नेपाल कोरोना अपडेट : एकैदिन थप १ सय ७० मा संक्रमण, ६ जनाको मृत्यू

काठमाडौं, जेठ १६ । पछिल्लो २४ घण्टामा थप एक सय ७० जनामा कोरोना भाइरस कोभिड १९ मा संक्रमणको पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या एक हजार २ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कहाँ कति थपिए संक्रमित ? मन्त्रालयकाअनुसार रौतहटमा मात्र ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । […]

घटनामा संलग्नलाई आजिवन कारवासको सजाय हुनुपर्छ : यामराज सुनार

सुर्खेत, जेठ १६ । रुकुम पश्चिम चौरजहारी घटनामा संलग्नलाई आजिवन कारवासको सजाय हुनुपर्ने माग बढ्न थालेको छ । वर्गीय मुक्तिका लागि लडिएको जनयुद्धको केन्द्र र जातीय छुवाछुत मुक्त जिल्ला घोषणा भएको जिल्लामा यस्तो दुः खद घटना हुनुले नेपालको शीर अन्तराष्ट्रिय जगतमा निहुरिएको भन्दै नेपाल रास्ट्रिेय दलित मुक्ती मोर्चा सघ जिल्ला कमिटी सदस्य यमराज सुनारले कानुन […]

हत्यारालाई मृत्यूदण्ड हुनुपर्छ : सदस्य सुनार

सुर्खेत, जेठ १४ । रुकुम पश्चिम चौरजहारी घटनाका दोषीलाई मृत्यू दण्डको सजाए दिनुपर्ने माग उठेको छ । वर्गीय मुक्तिका लागि लडिएको जनयुद्धको केन्द्र र जातीय छुवाछुत मुक्त जिल्ला घोषणा भएको जिल्लामा यस्तो दु :खद घटना हुनुले नेपालको शीर अन्तराष्ट्रिय जगतमा निहुरिएको भन्दै नेकपा सुर्खेतका जिल्ला कमिटी सदस्य जनक बहादुर सनारले कानुनै बनाएर भएपनि मृत्यू दण्ड […]

रुकुम पश्चिम हत्याकाण्डमा सुर्खेतका दलित अधिकारकर्मीको आपत्ति

सुर्खेत, जेठ १३ । पश्चिम रुकुम हत्याकाण्डमा सुर्खेतका दलित अधिकारकर्मीले आपत्ति जनाएका छन् । पश्चिम रुकुम हत्याकाण्डको घोर निन्दा र भत्र्सना गरौं, न्यायिक छानविनको लागि देशाव्यापी दवाव सृजना गरौं भन्दै दोषीलाई कानुनी कारबाही हुनुपर्ने माग राख्दै बिज्ञप्ती जारी गरेका छन् । रुकुमपश्चिम चौरजहारी नगरपालिका ८ सोतीका बीरबहादुर मल्लको छोरी सुश्मा मल्ल र जाजरकोट भेरी नगरपालिका […]

कर्णाली कोरोना अपडेट, २३ जनामा संक्रमण पुष्टि

सुर्खेत, जेठ १३ । कर्णाली प्रदेशमा कोभिड १९ अर्थात् कोरोना भाइरस संक्रमितको संख्या २३ पुगेको छ । अस्ती र हिजो सात जना नयाँ संक्रमित तथा आज विहान मात्रै १२ जना भेटिएका हुन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार बाँके नेपालगञ्जको प्रयोगशालामा पाँच जना र प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा दुई जनामा कोरोना पुष्टि भएको हो । […]

कणार्ली प्रदेशमा खतरा बढ्दै, थप ५ जनाको स्वाब पुन: परिक्षणका लागी नेपालगञ्ज पठाईयो

सुर्खेत, ११ जेठ । कर्णाली प्रदेशमा कोरोनाको संक्रमण दिनदिनै बढेको छ । कर्णाली प्रदेश सुर्खेतमा रहेका दुई वटा ल्यावबाट पीसीआर परीक्षण हुँदा कोरोना पोजेटिभ देखिए पनि पुन पुष्टिका लागी ५ जनाको स्वाब पुनः परीक्षण गर्न नेपालगंजको ल्यावमा पठाइएको छ । भारतबाट कर्णाली भित्रिएर सुर्खेतमा क्वारेन्टाइनमा बसेका ५ जनाको नेपालगंजको ल्यावले समेत कोरोना पोजेटिभ देखाएमा कोरोना […]

अन्तरजातिय प्रेमले लियो नवराजको ज्यान, छ युवा बेपत्ता

रुकुम, जेठ ११ । शनीबार राति रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोतीका गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका ४ रानागाउँका नवराज वि.कको मृत्यु भएको छ । नवराजसँग गएका छ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए । बाह्र युवालाई चौरजहारीस्थित प्रहरीले पक्राउ गरेको छ । नवराज र सोती स्थित सुष्मा मल्लबीच […]

सुर्खेतका ३ जनामा कोरोना पुष्टि, कर्णालीमा संक्रमितको संख्या ४ पुग्यो

सुर्खेत, जेठ १० । कर्णाली प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार प्रदेश अस्पताल सुर्खेतमा पिसिआर परिक्षण गर्दा तीन जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि पुन परिक्षणका लागि नेपालगन्ज पठाइएको थियो । नेपालगन्जमा पनि तीनैजनामा कोरोना भाइरस पोजेटिभ देखिएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले बताए । उनका अनुसार उनिहरू […]

एकै दिन ३२ जनामा कोरोना, कुल संक्रमित ५ सय ४२ पुगे

  काठमाडौँ, जेठ १० । नेपालमा शनीबार मात्र थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय ४८ पुगेको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल, कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको […]

ब्यवसायी बिश्वकर्माद्धारा राहत वितरण

सुर्खेत । सुर्खेतमा सुनचाँदी निर्माण कारीगड तथा विपन्न बर्गमा राहत वितरण गरिएको छ । नेपाल सुनचाँदी ब्यवसायी संघ सुर्खेतका उपाध्यक्ष तथा न्यू पोखरा आभूषण केन्द्रका सञ्चालक समेत रहेका दिनेश बिश्वकर्माले कारीगड तथा विहान साझ चुलो बाल्न मुस्किल भएका ४० जना परिवारलाई खाद्यन्न राहत वितरण गरेका हुन् । बाहिर जिल्लाबाट कर्णााली प्रदेश सुर्खेतको राजधानी वीरेन्द्रनगर सुर्खेत […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१