भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपालमा फेरि पेट्रा्लियम पदार्थको मुल्यमा वृद्धि हुने भएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको पछि मूल्य वृद्धि हुने भएको हो । आईओसीले बिहिबार ९जून १६० मा पठाएको मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढेको छ । निगमका प्रवक्ता बिनितमणी उपाध्यायका अनुसार […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित एक महिला पक्राउ

काठमाणडाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिला गोलीसहित पक्राउ परेकी छन् । आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट एक राउन्ड गोलीसहित सर्लाही हरिपुर नगरपालिका ७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । बुद्ध एयरको उडानमा काठमाडौंबाट जनकपुर जान लागेकी यात्रु […]

आजबाट पुनः मतदाता नामावली संकलन

काठमाण्डाै । निर्वाचन आयोगले आजबाट पुनः मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुरु गर्ने भएको छ । सबै निर्वाचन कार्यालयहरू र सवै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट आज असार १ गते देखि मतदाता नामावली सङ्कलन सुरु भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।   पेशा, व्यवसाय वा अन्य कुनै […]

रुपैडियाबाट हिंडे तेल बोकेका ट्यांकर

सुर्खेत । नेपाल–भारत सिमाना रुपैडियामा रोकिएका पेट्रोलियम पदार्थ बोकेका ट्यांकर भारतले छोडेको छ । तेल आपूर्तीको क्रममा भारतले नयाँ नियम लागू गरेपछि तीन दिनदेखी रुपैडियामा रोकिएका ट्यांकर सोमबार साँझदेखी छोड्न शुरु गरेको हो । रुपैडियामा ट्यांकर रोकिएपछि सुर्खेतमा पेट्रोलको चरम अभाव चुलिएको थियो । नेपाल आयल निगम इन्धन डिपो कार्यालय बाँकेका प्रमुख दिपकप्रसाद घिमिरेको पहलमा […]

अर्थमन्त्रीलाई फिर्ता बोलाउनेबारे माओवादीमा छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रमा अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउनेबारे छलफल भएको छ । पार्टीका शीर्ष नेताहरुका बीचमा अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर छलफल सुरु भएको एक शीर्ष नेताले बताए । पार्टीभित्र अर्थमन्त्रीको विकल्प खोज्नुपर्ने कुरा उठेलगत्तै अध्यक्ष प्रचण्डले आइतबार नै शर्मालाई उनकै निवास खुमलटार बोलाएर छलफल गरेका थिए । उनीहरुबीच दिउँसो ४ बजेदेखि साढे […]

प्रधानमन्त्री बन्न प्रस्ताव आयो : अध्यक्ष नेपाल

सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूलाई प्रधानमन्त्री बन्न प्रस्तावहरू आउन थालेको बताएका छन् । सुर्खेतको विरेन्द्रनगरमा नवनिर्वाचित स्थानिय तह जनप्रतिनिधिलाई बधाई दिन आएका अध्यक्ष नेपालले प्रमको प्रस्ताव आएपनि आफु कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने बताएका छन् । नेकपामा प्रचण्डलाई मात्र नभई आफूलाई पनि प्रधानमन्त्री को अफर आएको भन्दै उनले यस्ता कार्ड […]

देशभर इन्टरनेट सेवा बन्द हुने अवस्था छ

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले जुनसुकै समयमा सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएको छ । निजी तवरका इन्टरनेट वितरण केन्द्रहरुमा बिजुली काटिने क्रम बढेको भन्दै आईस्पानले यस्तो चेतावनी दिएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई कक्षा १२ को परीक्षाभर देशभर इन्टरनेट सेवामा अवरोध नहुने गरी व्यवस्थापन […]

रेणु दाहालकाे जित,

काठमाण्डाै । चितवनको भरतपुर महानगरपालिका प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको जित पक्का भएको छ । ९१२ मत गन्न बाँकी हुँदा दाहालले ५१ हजार ६ सय ६६ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले ३९ हजार ३ सय ४३ मत प्राप्त गरेका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार […]

इन्धनको मूल्यमा भारी वृद्धि

सुर्खेत । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी वृद्धि गरेको छ । आइतबार मध्यरातिदेखि लागु हुने गरी पेट्रोल, डिजल र मट्टीतेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको आयल निगमले जनाएको छ । अब एक लिटर पेट्रोलको १८० रुपैयाँ पर्नेछ भने मट्टीतेल र डिजलको १६३ रुपैयाँ । खाना पकाउने एलपी ग्याँसको मूल्य पनि प्रतिसिलिण्डर २०० रुपैयाँ बढेको […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१