मनाेज कुमार सुनार

७ महिना अगाडि

दैलेख । दैलेखको दुल्लु नगरपालिका १२ गौरीको विद्यायलयमा पानीको ड्रममा खसेपछि एक वालिका विद्यालय जान मानेकि छैनन् ।

दुल्लू नगरपालिका १२ गौरी लम्सु स्थित सूर्योदय माध्यामिक विद्यालयको बालविकास केन्द्रमा सिकाई अभ्यास गरिरहेकी ४ वर्षिया जीया लम्साल शौचालय गएको बेला पानीको ड्रममा खसेपछि विद्यालय जानै डराएर पठनपाठनका लागि विद्यालय जान नमानेकी उनका परिवारले जनाएका छन् ।

लम्साल शौचालय गएको बेला पानी ड्रममा खसे लगतै स्थानियले उद्धार गरेका थिए । घटनापछि बालिकाले विद्यालय जान इन्कार गरेको बताइएको छ ।

विद्यालयले शौचालयमा प्रयोग गर्ने पानी सञ्चय गरिराखेको ५ सय लीटरको प्लाष्टिकको ड्रम ढक्कन नलगाएको कारण नजिकै खेल्दै गर्दा ड्रममा खसेकी लम्सालका बुबा लक्ष्मी लम्सालले दुखेसो पोखेका छन् ।

यस बारे प्रतिक्रिया माग्दा विद्यालयका प्रधानाध्यापक राजेन्द्र लम्सालले घटनापछि ड्रमको ढक्कन हालिएको र बालबालिकाको सुरक्षामा सतर्कता बढाइसकेको ज्वाला अपडेटलाई जानकारी दिए ।

बिहिबार, कार्तिक २८, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१