सुर्खेत । नेपाल पत्रकार महासंग दैलेख शाखाले “अक्सिजनका लागि मेरो १००+” अभियान सञ्चालन गरेको छ । देश कोभिड १९ का संक्रमण दर उच्च रहेको र सरकारी तवरबाट मात्र अक्सिजनको पुर्ती नभएकोले स्थानिय स्तरबाट ब्यक्तिगत सहयोग जुटाउन महासंघले सास नपाएर कसैले ज्यान गुमाउन नपारोस् भन्ने हेतुले अभियान सुरु गरेको हो ।

यो अभियानमा सुर्खेतका युवा ब्यवसायी चित्र सुनारले पनि आफ्नो हात बढाएका छन् । सुर्खेतमा ब्यवसाय गर्दै आएका सुनारले नेपाल पत्रकार महासंघ दैलेख शाखाको राट्रिय बाणिज्य बैंक दैलेखमा रहेको खातामा रु. एक हजार एक सय एघार रुपैयाँ सहयोग गरेका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघ कर्णालली प्रदेशका सचिव समेत रहेका सुनार विद्यार्थी युवा समेत हुन् ।

जो कोही सहयोग दाताहरुले महासंघको रावा बैैंक दैलेखको खाता नं. ४०१०१०००१२९६७०१० मा रु. १०० भन्दा माथी सहयोग गर्न सकिने महासंघ दैलेख शाखाका ले जानकारी दिए ।

आइतबार, जेठ ०२, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४