पुर्ने काम गरेको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरिक्षक रोहित शाहीको कमाण्डमा ट्राफिक प्रहरी टोलीले वीरेन्द्रनगर नपा १२ यअरपोर्टचोक देखि कालिञ्चोक सम्मको सडकमा भएका खाल्डा खुल्डी पुरिएको छ । लामो समयदेखि रहेका खाल्डाखुल्डीका कारण सवारी आवागमनमा समस्या र दुर्घटनाको जोखिम बढिरहेको अवस्थामा […]

दैलेखमा जातिय विभेद : पानी छाेएको निहुमा निर्घात कुटपिट

दैलेख । दैलेखको ठाँटीकाध गाउँपालिका वडा नं ४ राकम कर्णालीमा पानी छाेएको निंहुमा निर्घात कुटपिट भएको छ । ठाँटीकाध गापा ४ राकम बाख्रेटार बजारमा कस्मेटिक पसल गर्दै आएकी ३२ वर्षिया दिप्शिखा बि.कलाई छिमेकी रमिला रावल बडुवालले कुटपिट गरेकी हुन् । स्थानीयका अनुसार पानी छोएको विवादलाई लिएर महिलामाथि कुटपिट गरिएको र घटना बाहिरिएपछि गाउँमा तनाव सिर्जना […]

ट्राफिकको चेकजाँचमा कडाई, ४८ बढी सवारी साधन कारवाहीमा

सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा सवारी चेकजाँचलाई कडा बनाएको छ । शुक्रवार जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख रोहित शाहीको कमाण्डमा नगरका मुख्य चोकहरु तिनकुने चोक, मंगलगढीचोक र यरीचोकमा कडाईका चेकजाँच कडाई गरिएको हो । व्यक्तिगत प्रायोजनका सवारी साधन (रोतो नम्बर प्लेट) लाई सार्वजानिक यातायात (कालो नम्वर प्लेट) को रुपमा प्रयोग भएको […]

तिहारको मुखैमा सार्वजनिक यातायातमा कडाई

सुर्खेत । नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको मुखैमा सुर्खेत बसपार्कबाट बाहिरिने सार्वनिक यातायातमा कडाइ गरिएको छ । यातायात व्ययसायीहरुले यात्रुलाई सास्ती दिएको जनगुनासो बढेपछि जिल्ला ट्राफिक कार्यालर्य सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतले निगरानी बढाउदै कडाई गरेको हो । लामो तथा छोटो दुरीका यात्रुहरुलाई तानातान गरी हैरानी गरेपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले ५ जना यातायात […]

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ६ वटा रिट दर्ता

काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन दर्ता खुल्नासाथ हालसम्म ६ वटा रिट पेस भएका छन् । असोज २४ गतेको जेनजी प्रदर्शनका क्रममा अदालतमा भएको आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटका कारण बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक निवेदनबाहेक सबै काम अस्थायी रूपमा रोकिएको थियो । आजदेखि रिट निवेदन दर्ता र सुनुवाइ खुलेसँगै प्रतिनिधिसभा विघटनविरुद्धको निवेदनहरू […]

फरक धारका जेनजी प्रतिनिधिको विषयमा विवाद हुँदा राष्ट्रपतिसँगको वार्ता अनिश्चित

काठमाडौं । जेनजी प्रतिनिधिसँग राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भनिएको छलफल अनिश्चित भएको छ । शनिबारको वार्ताको बिचैमा राष्ट्रपति पौडेल विरामी भएपछि प्रधानमन्त्री सुशीला कार्कीसँग मात्र छलफल गरेका थिए । त्यसपछि आईतबार छलफल तय भएको थियो । तर, जेनजी युवाहरुबीच नै कसले नेतृत्व गर्ने भन्ने विषयको विवाद नटुुंगिएकाले वार्ता अनिश्चित बनेको हो । फरक धारका जेनजीका […]

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि हिजो शनिबारको लागि बोलाइएको बैठक स्थगित भएकोमा आइतबार बिहान ११ बजेका बस्ने भएको हो। जेन–जी आन्दोलनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी सचिवालयमै अल्पमतमा देखिएका छन् । सचिवालय बैठकमा ओलीको कार्यशैलीको आलोचना मात्र होइन राजीनामा मै माग भएको […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१