
सुर्खेत, असार १९ । सुर्खेतमा शुक्रवार (आज) देखि पुनः लकडाउनमा कडाइ गरिने भएको छ । लकडाउन खुकुलो हुँदा जोखिम बढेको भन्दै सुर्खेतमा पुनः कडाइ गरिने भएको हो । कोरोना संक्रमण दर बढ्दै गएपछि लकडाउनलाई पुनः कडाइ गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । बन्दाबन्दी खुकुलो भएयता प्रदेश राजधानी वीरेन्द्रनगरमा चहलपहल निकै बढेको […]
काठमाडौं, असार १८ । भारतको कर्नाटकको एक गाउँमा कोरोना संक्रमणको आशंकामा ४७ वटा बाख्रालाई क्वारेन्टिनमा राखिएको छ । कर्नाटकको तुमाकुरी जिल्लास्थित गोडेकेरे गाउँमा एकजना बाख्रा गोठालोलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनका चारवटा बाख्राको मृत्यु पनि भयो । यसबारे स्थानीय प्रशासनलाई जानकारी दिइयो । स्थानीय प्रशासनले पशु चिकित्सकहरुलाई बाख्रामा कोरोना परीक्षण गर्न नमूना […]
सुर्खेत, असार १५ । बाली नष्ट गर्ने सलह किरा कर्णाली प्रदेशमा नियन्त्रणका लागी सरकारले सतर्कता अपनाउन निर्देशन दिएको छ । सलह किरा शनिबार नेपाल प्रवेश गरैसँगै यसको नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले सबै जिल्लाका कृषिसम्बद्व कार्यालयलाई उच्च सतर्कता अपनाउन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास निर्देशनालयका साथै जिल्लास्थित आफ्ना कार्यालयलाई सलह नियन्त्रणमा जुट्न […]
सुर्खेत, असार १५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीे कर्णालीका कोरोना भाइरस कोभिड १९ को अतिप्रभावित जिल्लाहरुमा लकडाउन कडा गर्न निर्देशन दिएका छन । सोमबार मुख्यमन्त्री शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन केन्द्रको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो निर्देशन दिएका हुन । कोरोना संक्रमितहरु बढी देखिएका प्रदेशका जिल्लाहरु सुर्खेत, दैलेख र सल्यानमा लकडाउनलाई अझै […]
सुर्खेत, असार १४ । दैलेखको दुल्लु नगरपालिका वडा न १२ मा मेडिकल स्वास्थ्य सामाग्री वितरण गरिएको छ । कोभिड १९ कोरोना भाईरसका कारण समस्याा परेको बेला फार्मेसी संघ सुर्खेतले दुल्लु नपा १२ गौरी स्थित स्वास्थ्य चौकी, वडा कार्यालय र स्थानियहरुलाई मेडिकल सामग्री बितरण गरेको हो । स्वास्थ्य चौकीलाई एक सय ५० थान , वडा कार्यालयलाई […]
काठमाण्डौ, असार १४ । नेपालमा आइतबारसम्म कोरोना भाइरस कोभिड १९ लाई जितेर तीन हजार १३ जना घर फर्किएका छन् । देशभरिका विभिन्न क्वरेण्टीनमा ६१ हजार सात सय ३१ जना रहेको तीन हजार १३ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै, नौ हजार सात सय ३१ जनाको विभिन्न […]
सुर्खेत, असार १४ । कोरोना परीक्षणको लागि कर्णाली प्रदेशले प्रयोगमा ल्याएको सुर्खेतको आरटी पीसीआर मेसिन बिग्रिएको छ । प्रदेश अस्पताल सुर्खेतले पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको पीसीआर सञ्चालन गर्दै आएको मेसिन शुक्रबारदेखि बिग्रिएको हो । यो मेसिनबाट यसअघि दैनिक करिब चार सय स्वाबको परीक्षण गरिदै आएको थियो । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारीका […]
काठमाण्डौं, असार १४ । पतञ्जलि योगपीठका आयुर्वेदाचार्य र पतञ्जलि कारोबारका कार्यकारी प्रमुख आचार्य बालकृष्णले सबैभन्दा पहिले ११ जुन २०२० मा एक पत्रकार सम्मेलन गरे । जसमा पतञ्जलिले कोरोनाको औषधि बनाएको दाबी गरिएको थियो । उक्त औषधिबाट शतप्रतिशत नतिजा हासिल भएको समेत बताइएको थियो । अर्थात् जति कोरोना संक्रमित व्यक्तिमाथि उक्त औषधि परीक्षण गरिएको थियो, उनीहरू […]
काठमाडौं, असार १४ । भारतमा एकैदिन कोरोना भाइरस कोभिड १९ का करिब २० हजार नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका १९ हजार ९०६ नयाँ संक्रमित थपिएका हुन् । यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि पाँच लाख २८ हजार ८ सय ५९ पुगेको छ । […]
सुर्खेत, असार १३ । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्यामा कमि आएको छ । शुक्रबार मात्र २६ जना थप भएको कर्णालीमा शनिबार ७ जनामा मात्र संक्रमित फेला परेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । शनिबार प्रदेश अस्पताल सुर्खेतको पशुपक्षीं रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणबाट ७ जनाको रिपोर्ट […]