सुर्खेतकाे वीरेन्द्रचाेकमा स्व. राजा वीरेन्द्रकाे शालिक पुनर्स्थापना

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर बजारको मुख्य क्षेत्र वीरेन्द्र चोकमा बुधवार स्वर्गीय राजा वीरेन्द्रको अर्धकदको सालिक पुर्नस्थापना गरिएको छ । स्वतन्त्र नागरिक समाजको नामबाट आज वीरेन्द्र चोकमा स्व. राजा वीरेन्द्र ७७औं जन्मजयन्तीको अवसरमा सालिक पुर्नस्थापना गरिएको हो । तत्कालीन राजा वीरेन्द्रले मन पराएको ठाउँ भएकाले उहाँले नै सहरी योजनाविद् माधवभक्त माथेमालाई ल्याएर यहाँको […]

एकीकृत समाजवादी र नेकपा जनवादीबीच आज पार्टी एकता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच आज पार्टी एकता हुने भएको छ। प्रर्दशनी मार्गस्थित राष्ट्रिय सभागृहमा मध्यान्ह साढे १२ बजे पार्टीबीच एकता घोषणासभा हुन लागेको हो । एकता सभालाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनवादी पार्टी नेतृत्व गरिरहेका देवेन्द्रसिंह महताले सम्बोधन गर्ने भएका छन् ।

८ दिन देखिका बेपत्ता चन्द्रे कामी सकुशल भेटिए

हुम्ला । अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका युवक चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । मुगुकि मल्ल थरकि केटीसंग प्रेम विवाह गरेका कामी केटीपक्षबाट बेपत्ता पारिएका उनी सकुसल फेला परेका हुन् । अन्तरजातीय युवतीसँग विवाह गरी युवक बेपत्ता पारेको विषय प्रहरीसम्म पुगेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना माताहतका प्रहरी चौकीलाई खोजी कार्य तीव्र पार्न निदेर्शन […]

प्रचण्डपथ छोड्नु माओवादीको गम्भीर गल्ती थियो : जनार्दन शर्मा

काठमाडौं । अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीले प्रचण्डपथको कार्यदिशालाई छोड्नु गलत भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित जनसांस्कृतिक महासंघ नेपालको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा शर्माले पार्टीले तत्कालिन अवस्थामा लिएको प्रचण्डपथ र २१ औं शताब्दीको जनवादलाई छोड्नु पार्टी केन्द्रीय समितिको गम्भीर गल्ती भएको बताएका हुन् ।  प्रचण्डपथ भित्र […]

कांग्रेस नेताहरुलाई प्रचण्डको आग्रह : एक्लै हिँड्ने अहंकार नगरौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै हिँड्ने अहंकार नगर्न नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गरेका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शान्ति सम्झौताका बाँकी काम सक्न मात्र होइन, परिर्वतनलाई संस्थागत गर्न पनि कांग्रेस र माओवादी केन्द्रबीच गहिरो एकता जरुरी रहेको बताए । २०४६ सालको जनआन्दोलन, बृहत […]

आर्थिक वृद्धिदर ७ प्रतिशत नै हुन्छ, विकास खर्चको रफ्तारमा बढ्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै हासिल गर्न सकिने बताएका छन् । विभिन्न समस्याका कारण आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल पर्ने अन्य क्षेत्रबाट अनेमानहरु भइरहे पनि अब त्यस्तो समस्या नहुने र ७ प्रतिशतको लक्ष्य भेटिने अर्थमन्त्री शर्माले बताए । बिहीबार प्रतिनिधि सभाको अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री शर्माले […]

माओवादी केन्द्रका १२ युवाले पाए पार्टी केन्द्रीय प्रतिनिधिको जिम्मेवारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकबाट ९ जना पूर्वविद्यार्थी नेतासहित १२ जनाले केन्द्रीय प्रतिनिधिको जिम्मेवारी पाएका छन् । माओवादी केन्द्रमा केन्द्रीय प्रतिनिधिले पार्टी केन्द्रीय समितिको बैठकमा भाग लिएर केन्द्रीय भूमिका निर्बाह गर्न पाउँछन् । बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले १२ युवाहरूलाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले […]

नेजाद्वारा स्व.पत्रकार शर्माका परिवारलाई आर्थिक सहयोग प्रदान

सुर्खेत । स्वर्गीय पत्रकार डिलप्रकाश शर्माको परिवारलाई नेपाल–अमेरिका पत्रकार संघले आर्थिक सहयोग गरेकोछ । अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीहरुको सांझा संस्था नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले वोनम्यारो रोगबाट मृत्यु भएका शर्माका परिवारलाई आर्थिक सहयोग गरेको हो ।   नेजाका अध्यक्ष विकासराज न्यौपानेले शर्माको घरमै पुगेर उनकी आमा खगिसरा जैशी शर्मालाई ६५ हजारको चेक हस्तान्तरण गरेका छन् […]

सामान किन्न गएकी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या

सुर्खेत । कर्णाली प्रदेशको सुर्खेत लेकबेँसी नगरपालिका १ ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ । लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको अवस्थामा सोमबार शव फेला पारेको सुर्खेतस्थित […]

मिनि ट्रकले स्कुटीलाई ठोक्कर दिँदा एक जनाको मृत्यु

सुर्खेत । सुर्खेत कोहलपुर रत्न राजमार्गको वीरेन्द्रनगर–११, सानो व्यूरेनीमा आज दिउँसो मिनि ट्रकले स्कुटीलाई ठोक्कर दिँदा एक जनाको मृत्यु भएको छ । भेरी पुलतर्फबाट आउँदै गरेको कर्णाली प्रदेश–०२–००१प–७६६९ नम्वरको स्कुटीलाई विपरित दिशा वीरेन्द्रनगरबाट जाँदै गरेको कर्णाली प्रदेश–०२–००१क–०१२३ नम्वरको मिनि ट्रकले ठक्कर दिँदा सुर्खेतको भेरीगंगा नगरपालिका–१२, का २४ वर्षीय रविन रानाको उपचारका क्रममा मृत्यु भएको कर्णाली […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१