कर्णाली कोरोना अपडेट : कोरोनाबाट दोस्रो ब्यत्तिको मृत्यू

सुर्खेत, जेठ २३ । कर्णाली प्रदेशका कोभिड १९ कोरोना भाईरस संक्रमणबाट दुई जनाको मृत्यू भएको छ । जेठ पहिलो हप्ता भारतको मुम्बईबाट आएका युवा दुई सातासम्म विद्यापुरस्थित जनता माविको क्वारेन्टाइनमा बसेर घर फर्केका पञ्चपुरी नगरपालिका १, सानीडाँडाका २० वर्षीय युवाको बिहीबार बिहान मृत्यु भएको हुदा मृतकको संख्या २ पुगेको हो । यस पहिला गत शनिबार […]

युवा समाजसेवी हिक्मतद्धारा राहत प्रदान

दैलेख, जेठ २२ । नेपाल बादी समुदाय उत्थान बिकास समिती दैलेखका सदस्य हिक्मत बादिले लकडाउनमा समस्यामा परेका दलित समुदायमा राहत वितरण गरेका छन् । दुल्लु नगरपालिक वडा न २ निवासी बादीले देश कोरोनाभाईरसका कारण लकडाउनमा परेको यस समयमा अति बिपन्न ९० घर परिवारलाई सहयोग गरेका हुन् । उनले आफै उपस्थितभएर दुल्लु नगरपालीका २ का ४५ […]

कर्णाली कोरोना अपडेट : ५ महिनाको बच्चा सहित थप १६ जनामा कोरोना पुष्टि, जुम्लामा निषेधाज्ञा जारी

सुर्खेत, जेठ २१ । कर्णाली प्रदेशमा बुधबार १६ जना कोरोना भाइरस कोभिड १९ का संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दैलेखका ७, सल्यानका २ र कालिकोटका ७ जना गरी १६ जना रहेको सामाजिक विकास […]

फेला पर्यो रुकुम पश्चिमको घटनाको छैठो शब

सुर्खेत । रुकुम पश्चिमको चौरजहारी घटनामा बेपत्ता छैटौ युवा गोबिन्द शाहीको शब फेला परेको छ । जाजरकोट रानागाउँका गोबिन्द शाहीको शब भेरी नगरपालिका १२ स्थित खोदा खोला नजिकै भेरी नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी किशोर श्रेष्ठले बताए । उनको शब भेटिएसँगै रुकुम सोतीको घटनामा ज्यान गुमाउने ६ जनाको शब फेला परिसकेको […]

रुकुम घटनाको विरोध गर्दै सुर्खेतमा प्रदर्शन

सुर्खेत । पश्चिम रुकुमको चौरजहारी ४, सोतीमा भएको घटनाको सुर्खेतमा विरोध भएको छ । सोमबार बिहान दलित अधिकारवादी संघसंस्थाको संयोजनमा निस्किएको जुलुसले वीरेन्द्रनगर बजार परिक्रमा गर्दै दोषिमाथि कडा कारबाहीको माग गरेको छ । जुलुसपछि आयोजित कोणसभा बोल्ने वक्ताहरुले जातीय अहंकार र भेदभावकै कारण उक्त घटना भएको बताउँदै राज्यले निष्पक्ष रुपमा अनुसन्धान गर्नुपर्ने बताए । दलित […]

कर्णाली कोरोना अपडेट : एकैदिन ३५ जनामा पुष्टि

सुर्खेत, जेठ १९ । कर्णालीमा थप ३५ जना नयाँ संक्रमित भेटिएका छन् । सोमबार साँझ सवा ५ बजे सामाजिक विकास मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नयाँ कोेरोेना थपिएको जनाइको छ । सुर्खेतका १६ जना, दैलेखका ९ जना, सल्यानका ९ जना र अछामका सुर्खेतमा परीक्षण गरिएका १ जनामा कोरोना पुष्टि भएको हो । यो संगै कर्णालीमा कोरोना संक्रमितको […]

थप १६६ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यू, कुल संख्या १५६७ पुग्यो

काठमाण्डौं, जेठ १८ । आईतबार देशभरमा १ सय ६६ जना कोरोना भाइरस कोभिढ १९ संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १ हजार ५ सय ६७ पुगेको छ । आइतबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् । संक्रमितममध्ये १ सय ६२ जना पुरुष र […]

कर्णालीमा कोरोनाबाट मृत्यू भएका युवाको शब ब्यवस्थापन गरियो, कुल संक्रमितको संख्या १२३ पुग्यो

गोविन्द बिश्वकर्मा सुर्खेत, जेठ १८ । कोरोना संक्रमणबाट मृत्यु भएका कर्णालीका पहिलो व्यक्तिको शब शनिबार राति नै व्यवस्थापन गरिएको छ । नेपाली सेनाको सहयोगमा दुल्लु नगरपालिकाले शब व्यवस्थापन गरेको हो । नगर प्रमुख घनश्याम भण्डारीका अनुसार दुल्लु नगरपालिका ५ मा रहेको शिद्धस्थली जंगलको बीचमा शब व्यवस्थापन गरिएको हो । दैलेख बजारबाट मेजरको कमाण्डमा आएको नेपाली […]

कर्णाली कोरोना अपडेट : १ जनाको मृत्यू, ७८ जनामा संक्रमण पुष्टि

गोविन्द बिश्वकर्मा सुर्खेत, जेठ १७ । कोरोना भाइरस कोभिड १९ संक्रमणबाट कर्णाली प्रदेशको दैलेखमा एक जनाको मृत्यु भएको छ । १० दिन अघिमात्र भारतको गुजरातबाट गाउँ फर्किएका उनको दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएको थियो  । दुल्लु नगरपालीका ११ कारभैरव खागितडाका ३५ वर्षीय पुरुषको विहान निधन भएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान […]

तेस्रोलिङ्गी समुदायलाई बजेट छुट्याउँदा सरकारको के बिग्रन्थ्यो ?

काठमाण्डौं, जेठ १७ । विश्वको हरेक देशमा महिला र पुरुष बीचको विभेद अन्त्य भएको घोषणा भइसकेको छ । महिला र पुरुष भन्दा पनि मानव अधिकार र हकको प्रत्येक राष्ट्रले सम्मान गरिरहेका छन् । महिला र पुरुषमा अहिले खासै विभेद छैन । महिलाहरुले पनि आफ्नो हक संविधानमा सुनिश्चित गराइसकेका छन् । विश्व मानवअधिकार घोषणा पत्र १९४८ […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१