सुर्खेत । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाली कांग्रेस सुर्खेतले निषेधाज्ञामै कालोपट्टी बाँधेर विरोध जनाएको छ ।

वीरेन्द्रनगरको नेपाली कांग्रेस पार्टी कार्यालयन नजिकबाट सुरु भएको विरोध र्याली नेताचोकमा पुगेर सभामा परिणत भएको छ । टाउकामा कालो पट्टी बाँधेरका प्रदर्शनकारीले प्रधानमन्त्री ओलीको विरोध गर्दै संसद पुर्नस्थापना गर्नुपर्ने नारा लगाएका थिए ।

सभाम बोल्दै नेपाली कांग्रेसका नेता तप्तबहादुर विष्टले कोरोना महामारीका बेला मध्यावधि चुनावका लागि सरकारको तयारी महंगो सावित हुने बताउदैं संविधानको सामूहिक बलात्कारको दुष्परिणाम महंगो पर्ने चेतावनी दिएका छन् ।

लोकतन्त्रको रक्षाका निम्ति नेपाली कांग्रेस जनताको साथमा रहेको भन्दै महामारीमा सक्ता र शक्तिको दुरुपयोग गरेको बेलामा सब एकजुट हुनुपर्ने उनले बताए ।

शनिबार, जेठ ०८, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४