
सुर्खेत । गणेशजल बहुउद्देशिय सहकारी संस्था लिमिटेड सुर्खेतले कोभिड विशेष तीन दिने सेवा दिने भएको छ । सुर्खेतका विभिन्न ठाउबाट सेवा दिंदै आएको संस्थाले देशमा दोस्रो चरणको कोरोना भाईरस व्यापक रुपमा फैलिएको बेला निषेधाज्ञामा न्यूनतम कर्मचारी राखेर सेवा दिने जिल्ला प्रशासन कार्यालयको निर्णयलाई ध्यानमा राख्दै हप्ताको तीन दिन सेवा प्रवाह गरिने संस्थाका अध्यक्ष प्रेमकुमार वि.सीले […]
सुर्खेत । कर्णाली प्रदेशमा १६८ जनाले कोभिड १९ कोरोना भाईरस ंसक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २६१ जना संक्रमित थप भएपनि कोरोना जित्नेको संख्यामा पनि बृद्धि भईरहेको स्वास्थ्य सेवा निर्देशानलय सुर्खेतले जनाएको छ । आरटी पीसीआर परीक्षणमा २६१ जना र एन्टीजोन विधिबाट गरिएको परीक्षणमा २८७ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । […]
सुर्खेत । कर्णालीमा कोरोना भाईरस जित्नेको संख्यामा वृद्धी हुन थालेको छ । कोरोनाको उच्च संक्रमणदर भएको अबस्थामा पछिल्लो २४ घण्टामा कर्णालीमा २१० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । होम आइसोलेश र अस्पतालका आइसोलसनबाट डिस्चार्ज हुनेमा सुर्खेतका १२६, जाजरकोटका ३३, सल्यानका २४, कालिकोटका १३, रुकुम पश्चिमका ८, डोल्पाका ४ र जुम्लाका २ जना रहेका छन् […]
सुर्खेत । उचित मात्रामा, उचित समयमा खाइने खानेकुरा स्वास्थ्यका लागि लाभदायक हुन्छ । कतिपय खानेकुरा यस्ता हुन्छन्, जो भोको पेटमा वा खाली पेटमा खानु हुँदैन । अरुबेला फाइदाजनक भएपनि खाली पेटमा सेवन गर्दा त्यस्ता खानेकुराको नकारात्मक असर पर्छ । त्यसैले स्वस्थ्य जीवनशैली अपनाउन चाहनेले जान्नैपर्छ, खाली पेटमा खान नहुने खानेकुरा के–के हुन् भनेर । सोडा […]
सुर्खेत । कोरोनाको दोस्रो लहर कर्णाली प्रदेशमा पनि तिव्र गतिमा फैलिरहेको छ । प्रदेशका १० वटै जिल्लाहरुमा दिन प्रतिदिन संक्रमितहरु बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ५ सय ९९ जनामा कोरोना भाइरस ९कोभिड—१९०को संक्रमण पुष्टी भएको छ । प्रदेशका विभिन्न प्रयोगशालाहरुमा आरटी पिसिआर विधिबाट गरिएको परिक्षणमा ३ सय ८१ जना र […]
नेपालगञ्ज। बाँकेमा उपचाररत थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । चार जना बाँकेका र एक जना बर्दियाका बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । नेपालगञ्ज उपमहानगरपालिका १४ की ३८ वर्षीया महिलाको शनिबार बिहान पौने सात बजे भेरी अस्पतालमा मृत्यु भएको छ । भारतको लखिमपुरमा वैशाख १४ गते परीक्षण गर्दा कोरोना संक्रमण […]
सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ४ सय ९७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टी भएको छ । प्रदेशका विभिन्न प्रयोगशालाहरुमा आरटी पिसिआर विधिबाट गरिएको परिक्षणमा २ सय ६६ र ¥यापिड एन्टिजेन विधिबाट गरिएको परिक्षणमा २ सय ३१ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमित हुनेमा सुर्खेतका ३ सय ८, दैलेखमा […]
बाँके । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोरोनाका थप बिरामी भर्ना नगर्ने भएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढ्दा अक्सिजनको चरम अभाव भएकाले थप बिरामी भर्ना गरी उपचार गर्न नसकिने अस्पतालले जनाएको छ । नेपाल मेडिकल कलेजले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालका सम्पूर्ण अन्य सेवा बन्द गरी तीन् सय शैयासम्मको कोभिड […]
सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेतले पत्रकारको नाममा परिचय–पत्र देखाएर हिडेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई कारवाही गर्न अनुरोध गरेको छ । कोरोना महामारीको जोखिम बढी रहेको बेला पत्रकारका नाममा गैर–पत्रकारहरुले परिचय–पत्र देखाएर आवतजावत गरिरहेकालाई स्थानीय प्रशासनलाई कारवाही गर्न महासंघले अनुरोध गरेको हो । महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलसहितको टोलीले मंगलबार वीरेन्द्रनगरमा गरेको अनुगमनमा […]
सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रत्येक जिल्लालाई एक/एक करोड रुपैयाँ दिने निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले जिल्लामा अक्सिजन सिलिन्डर, अक्सिजन आपूर्तिलगायतका समस्या समधानका लागि एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले जानकारी दिईन् । प्रत्येक जिल्लामा […]