सुर्खेत । नेकपा एमाले सुर्खेतले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधसभा सदस्य निर्वाचनलाई लक्षित गरी पार्टी गतिबिधिलाई तिब्रता दिएको छ ।

वीरेन्द्रनगर नगरपालीकाका १६ वटै वडामा वडा कमिटी भेला तथा प्रशिक्ष कार्यक्रम हुने क्रममा आज शनिबार वडा नं ७ मा बोल्दै पाटीका स्थाई कमिटी सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज यामलाल कडेलले नेकपा एमाले पाटीलाई आरन को संज्ञा दिदै नेकपा एमाले आरन जस्तै हो जुन आरनमा खिया लागेका हात हतियार पहिले नै तिखारेर गएमा काम गर्न सजिलो र छिटो हुन्छ त्यसै गरि नेकपा एमालेलाई कसैले उछिन्न सक्दैन हामी पटक्कै बिचलित छैनौ सत्तारुढ गठबन्धन संग भिडन तयार रहेको बताए ।

वडा कमिटी भेला तथा प्रशिक्षण कार्यक्रममा वडा कमिटी अध्यक्ष खडक बहादुर दर्लामी को अध्यक्षता, तथा पाटिका कर्णली प्रदेश इन्चार्ज यामलाल कडेल को प्रमुख आथित्यता , केन्द्रिय सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज वीरेन्द्रनगर नगर पालिकाकोे मियर मोहनमाया ढकाल , उपमेयर निलकण्ठ खनाल, नेकपा एमाले जिल्ला उपाध्यक्ष, जिल्ला सचिवालय सदस्य पुर्ण प्रसाद पौडेल, गेहेन्द्र प्रसाद दहाल, मन्जु राना क्षेत्री को उपस्थिति रहेको थियो ।

शनिबार, साउन २८, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८