एमाले सुर्खेतकाे चुनावि लक्षित गतिविधिमा तिब्रता

सुर्खेत । नेकपा एमाले सुर्खेतले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधसभा सदस्य निर्वाचनलाई लक्षित गरी पार्टी गतिबिधिलाई तिब्रता दिएको छ । वीरेन्द्रनगर नगरपालीकाका १६ वटै वडामा वडा कमिटी भेला तथा प्रशिक्ष कार्यक्रम हुने क्रममा आज शनिबार वडा नं ७ मा बोल्दै पाटीका स्थाई कमिटी सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज यामलाल कडेलले नेकपा एमाले पाटीलाई आरन […]

आगामी चुनावका लागि पहिलो दिनमै आयोगमा दर्ता भए ५ पार्टी

काठमाण्डाै । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा ५ वटा राजनीतिक दल दर्ता भएका छन् । पहिलो नम्बरमा सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको छ । दोश्रो नम्बरमा मौलिक जरोकिलो पार्टी दर्ता भएको छ । यसैगरी क्रमशः नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी र पुनर्जागरण पार्टी […]

माओवादी स्थायी समितिको पहिलो बैठक शनिबार बस्दै

नेकपा माओवादी केन्द्रले शनिवार बिहान ८ बजे स्थायी समिति बैठक बोलाएको छ । स्थायी समिति निर्वाचित भएपछि पहिलोपटक प्रचण्ड निवास खुमलटारमा बैठक बोलाएको एक नेताले बताए । बैठकमा अखिल क्रान्तिकारीमामाओवादी स्थायी समितिको पहिलो बैठक शनिबार बस्दै देखिएको विवादका विषयमा छलफल हुने एक नेताले बताए । अखिल क्रान्तिकारीमा पञ्चा सिंह नेतृत्वको कमिटीले पूर्णता पाएपनि पवन कार्की […]

पूर्वका भारतसँगका नाका ७२ घण्टाका लागि सिल

काठमाण्डाैं । दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए) चुनावलाई लक्षित गरी शुक्रबार बिहानैदेखि नेपाल–भारत सीमा नाका सिल गरिएको छ । आइतबार हुने चुनावमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न भारतले गरेको पत्राचारपछि पश्चिम बंगालसँग सीमा जोडिएका झापाको काँकडभिट्टा, भद्रपुर तथा इलामको पशुपति नगर नाका ७२ घण्टाका लागि सिल गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी ज्ञानकुमार […]

भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपालमा फेरि पेट्रा्लियम पदार्थको मुल्यमा वृद्धि हुने भएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको पछि मूल्य वृद्धि हुने भएको हो । आईओसीले बिहिबार ९जून १६० मा पठाएको मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढेको छ । निगमका प्रवक्ता बिनितमणी उपाध्यायका अनुसार […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित एक महिला पक्राउ

काठमाणडाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिला गोलीसहित पक्राउ परेकी छन् । आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट एक राउन्ड गोलीसहित सर्लाही हरिपुर नगरपालिका ७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । उनलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । बुद्ध एयरको उडानमा काठमाडौंबाट जनकपुर जान लागेकी यात्रु […]

आजबाट पुनः मतदाता नामावली संकलन

काठमाण्डाै । निर्वाचन आयोगले आजबाट पुनः मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुरु गर्ने भएको छ । सबै निर्वाचन कार्यालयहरू र सवै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट आज असार १ गते देखि मतदाता नामावली सङ्कलन सुरु भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।   पेशा, व्यवसाय वा अन्य कुनै […]

रुपैडियाबाट हिंडे तेल बोकेका ट्यांकर

सुर्खेत । नेपाल–भारत सिमाना रुपैडियामा रोकिएका पेट्रोलियम पदार्थ बोकेका ट्यांकर भारतले छोडेको छ । तेल आपूर्तीको क्रममा भारतले नयाँ नियम लागू गरेपछि तीन दिनदेखी रुपैडियामा रोकिएका ट्यांकर सोमबार साँझदेखी छोड्न शुरु गरेको हो । रुपैडियामा ट्यांकर रोकिएपछि सुर्खेतमा पेट्रोलको चरम अभाव चुलिएको थियो । नेपाल आयल निगम इन्धन डिपो कार्यालय बाँकेका प्रमुख दिपकप्रसाद घिमिरेको पहलमा […]

अर्थमन्त्रीलाई फिर्ता बोलाउनेबारे माओवादीमा छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रमा अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउनेबारे छलफल भएको छ । पार्टीका शीर्ष नेताहरुका बीचमा अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर छलफल सुरु भएको एक शीर्ष नेताले बताए । पार्टीभित्र अर्थमन्त्रीको विकल्प खोज्नुपर्ने कुरा उठेलगत्तै अध्यक्ष प्रचण्डले आइतबार नै शर्मालाई उनकै निवास खुमलटार बोलाएर छलफल गरेका थिए । उनीहरुबीच दिउँसो ४ बजेदेखि साढे […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१