सुर्खेत । दैलेख उद्योग वाणिज्य संघको दशौं अधिवेशनबाट अध्यक्षमा नरेन्द्र बहादुर थापा निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा ३३१ मत प्राप्त गरी थापा निर्वाचित भएका हुन् ।


थापाले प्रतिद्वन्द्वी राजेशकुमार हमालले २१५ मत पाएको निर्वाचन अधिकृत दैलेख बारका सचिव प्रेम थापाले बताए ।

बिहीबार रातिदेखि थालिएको मतगणनाको अन्तिम परिमाण शुक्रबार विहान घोषणा गरिएको हो । परिणाम अनुसार बाँकी १६ जना सदस्यहरू पनि अध्यक्ष थापाको प्यानल नै निर्वाचित भएका छन् ।

शुक्रबार, बैशाख २६, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४