नेकपा माओवादी केन्द्रले शनिवार बिहान ८ बजे स्थायी समिति बैठक बोलाएको छ । स्थायी समिति निर्वाचित भएपछि पहिलोपटक प्रचण्ड निवास खुमलटारमा बैठक बोलाएको एक नेताले बताए ।

बैठकमा अखिल क्रान्तिकारीमामाओवादी स्थायी समितिको पहिलो बैठक शनिबार बस्दै देखिएको विवादका विषयमा छलफल हुने एक नेताले बताए । अखिल क्रान्तिकारीमा पञ्चा सिंह नेतृत्वको कमिटीले पूर्णता पाएपनि पवन कार्की पक्षले समानान्तर कमिटी बनाएपछि स्थायी समिति बैठकमा छलफल हुने भएको हो । त्यसका लागि एउटा कमिटी नै बनाएर विवाद समाधान गरिने भएको छ ।

यस्तै स्थानीय चुनावमा अन्तर्घात गरेको विषयमा छानविन गर्न अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा कमिटी बनाएको छ । सोही कमिटीले समेत पूर्णता पाउने बताइएको छ ।

यस्तै पार्टी पदाधिकारीका विषयमा स्थायी समितिमा छलफल हुने ती नेताले बताए । प्रदेश र संघको चुनावअघि नै पदाधिकारी टुंगो लगाउन अध्यक्ष प्रचण्डलाई दबाब भएपछि टुंग्याउन लागि परेका छन् ।

अरु जनवर्गीय संगठनको कमिटीलाई पूर्णता दिने विषयमा समेत छलफल हुन सक्ने बताएको छ ।

शुक्रबार, आषाढ २४, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१