सल्यान । नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको प्रधानमन्त्री आफु हुनेमा कुनै विवाद हुने नरहेको बताएका छन् ।

गोरखाबाट सुर्खेत जाने क्रममा मौसमको खराबीका कारण मंगलबार बिहान सल्यानमा आकस्मिक अवतरण गरेका दाहालले प्रेस सेन्टर सल्यानले गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रचण्डले ‘मैले यसअघि प्रधानमन्त्रीको पद छाडेकाले आउने प्रधामन्त्रीका लागि कुनै विवाद हुने देखिँदैन तर प्रधानमन्त्रीका लागि म नै हुनुपर्छ भन्ने छैन,’ उनले भने ।

निर्वाचनपछि संघ र प्रदेशमा गठबन्धनकै सरकार बन्ने तर प्रधानमन्त्री को बन्ने भन्नेमा टुंगो नलागेको उनको भनाई थियो ।

त्यस्तै उनले केपी ओलीले जनताको त्याग‚ तपस्या र बलिदानबाट प्राप्त संविधान ध्वस्त बनाउन थालेकाले त्यसको रक्षा गर्न गठबन्धन गर्नुपरेको जानकारी दिए ।

राजा फर्काउन भैरहेको चलखेललाई रोक्न गठबन्धनको आवश्यकता भएको बताउँदै उनले भने‚ ‘हामी बहुमत ल्याएर सरकार बनाउछौं भन्ने केपी ओलीले हल्ला फैलाएर भ्रम सिर्जना गरेका छन् । यसअघि जनताले बहुमत दिँदा सरकार चलाउन छाडेर संसद् विघटन, संविधान मिच्नेजस्ता काम गरेका उनले कुनै हालतमा बहुमत ल्याउँदैनन् ।

मंगलबार, कार्तिक २२, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१