
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले तत्काल अक्सिजन सहितको ५० बेड आइसोलेसन अस्पताल सञ्चालनमा ल्याउने भएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा पछिल्लो समय कोरोनाको दोस्रो लहर अत्याधिक मात्रामा देखिरहेको बेला संक्रमितको दर संगै मृत्युदर पनि बढिरहेकोले थप अवस्थालाई मध्येनजर गर्दै नगरले अक्सिजनसहितको ५० बेड आइसोलेसन अस्पताल सञ्चालनमा ल्याउन लागेको हो । प्रदेश अस्पताल […]
सुर्खेत । पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा २१४ जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २१४ जनामा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये सुर्खेतका मात्रै १७२ जना छन् । यस्तै […]
सुर्खेत । सुत्केरी व्यथा लागेपनि बच्चा नजन्मिएपछि गर्भवतिको उद्दार गरिएको छ । महावै गाउँपालिका १ चिलखाया कालिकोटका २२ वर्षीय शान्ति सिंह शाहीको शनिबार नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको हो । लामो सुत्केरी व्यथा लागेपनि बच्चा जन्मन नसकेर ज्यान जोखिममा परेपछि उद्दार गरि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको महिला, बालबालिका तथा जेष्ठ नागरिक […]
बाँके । बाँकेमा थप ६ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ । यो सँगै बाँकेमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १८ र बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुनेको संख्या १ सय १७ पुगेको छ । पछिल्लो समय संक्रमणबाट मृत्यु हुनेमा बाँकेका ३ जना र बाहिरी जिल्लाका ३ जना रहेका छन् । नेपालगन्ज मेडिकल […]
सुर्खेत। कर्णाली प्रदेशका सात जिल्लामा कोभिड १९ कोरोना भाईरसका सक्रिय सङ्क्रमित सङ्ख्या शून्यमा झरेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला र मुगु जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको हो । दैलेखमा एक हजार ६८४, जाजरकोटमा १५९, सल्यानमा ६९३, रुकुम पश्चिम २५७, कालीकोटमा ३३१, हुम्लामा ६१ […]
डोटी । डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा ८७७ मध्ये ३३ मा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्नेलगायत समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए । केही समय मात्रै […]
काठमाडौं । चीनले पहिलो चरणमा नेपाललाई कोभिड १९ कोरोना भाईरस विरुद्धको तीन लाख डोज खोप अनुदानमा दिने भएको छ । नेपालस्थित चिनियाँ दूतावासले आइतबार प्रेस नोट जारी गर्दै यसको जानकारी दिएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रतिबद्धताअनुसार चीनले खोपलाई विश्वव्यापी सार्वजनिक सामग्रीका रूपमा उपलब्ध गराउनेछ । नेपाल सरकारको अनुरोधमा चीनले तीन लाख डोज खोप अनुदान सहयोगमा उपलब्ध […]
काठमाडौं । रसियाले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ । अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाको विदेश मन्त्रालयलाई उद्धृत गदै २५ मिलियन (२ करोड ५० लाख) डोज खोप उपलब्ध गराउन तयार रहेको उल्लेख गरेको छ । केही महिनायता रसियाले आफू नेपाललाई खोप उपलब्ध गराउन तयार रहेको […]
रुकुम पश्चिम । आठबीसकोट नगरपालिका ७ को पोखरामा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आठबीसकोट २० घारीखोलाबाट जन्ती लिएर आठबीसकोट ८ दाँजे तर्फ जाँदै गरेको रा १ ज ५८९ नम्बरको जिप शुक्रबार राति साढे ८ बजे दुर्घटना हुँदा चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले […]
सुर्खेत । सामाजिक सञ्जालमार्फत सामाजिक योगदान गर्दै आएको मोटेग्याङ्ग नेपालले सामाजिक क्षेत्रमा थप सक्रियता बढाउन थालेको छ । सन्देशमुलक र जनतेनामुकल क्षेत्रमा योगदान गरिरहेको नेपालले कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट सञ्चालित सामाजिक सञ्जाल फेसबुकको समूह मोटे ग्याङ्ग नेपालले अस्पताललाई पिपिई सेट हस्तान्तरण गरेको छ । मोटे […]