सुर्खेत । कर्णाली प्रदेशमा १६८ जनाले कोभिड १९ कोरोना भाईरस ंसक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २६१ जना संक्रमित थप भएपनि कोरोना जित्नेको संख्यामा पनि बृद्धि भईरहेको स्वास्थ्य सेवा निर्देशानलय सुर्खेतले जनाएको छ । आरटी पीसीआर परीक्षणमा २६१ जना र एन्टीजोन विधिबाट गरिएको परीक्षणमा २८७ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
आज थप पाँच जनाको मृत्यू भएसंगै हालसम्म मृत्यू हुनेको संख्या भने ९६ जना पुगेको छ भने चार हजार ९६ जना सक्रिय संक्रमित रहेका छन् ।

यसैविच, देशभरबाट पछिल्लो २४ घण्टामा चार हजार सात जना डिस्चार्ज भएका छन् ।

सोमबार, बैशाख २७, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१