नेपाल बार एशोसिएसन सुर्खेतको अध्यक्षमा भण्डारी

सुर्खेत । नेपाल बार एशोसिएसन सुर्खेतको अध्यक्षमा रामबहादुर भण्डारी निर्वाचित भएका छन् । शनिवार सुर्खेतमा सम्पन्न साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व चयन गरेसंगै अध्यक्षमा भण्डारी सहसतकाे नयाँ कार्यसमिति चयन भएकाे हाे । ‘विकृति, विसङ्गति तथा भ्रष्टाचारमुक्त न्यायपालिका : व्यावसायीक हक, प्रतिष्ठा र पेशागत मर्यादा’ भन्ने मुल नाराका साथ भएको अधिवेशनले १३ सदस्यीय कार्यसमितिकाे अन्य पदहरुमा […]

प्रदेश सरकारले बजेट नछुट्याएको भन्दै प्रदर्शन गर्ने समूह र प्रहरीबीच झडप

सुर्खेत । कर्णाली प्रदेश सरकारले दलितहरुलाई बजेट नछुट्याएको भन्दै प्रदेशसभा भवन बाहिरी प्रदर्शन गर्ने समूह र प्रहरीबीच झडप हुँदा एसपी सहित तीन जना घाइते भएका छन् । शुक्रबार दिउँसो प्रदेश सभा भित्र बजेट भाषण भइरहेका बेला बाहिर दलित समुहले नाराबाजी गरिहेको थियो । कर्णाली प्रदेश सरकारले ल्याएको बजेटमा दलित समुदायलाई नसमेटिएको भन्दै उनीहरुले नाराबाजी गरिरहेका […]

मानव मुत्र तथा प्लास्टिक व्यस्थापन सम्बन्धि तालिम चन्द्रगंगामा

सुर्खेत । मानव मुत्र तथा प्लास्टिक व्यस्थापन सम्बन्धि ३ दिने तालिम नेपाल राष्ट्रिय चंद्रगंगा माध्यमिक बिद्यालय बिरेन्द्रनगर ११ गाग्रेतालमा सुरु भएकाे छ । “वेकार बाट आविष्कार” भन्ने मूल नाराका साथ् मानव मुत्र तथा प्लास्टिक व्यस्थापन सम्बन्धि ३ दिने तालिम बुधवार देखि संचालन भएको हाे । बिद्यालयका बि.व्य.स अध्यक्ष घनश्याम कंडेलले अध्यक्षता गरेकाे तालिम सञ्चालन कार्यक्रममा […]

सुर्खेतमा काठमाडौं वर्ल्ड स्कुलको नेपाल टुर कार्यक्रम हुँदै

सुर्खेत २१, जेठ । शिक्षा क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल काठमाडौं वल्ड स्कुलले नेपाल टुर कार्यक्रम कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा गर्ने भएको छ । जेठ २७ गते शनिबारका दिन वीरेन्द्रनगरको सिद्धार्थ होटलमा स्कुलले अभिभावक, विद्यार्थी, शिक्षाप्रेमी, शिक्षक, उद्योगी, व्यवसायी तथा सञ्चारकर्मीहरुको सहभागितामा उक्त शैक्षिक कार्यक्रम गर्न लागिएको हो । अबको शिक्षा कस्तो हुनुपर्छ ? […]

स्थगित स्ववियु निर्वाचन चैत ३० मा गर्ने सहमति

काठमाडौं । चैत ५ गते हुन नसकेका क्याम्पसहरूमा चैत ३० गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्ने संयुक्त विद्यार्थी संगठनबचि सहमति भएको छ। संयुक्त विद्यार्थी संगठनका तर्फबाट जारी विज्ञप्तिमा नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले हस्ताक्षर गरेका छन्। उनीहरुले निर्वाचन बिथोलिने […]

काँग्रेशले राष्ट्रपतिमा गैरदलिय उम्मेद्वार बनाउनुपर्छ : डा. काेईराला

काठमाण्डाै । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले, कांग्रेसले दलभन्दा बाहिर रहेका राष्ट्रिय व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने बताएका छन् । सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा मंगलबार आज बिहान नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा कोइरालाले यस्ताे बताएका हुन् । सम्भावित राष्ट्रपतिको रुपमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको नाम चर्चामा आइरहेको […]

दोहोरो राहदानी सम्बन्धमा रवी लामिछानेविरुद्ध उजुरी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथी विदेशी नागरिक रहेको बखतमा नेपाली नागरिकको रुपमा नेपाली पासपोर्ट लिएको भन्दै विरुद्ध उजुरी परेको छ । युवराज सफल पौडेलले मंगलबार नेता लामिछानेविरुद्ध अध्यागमन विभागमा उजुरी दिएका हुन् । ‘अध्यागमन ऐन, २०४९ को दफा ८ बमोजिम अप्रत्यक्ष वा प्रत्यक्ष रुपमा महानिर्देशकलाई जानकारी हुन आएमा महानिर्देशकले तोकेको अध्यागमन अधिकृतले […]

रवि लामिछाने बने नेपाली नागरिक

काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएसंगै नेपाली नागरिक बनेका छन् । आईबार आज जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् । लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार पुन: नागरिकता कायम भएको बताए । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च […]

रवि लामिछानेको पक्षमा काठमाडौमा प्रदर्शन

काठमाडौं । रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन भएको छ । युवाहरुको एक समूहले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले रवि लामिछानेलाई सुनियोजित रुपमा फसाइएको आरोप लगाएका छन् । शुक्रबार सर्वोच्च अदालतले रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता सक्रिय गराउन कानुनले तोकेको प्रक्रिया पूरा नगरेको […]

व्यावसायी महासंघले बैंक बिरुद्द आन्दोलन गर्दै

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरुको मनोमानी विरुद्ध आन्दोलन गर्ने भएकाे छ । महासंघको शुक्रबार बसेको बैठकले मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र तथा बैंकले उद्योगी व्यवसायीलाई गर्दै आएको अपमान प्रति आपत्ति जनाउँदै बैंकविरुद्ध माघ १६ गतेदेखि आन्दोलनकाे घोषणा गरेको हो । महासंघले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा उभिएका उद्योगी व्यवसायी माथि राज्यले सधै अपहेलना गरेको आरोप लगाएको […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१