रवि लामिछानेकाे मन्त्री र शंषद पद गयाे

काठमाण्डाै । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पद मुक्त भएका छन् । सर्वोच्च अदातलले रवि लामिछानेको सांसद बन्न अयोग्य रहेको र नेपाली नागरिकता लिने प्रक्रिया नै पुरा नगरेको भन्ने फैसला गरेपछि उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ । लामिछाने ३२ दिन अघि उपप्रधान तथा गृहमन्त्री बनेका थिए । सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलापछि […]

रास्वपाले प्रदेश समिति पुनर्गठन गर्दै

काठमाण्डाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तार अभयान चलाउने भएको छ । पार्टीको केन्द्रीय समितिको आइतबार बसेको बैठकले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको हो । चैतसम्म जिल्ला समिति गठन र आगामी जेठ मसान्तसम्म पालिका र वडास्तरीय समितिहरं गठन गर्ने निर्णय रास्वपाले गरेको छ । यही माघ महिनाभित्र सबै प्रदेशमा विस्तारित बैठक गरी प्रदेश […]

माओवादीले बोलायो स्थायी समिति बैठक

काठमाडौ । सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)ले स्थायी समितिको बैठक बोलाएको छ । पार्टीको केन्द्रीय कार्यालयका अनुसार बैठक यही माघ १२ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी आयोजना गरिएको हो । बैठकमा समसामयिक राजनीतिक विषय, सरकारको काम कारबाही तथा पार्टीका कामका बारेमा छलफल हुने कार्यक्रम तय भएको बताइएको छ । पार्टी अध्यक्ष पुष्पकमल […]

कर्णाली र सुदुरपश्चिम प्रदेशमा पानी पर्ने सम्भावना

सुर्खेत । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पनि मौसममा बदली भएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली भएको छ भने लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान माशाखाले जनाएको छ । मध्य तथा पूर्वी तराईका एक-दुई स्थानमा हुस्सु/कुहिरो लागेको छ । बाँकी भू-भागमा सामान्यतया मौसम […]

विमान दुर्घटनाका मृतकका परिवार भेट्न टिचिङ अस्पताल पुगे प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगी यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन् । बिहीबार बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न पनि भनेका छन् । साथै प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न […]

राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही

सुर्खेत । जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उम्मेद्वार ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काे प्रतिनिधि सभाकाे प्रमुख सचेत बनेका छन् । पार्टी अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले प्रमुख सचेतकमा शाहीलाई नियुक्त गरेका हुन् । राप्रपाका प्रवक्ता समेत रहेका शाही मन्त्रीपरिषदका आकांक्षी थिए ।

माैषम खराबिका कारण आन्तरिक उडान प्रभावित

काठमाडौं । खराब मौसमका कारण आज आन्तरिक उडान प्रभावित भएको छ । मौसममा बदली आई बिहान हुस्सु र कुहिरो लागेका कारण आन्तरिक तर्फका सबै विमानस्थलमा उडान प्रभावित भएको हो । काठमाडौं विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी कम भएका कारण उडान प्रभावित भएको छ । विमान दुर्घटनाको शोकमा आज यती एयरलाइन्सका सबै उडान रद्द यती एयरलाइन्सले आज […]

कर्णालीको मुख्यमन्त्रीमा राजकुमार शर्मा

सुर्खेत । कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन् । २५ सांसदको समर्थनमा उनले बुधबार नै प्रदेश प्रमुख तिलक परियार समक्ष मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए । लगत्तै प्रदेश प्रमुख परियारले संविधानको धारा १६८ (२) बमोजिम शर्मालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कर्णालीमा कुनै दलको स्पष्ट नहुँदा ४ […]

कर्णाली सरकारमा आलाेपालाे मुख्यमन्त्री सम्झाैता

सुर्खेत । कर्णाली प्रदेश सभामा सहभागी सत्ता साझेदार दलहरूबीच तीन बुँदे सहमति भएको छ । बुधबार बसेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय र मुख्यमन्त्रीको कार्यकाल लगायतका विषयमा सहमति भएको हो । छलफलका क्रममा कर्णाली प्रदेशमा नेकपा एमाले र माओवादीले आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको छ। आलाेपालाे साढे दुई वर्ष मुख्यमन्त्री बन्ने […]

कर्णालीका तेस्राे मुख्यमन्त्री बन्दै शर्मा

सुर्खेत । माओवादी केन्द्रका राजकुमार शर्मा कर्णाली प्रदेशका तेस्राे मुख्यन्त्री बन्ने भएका छन् । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकबाट कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको हो । कर्णालीमा माओवादीको सरकार बन्ने सहमति भएसँगै माओवादी केन्द्रबाट रुकुम पश्चिम (ख) बाट निर्वाचित शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री बन्ने भएका हुन् । कर्णाली प्रदेश […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१