
गोविन्द बिश्वकर्मा सुर्खेत, असार २९ । वीरेन्द्रनगर नगरपालिकाले खुलाएको बिद्यालय नर्स पदको नतिजा पद, पैसा र पावरका आधारमा प्रकाशन भएको सुर्खेतका अधिकारकर्मीहरुले बताएका छन् । वीरेन्द्रनगर नगरपालीका सुर्खेतको यहि असार १४ गतेको निर्णयअनुसार विद्यालय स्वास्थ्य तथा नर्सिगं सेवा संचालन कार्यविधि २०७६ बमोजिम असार १७ गते गरेको सुचनाका आधारमा २७ गते प्रकाशन गरेको नतिजामाथी आशंकाजनक र […]
काठमाण्डौं, असार २९ । बलिवुड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । मुम्बईका असिस्टेन्ट म्युनिसिपल कमिस्नर विश्वास मोटेले ऐश्वर्या राय बच्चन र उनकी छोरी कोरोना सङ्क्रमित भएको पुष्टि गरेका हुन् । अभिनेता अमिताभकी श्रीमती जया बच्चनको रिपोर्ट भने नेगेटिभ आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शनिबार […]
सुर्खेत, असार २८ । सुर्खेतका दलित अधिकारकर्मीहरुले नगरपालीकाले प्रकाशित गरको विद्यालय नर्स पदको नतिजा रद्द गर्न माग गरेका छन् । यहि असार १७ गते नगरपालीकाले प्रकाशित गरेको विद्यालय स्वास्थ्य तथा नर्सिगं सेवा सञ्चालन सम्वन्धि सुचनाका आधारमा असार २७ गते भएको अन्तरावार्ताबाट दलित समुदायका उपेक्षा गरिएको भन्दै आपत्ति जनाउदैं नतिजा रद्द गर्न र पुन अन्तरवार्ताको माग […]
सुर्खेत, असार २८ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनावामा कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासत सिल गरिएको छ । हिरासतमा रहेका ३६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । जिप्रकामा आउने नयाँ केशका पीडकलाई छुट्टै राखेर पीसीआर परीक्षण गर्ने गरेको एसपी […]
काण्माण्डौं, असार २८ । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । दुवैलाई शनिबार राति मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको छ । ७७ वर्षीय बच्चन आफैँले ट्विट गरेर यसको जानकारी दिएका हुन् । ‘मलाई कोरोना पोजेटिभ देखिएको छ । अस्पताल भर्ना भएको छु । अस्पतालका अधिकारीहरूलाई यसबारे सूचित […]
सुर्खेत, असार २६ । कर्णाली प्रदेश सरकारले सर्वसाधारण नागरीकका लागि आफुखशी कोरोना परिक्षण गर्न सकिने व्यवस्था मिलाएको छ । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्णाली प्रदेश अस्पताललाई पनि शुल्क लिएर पीसीआर परीक्षण गर्न स्वीकृति दिए अनुसार मन्त्रालयले कर्णाली प्रदेश अस्पतालसहित ६ वटै प्रदेशका एक–एकवटा अस्पतालाई यस्तो सुविधा दिएको हो । यसअघि यो सुविधा काठमाडौंको […]
काठमाडौ, असार २५ । भारतीय अभिनेता सुशील गौडा मृत भेटिएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार गौडाको शव बुधवार मण्ड्या जिल्लाको आफ्नै घरमा भेटिएको छ । प्रहरी स्रोतका अनुसार उनको मृत्युको कारण अझै स्पष्ट हुन सकेको छैन । प्रहरीले यस विषयमा अनुसन्धान शुरू गरेको छ । उनको हत्या कि आत्महत्या भन्ने विषयमा अनुसनधान शुरू भएको […]
सुर्खेत, असार २४ । कर्णाली प्रदेश अस्पतालमा थप दुईजना चिकित्सक र दुईजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना विशेष अस्पतालमा दुईहप्ते ड्युटी सकेर १४ दित क्वारेन्टिनमा बसेका दुईजना मेडिकल अफिसर, एकजना स्टार्फ नर्स र एकजना सिनियर अहेवमा कोरोना संक्रमण पुष्टि अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए । संक्रमण देखिएपछि उनीहरुलाई अस्पतालकै […]
सुर्खेत, असार २२ । बिग्रिएको पीसीआर मेसिन मर्मतका लागि चासो नदिँदा सुर्खेतमा कोरोना परीक्षण प्रभावित भएको छ । १० दिनदेखि मेसिन थन्किँदा प्रदेशकै राजधानीमा पीसीआर परीक्षण हुन सकेको छैन । सुर्खेतको वीरेन्द्रनगरस्थित प्रादेशिक प्रयोगशालामा थुप्रिएको स्वाबको परीक्षण गर्न नमुना नेपालगन्ज पठाउनुपर्ने बाध्यता रहेको छ । मेसिन आपूर्तिकर्ता कम्पनी हेलिक्स इन्टरप्राइजेज प्रा.लिलाई यसबारे समयमै जानकारी गराइए पनि […]
सुर्खेत, असार २० । कर्णालीमा कोरोना सङ्क्रमितमध्ये ८० प्रतिशत निको भएका छन् । शुक्रबार ५१ सङ्क्रमित निको भएर घर फर्केसँगै कूल सङ्क्रमित मध्ये ८० प्रतिशत निको भएका हुन् । दुई महिलासहित ५१ जना घर फर्केका छन् । निको हुनेहरुमा दुल्लु अस्पताल दैलेखका ३१, प्रदेश अस्पतालका १२, सालकोट आइसोलेसन सेन्टरबाट ६ र ठाँटीकाँध आइसोलेसन सेन्टर दैलेखका […]