प्रेस सेन्टर कर्णालीकाे अध्यक्षमा पुन: प्रतीक

सुर्खेत । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको तेस्रो अधिवेशनबाट अध्यक्षमा पुन प्रतीक भट्टराई चयन भएका छन् । आइतबारदेखि शुरु भएको अधिवेशनले भट्टराईको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । खुल्ला उपाध्यक्षमा धर्मराज जिसी, उपाध्यक्ष उपेन्द्रप्रसाद न्यौपाने, महिला उपाध्यक्षमा तुलसा रोका, महासचिवमा अशोककुमार सिंह, सचिवमा तिलकराज वली, नरजन तामाङ्ग, जुनाकुमारी रावत, प्रिमाकुमारी […]

दलित समुदायकाे समृद्धिका लागि सरकार प्रतिबद्ध छ : मन्ती शाह

सुर्खेत । राष्ट्रिय दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेशकाे दाेस्राे अधिवेशनलाई सम्बाेधन गर्दै कर्णाली प्रदेश सकार आर्थिक मामिला तथा योजना मन्त्री माननीय राजिव विक्रम शाहले कर्णालीमा २९ प्रतिशत दलित समुदायको सामाजिक न्याय तथा आर्थिक सामाजिक हैसियतलाइ सम्बृद्धिमा रुपान्तर गर्न दलित समुदाय कहाँ जाने योजना बनाएको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री शाहले दलित […]

चालु आ.व. मा ४० हजार रोजगारी सिर्जना गर्ने वन मन्त्री ठकुरीको दाबी

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले चालु आर्थिक वर्षभित्रमा मन्त्रालयबाट ४० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य रोखेर काम गरिरहेको दाबी गरेका छन् । राष्ट्रिय सभाको बुधवारको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री ठकुरीले यस्तो दाबी हुन् । उनले वनसँग सम्बन्धित क्षेत्रमा सिर्जना हुने उक्त रोजगारीले युवा पलयान रोक्ने विश्वास व्यक्त गरे । […]

जाजरकोटमा लडेर एक जनाको मृत्यू

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको छ । घर नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा मङ्गलबार उनी लडेर घाइते भएका थिए । घाइते डाँगीलाई उपचारका लागि आधारभूत अस्पताल लिम्सा ल्याउँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको बारेकोट गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर सिंहले जानकारी दिए ।

इसेवा र हिमालयन बैंक बीच सहज डिजिटल कारोबार सम्झाैता

काठमाणडाै । नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र हिमालयन बैंक बीच विद्युतीय कारोबार सम्भव बनाउनको लागि साझेदारी भएको छ । यस साझेदारी पश्चात अब इसेवा प्रयोगकर्ता तथा हिमालयन बैंकका ग्राहकहरुले सहजै विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्न सक्ने छन् । दुवै संस्थाका ग्राहकहरूलाई थप सेवा र पहुँच प्रदान गर्ने उद्देश्यले गत हप्ता […]

२५ करोड रुपैयाँ सहित लामा पक्राउ

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकास्थित झोर क्षेत्रबाट २५ करोड रुपैयाँ बराबरको यूरो र अमेरिकी डलरसहित पक्राउ परेका व्यक्ति रसुवाको केरुङतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोमबार राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय कुसान लामालाई पक्राउ गरेको थियो । भोटेकोशी गाउँपालिका–१ का लामाले चालक सिट […]

जाजरकाेटमा सब–इन्जिनियरमाथि ढुंगा र रडको प्रहार

सुर्खेत । जाजरकोटमा अनुगमनका लागि गएका सब–इन्जिनियरमाथि ढुंगा र रड प्रहार हुँदा घाइते भएका छन् । घाइते हुनेमा बारेकोट गाउँपालिकामा कार्यरत सब–इन्जिनियर हिमाल पुन रहेका छन् । उनीमाथि सोही गाउँपालिकाको वडा नम्बर ६ का टेकेन्द्र नेपालीले ढुंगा र रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी, प्रहरी निरीक्षक हरिराम डाँगीले बताए । उनका अनुसार […]

भवन निर्माण क्रममा पहिरो झरेर सडक अवरुद्ध

कालीकोट । जिल्ला सदरमुकामसमेत रहेको मान्म बजारको खाँडाचक्र नगरपालिकाको नयाँ भवन निर्माणका लागि जग खन्दा पहिरो गएपछि सडक अवरोध भएको छ । कर्णाली राजमार्गको छेउमा भवन निर्माणका लागि निर्माण व्यवसायीले जग खन्दै जाँदा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । भवन निर्माणका लागि जग खन्दै गरेका दुई वटा एक्साभेटरको कम्पनले गर्दा सदरमुकाम बजार प्रवेश गर्ने मूल सडक […]

बैंकका कर्मचारी सुन पहिचान सम्बन्धि तालिम प्रदान

कास्की । नेपाल बैक लिमिटेड गण्डकी प्रदेश अन्तर्गतका शाखाहरुमा कार्यरत कनिष्ट सहायक कर्मचारीहरुलाई सुनचाँदी ब्याबसायी संघ कास्कीले सुनको शुद्दता पहिचान एवं नक्कली गहना पहिचान सम्वन्धी १ दिने तालिम पोखरा स्थित अतिथी रिसोर्टमा सम्पन्न गरेको छ । संघका सह कोषाध्यक्ष एवं सनुचाँदी बहुमुल्य रत्न एवं पत्थर मुल्यांकन समिति संयोजक महेन्द्र बिस्वकर्माका साथै समिति सदस्य एवं बरिस्ट […]

एसइई परीक्षा चैत ७ गतेदेखि हुने

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिए । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१