कर्णाली कोरोना अपडेट : १३०७ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यू हुनेको संख्या ५ पुग्यो

सुर्खेत, असार ९ । कर्णाली प्रदेशमा हालसम्म एक हजार तीन सय सात जनामा कोभिड १९ कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार मात्र थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या १३०७ पुगेको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले जानकारी दिए । प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला […]

सुनको भाउ तोलामा ९२ हजार, अझै बढ्न सक्ने संकेत

सुर्खेत, असार ९ । सुनको भाउ अझै बढ्न सक्ने संकेत देखिएको छ । सोमबार ईतिहास कै महंगो भएको सुनको भाउ अझै बढ्न सक्ने व्यवसायीको भनाई छ । सोमबार स्थानिय वीरेन्द्रनगर सुर्खेतको बजार भाउ तोलामा ९२ हजार १ सय रुपैयाँ रेहेको सुनको मुल्य अझै बढ्न सक्ने देखिन्छ । यो अहिलेसम्मकै महंगो दर हो । आइतबारको तुलनामा […]

आत्महत्या प्रयास गरेको भन्दै कुवेतमा एक नेपाली पक्राउ

काठमाण्डौं, असार ८ । आत्महत्या प्रयास गरेको भन्दै कुवेतमा एक नेपाली पक्राउ परेका छन् । पक्राउ परेका नेपालीको परिचय भने खुलेको छैन । माहबौला जिल्लाको एक घरको छतमा चढेर तल हेरिरहेको बेला प्रहरीले ती नेपालीलाई पक्राउ गरेको थियो । अरब टाइम्सका अनुसार उनलाई फिन्तास प्रहरी कार्यालयमा लगेर राखिएको छ । कुवेतको महाबौला कोरोनाबाट अति प्रभावित […]

कर्णाली कोरोना अपडेट : क्वारेनटाईनबाट घर गएका युवकको मृत्यू

सुर्खेत, असार ७ । सुर्खेतको भेरीगंगा नगरपालिकामा क्वारेन्टिनबाट घर फर्किएका एक जनाको मृत्यु भएको छ । भेरीगंगा ५ भर्रेनीका एक युवकको आइतबार विहान मृत्यु भएको हो । क्वारेन्टिनमा आरडिटी (र्‍यापिड डाइग्नोष्टिक टेस्ट) गर्दा उनमा कोरोना एन्टीबडी नदेखिएपछि घर पठाइएको भेरीगंगा नगरपालिकाका उपमेयर रेणु ढकालले जानकारी दिइन् । छिन्चुमा रहेको शारदा माविमा रहेको क्वारेन्टिनमा १४ दिन […]

SEE को कानूनी व्यवस्था परिवर्तन गरिँदै, कक्षा १२ मा कायम राख्ने तयारी

काठमाडौ, असार ६ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपालले सरकार मन्त्रिपरिषदबाट गत जेठ २८ गते […]

कर्णाली कोरोना अपडेट : स्वास्थ्यकर्मी सहित थप ९ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १२३३ पुग्यो

सुर्खेत, असार ५ । कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि भएको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ । शुक्रबार सुर्खेतका ६ जना, दैलेखका २ जना र जाजरकोटका १ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले बताए । […]

किन हुदैंन संकटमा सुन बिक्रि, मुल्यमा पुनर्मूल्याकंन हुन सक्ने

काठमाण्डौ, असार ४ । सामान्यतया दुःखको बेलामा काम लाग्छ भनेर सुनका गहना जोड्ने नेपाली परम्परा छ । तर तीन महिनादेखि लकडाउन झेलिरहेका नेपालीहरूले खर्च अभाव भयो भनेर अहिले सुन बिक्री गरेर घर खर्च चलाउन भने नपाउने भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघले लकडाउनका कारण व्यवसायीहरू धरासायी भएकाकाले तत्काल ठूलो परिमाणमा फिर्ता सुन खरिद गर्न […]

कर्णाली कोरोना अपडेट : १०८६ जना संक्रमित, ३४२ निको भए

सुर्खेत, असार २ । कर्णाली प्रदेशमा मंगलबारसम्म एक हजार ८६ जनामा कोरोना पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमणबाट निको भएर ३ सय ४२ जना घर फर्किएका छन् । कर्णालीमा भारतबाट आउने नागरिकको संख्या दिनप्रतिदिन बढेका कारण पनि संक्रमणको उच्च जोखिममा कर्णाली छ । सुर्खेतस्थित प्रदेश अस्पताल, जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, दुल्लु अस्पताल दैलेख, […]

सर्पले टोकेको बिरामीको उपचार गर्दा चिकित्सक टोली आतंकित, प्रदेश अस्पतालको आकस्मिक कक्ष सिल

गोविन्द बि.क सुर्खेत, जेठ २९ । प्रदेश अस्पताल सुर्खेतको आकस्मिक कक्ष सिल गरिएको छ । सुर्खेतको बराहताल गाउँपालिका वडा नं ४ को क्वारेन्टाईनमा रहेका ५० बर्षिय एक जना पुरुषलाई मंगलवार सर्पले टाकेर प्रदेश अस्पतालको आकस्मिक कक्षमा पुर्याईएको र उनमा कारोना पोजेटिभ भएपछि सिल गर्नु परेको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरीटन्डन डा. डम्बर खड्काले जानकारी दिए […]

पत्रकारमाथी दुव्र्यवहार, सोती घटनाको रिपोटिंगमा गएका दलित पत्रकारलाई रोकियो

सुर्खेत, जेठ २३ । जाजरकोट जान रोकियो गृहमन्त्री राम बहादुर थापा वादलको आदेश भन्दै २ जना पत्रकारलाई जाजरकोट जान रोकिएको छ। ६ जनाको हत्या भएको सोती हत्याकाण्डको रिपोर्टीङमा जाँदै गरेका दुई जना पत्रकारलाई जाजरकोट पुग्नै नदिई सल्यानको सल्लीवजार रोकिएको हो। राष्ट्रिय दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेशको अध्यक्ष खगेन्द्र सुनार र पत्रकार महासंघ सुर्खेतका कोषाध्यक्ष […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१