सुर्खेत । वीरेन्द्रनगरको फोरलेन सडकखण्डस्थित मुलपानी नजिकै जेब्रा क्रसमा ट्रकको ठक्करबाट एक महिला गम्भीर घाइते भएकी छन् ।

कालिकोटतर्फ जाँदै गरेको ट्रकले बिहीबार बिहान जेब्रा क्रसिङमा ठक्कर दिँदा दैलेख भैरवी गाउँपालिका ७, बोर्ती निवासी ७३ वर्षीया तुलसी जैशी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनी हाल प्रदेश अस्पताल सुर्खेतमा उपचाररत छिन् । अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर भए पनि स्थिर छ । घटनापछि ट्रकलाई नियन्त्रणमा लिइएको छ भने चालक फरार रहेकाे प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार, बैशाख २६, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४