कांग्रेस नेताहरुलाई प्रचण्डको आग्रह : एक्लै हिँड्ने अहंकार नगरौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै हिँड्ने अहंकार नगर्न नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गरेका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शान्ति सम्झौताका बाँकी काम सक्न मात्र होइन, परिर्वतनलाई संस्थागत गर्न पनि कांग्रेस र माओवादी केन्द्रबीच गहिरो एकता जरुरी रहेको बताए । २०४६ सालको जनआन्दोलन, बृहत […]

आर्थिक वृद्धिदर ७ प्रतिशत नै हुन्छ, विकास खर्चको रफ्तारमा बढ्छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ७ प्रतिशत नै हासिल गर्न सकिने बताएका छन् । विभिन्न समस्याका कारण आर्थिक वृद्धिको लक्ष्य भेट्न मुश्किल पर्ने अन्य क्षेत्रबाट अनेमानहरु भइरहे पनि अब त्यस्तो समस्या नहुने र ७ प्रतिशतको लक्ष्य भेटिने अर्थमन्त्री शर्माले बताए । बिहीबार प्रतिनिधि सभाको अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री शर्माले […]

माओवादी केन्द्रका १२ युवाले पाए पार्टी केन्द्रीय प्रतिनिधिको जिम्मेवारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकबाट ९ जना पूर्वविद्यार्थी नेतासहित १२ जनाले केन्द्रीय प्रतिनिधिको जिम्मेवारी पाएका छन् । माओवादी केन्द्रमा केन्द्रीय प्रतिनिधिले पार्टी केन्द्रीय समितिको बैठकमा भाग लिएर केन्द्रीय भूमिका निर्बाह गर्न पाउँछन् । बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले १२ युवाहरूलाई केन्द्रीय प्रतिनिधिको जिम्मेवारी दिने निर्णय गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले […]

नेजाद्वारा स्व.पत्रकार शर्माका परिवारलाई आर्थिक सहयोग प्रदान

सुर्खेत । स्वर्गीय पत्रकार डिलप्रकाश शर्माको परिवारलाई नेपाल–अमेरिका पत्रकार संघले आर्थिक सहयोग गरेकोछ । अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीहरुको सांझा संस्था नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले वोनम्यारो रोगबाट मृत्यु भएका शर्माका परिवारलाई आर्थिक सहयोग गरेको हो ।   नेजाका अध्यक्ष विकासराज न्यौपानेले शर्माको घरमै पुगेर उनकी आमा खगिसरा जैशी शर्मालाई ६५ हजारको चेक हस्तान्तरण गरेका छन् […]

सामान किन्न गएकी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या

सुर्खेत । कर्णाली प्रदेशको सुर्खेत लेकबेँसी नगरपालिका १ ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ । लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनारलाई घरबाट ५०० मिटर दूरी उत्तरपूर्वमा रहेको सोही वडाको देवीलाल सुनारको खरबारीमा घाँटी रेटिएको अवस्थामा सोमबार शव फेला पारेको सुर्खेतस्थित […]

मिनि ट्रकले स्कुटीलाई ठोक्कर दिँदा एक जनाको मृत्यु

सुर्खेत । सुर्खेत कोहलपुर रत्न राजमार्गको वीरेन्द्रनगर–११, सानो व्यूरेनीमा आज दिउँसो मिनि ट्रकले स्कुटीलाई ठोक्कर दिँदा एक जनाको मृत्यु भएको छ । भेरी पुलतर्फबाट आउँदै गरेको कर्णाली प्रदेश–०२–००१प–७६६९ नम्वरको स्कुटीलाई विपरित दिशा वीरेन्द्रनगरबाट जाँदै गरेको कर्णाली प्रदेश–०२–००१क–०१२३ नम्वरको मिनि ट्रकले ठक्कर दिँदा सुर्खेतको भेरीगंगा नगरपालिका–१२, का २४ वर्षीय रविन रानाको उपचारका क्रममा मृत्यु भएको कर्णाली […]

फेरिए कर्णालीका मुख्यमन्त्री, नयाँ मुख्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मुख्यमन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा स्वीकृत गरी नयाँ मुख्यमन्त्रीमा दाबी पेस गर्न आव्हान गरेका थिए । २१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका शाही मुख्यमन्त्रीमा […]

बढ्यो पेट्रोल, डिजेल र खाना पकाउने ग्याँसको मुल्य, अब नयाँ मुल्य कति ?

काठमाडौं । नेपाल आयल निगमले शुक्रबार मध्य रात १२ बजेदेखि लागू हुने गरि पेट्रोलियम पदार्थका मूल्य वृद्धि गरेको छ । निगमको शुक्रबार बसेको सञ्चालक समितिले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय गरेको निगमले जनाएको छ । शनिबारदेखि पेट्रोल, मट्टिलेत, डिजेल र एलपी ग्यासको मूल्य वृद्धि भएको छ । पेट्रोल प्रति लिटर ३ रुपैयाँ बढाएर १३३ […]

मन्त्रालय भागबण्डा : कांग्रेसलाई ८, एकीकृत समाजवादी र जसपालाई ४/४ वटा

काठमाडौं । मन्त्रालय भागबण्डा लगभग टुंगिएको सत्तारुढ दलका नेताहरुले बताएका छन् । मंगलबार बिहान सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको छलफलमा मन्त्रालय भागबण्डा टुंगिएको नेताहरुले बताएका छन् । बुधबार भागबण्डा अनुसार कुन कुन मन्त्रालय लिने भनेर अन्तिम रुप दिने र बिहीबार घटस्थापनाको दिन मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ । २९ असारमा प्रधानमन्त्री […]

अबको निर्वाचनमा ओलीलाई धुलो चटाइदिन्छौं : माधव नेपाल

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अबको निर्वाचनमा केपी शर्मा ओलीलाई धुलो चटाइदिने बताएका छन् । एमाले विभाजनसँगै एकीकृत समाजवादी चम्किलो ताराको रूपमा उदाउँदै आएको भन्दै आगामी चुनावमा ओलीलाई धुलो चटाइदिने उनले बताएका हुन् । केपी ओलीले विधि र विधान विपरित एकल निर्णय गरेर पार्टी र सरकार हत्याउने षडयन्त्रमा लागेकाले […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१