वीरेन्द्रनगर नगरपालिकाले ५० बेडको आइसोलेसन अस्पताल सञ्चालनमा ल्याउँदै

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले तत्काल अक्सिजन सहितको ५० बेड आइसोलेसन अस्पताल सञ्चालनमा ल्याउने भएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा पछिल्लो समय कोरोनाको दोस्रो लहर अत्याधिक मात्रामा देखिरहेको बेला संक्रमितको दर संगै मृत्युदर पनि बढिरहेकोले थप अवस्थालाई मध्येनजर गर्दै नगरले अक्सिजनसहितको ५० बेड आइसोलेसन अस्पताल सञ्चालनमा ल्याउन लागेको हो । प्रदेश अस्पताल […]

कर्णालीमा एकै दिन थपिए २१४ कोरोना संक्रमित, निषेधाज्ञा एक साता थपिने

सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा २१४ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २१४ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै १७२ जना छन् । यस्तै […]

लामो समयको व्यथा पछि बच्चा नजन्मिए पछि सेनाको हेलिकोप्टरबाट गर्भवतीको उद्दार

सुर्खेत । सुत्केरी व्यथा लागेपनि बच्चा नजन्मिएपछि गर्भवतिको उद्दार गरिएको छ । महावै गाउँपालिका १ चिलखाया कालिकोटका २२ वर्षीय शान्ति सिंह शाहीको शनिबार नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको हो । लामो सुत्केरी व्यथा लागेपनि बच्चा जन्मन नसकेर ज्यान जोखिममा परेपछि उद्दार गरि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको महिला, बालबालिका तथा जेष्ठ नागरिक […]

चाईनापुलबाट टिप्पर खस्यो, चालक सहित ३ जना घाईते

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा टिप्पर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । यरीचोक देखि मंगलगढीचोक तर्फ जार्दै गरेको बा ४ ख ९८५३ नम्बरको टिप्पर चाइना पुलमा दुर्घटना हुँदा चालक सहित ३ जना घाइते भएको हुन् । घाइते हुनेमा चालक थाक्रे गाउँपालिका वडा नम्बर ३ धादिङका २३ वर्षीय राम मगर, सहचालक सोही गाउँपालिका वडा नम्बर […]

६ जनाको परिवार बिचल्ली बनाएर अर्कैसंग लुके पुरन

दैलेख । दैलेखका एक युवा ५ जना बच्चा सहितकी श्रीमतीलाई विचल्ली बनाएर पारेर दोस्रो बिहे गरेर भारतमा लुकेर बसेका छन् । दुल्लु नगरपालीका १३ मालीका लेखालगाउका पुरन वि.क घरमा एक छोरी, चार छोरा भएकी श्रीमतीलाई बेवास्ता गर्दै भारतको गडवालबाट अर्काकी स्वास्नी भगाएर महाराष्ट्रको मुम्बईमा बसेका छन् । चार बर्ष पहिला बाटै बारम्बार श्रीमतीलाई कुटपिट गर्ने, […]

सुर्खेतसहित ४ जिल्लामा शनिबार ७ घण्टा विधुत आपूर्ति बन्द हुने

सुर्खेत । चैत्र ७ गते शनिबार सुर्खेत सहितका चार जिल्ला ७ घण्टासम्म विधुत आपूर्ति बन्द हुने भएको छ । अत्तरीया ग्रिड शाखा अन्तर्गत रहेको कोहलपुर ३३ के.भि सवस्टेशनको ६३ एमभिए टान्सफर्मर १ को ३३ के.भी साईडको टान्सफर्मरदेखि बरबारसम्मको कन्डक्टरहरु अपग्रेट कार्य गर्न लागिएकोले शनिवार विद्युत आपूति बन्द हुने भएको हो । कोहलपुर सुर्खेत १२३ ३३ […]

सरकारलाई दिएको समर्थन कायमै छ : मन्त्री ज्वाला

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ओली पक्षले गरेको निर्णय प्रति आफुहरुको ध्यानाकर्षण भएको बताएका छन् । माधव पक्षको नेता समेत रहेका मन्त्री ज्वालाले सामाजिक संजाल मार्फत बुधवार नेकपा (एमाले) प्रदेश सभा दलको नाममा गरिएको भनिएको गुटगत बैठक प्रति हाम्रो ध्यानाकर्षण भएको बताएका हुन् । उनले ओली गुटले गरेको निर्णय […]

सुर्खेतमा आजदेखि कर्णाली उत्सव हुँदै

सुर्खेत । सुर्खेतमा आजदेखि कर्णाली उत्सवको दोस्रो संस्करण हुने भएको छ । उत्सव दिउँसो २ बजे कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्ने आयोजकले जनाएकोे छ । उत्सवको पहिलो दिन ‘हाम्मो मान्नवी’, दोस्रो दिन ‘सुर्के थैली’, तेस्रो दिन ‘कैथा नेता, कैथो नेतृत्व’ को मुल शीर्षकमा रहेर बहस गरिने छ । बहसमा प्रदेश नं २ का […]

चर्चित मोडल अञ्जलीलाई मैना भन्दै लोकेन्द्र जिसि

दैलेख । दैलेखी सर्जक लोकेन्द्र जिसि कुमार र चर्चित गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा नयाँ देउडा गीत हे मैना सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको हे मैनाको शब्द संगित सर्जक सुरज पण्डितको रहेको छ । गीतको भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी र लोकेन्द्र जिसि कुमारलाई देख्न सकिन्छ। जीसी लगातार एक दशकदेखि सांगितिक क्षेत्रका विभिन्न […]

सुत्केरी र गर्भवती महिलालाई फिल्टर वितरण

कालिकोट । कालीकोटको नरहरीनाथ गाउँपालिकाले सुनौला हजार दिनका आमालाई खानेपानीका फिल्टर वितरण गरेको छ । सुनौला हजार दिनका महिलासँग उपाध्यक्ष’ कार्यक्रम अन्तर्गत ६ महिना मुनिका बालबालिका भएका आमा तथा गर्भवतीलाई गाउँपालिकाले फिल्टर वितरण गरेको हो । स्वच्छ खानेपानी पिउन पाउन् भन्ने उद्देश्यले फिल्टर वितरण गरिएको गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले जानकारी दिए । पोषणका कारणले कुषोषणलगायतका […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१