दैलेख, जेठ २२ । नेपाल बादी समुदाय उत्थान बिकास समिती दैलेखका सदस्य हिक्मत बादिले लकडाउनमा समस्यामा परेका दलित समुदायमा राहत वितरण गरेका छन् ।

दुल्लु नगरपालिक वडा न २ निवासी बादीले देश कोरोनाभाईरसका कारण लकडाउनमा परेको यस समयमा अति बिपन्न ९० घर परिवारलाई सहयोग गरेका हुन् ।


उनले आफै उपस्थितभएर दुल्लु नगरपालीका २ का ४५ जना र नारायण नगरपालिका दैलेखल बजारको नमुना बस्तिमा रहेका ४५ घरधुरिलाई दलित समुदायलाई सहयोग गर्न पाउनु आफ्नो कतव्य भएको बताउदैं उनले दिनभर मजदुरी गरी बिहान साझ खान नपुग्ने समुदायमा लकडाउनले समस्या बनाउको बताए ।

यो पनि हेनुहोला मनोरञ्जन लिनुहोला……..

बिहिबार, जेठ २२, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१