बजेट अभावले रोकियो दैलेखको रणनितिक योजना

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका(१। जलजले क्षेत्रमा गरिएको गहिरो डिलिङबार ठूलो परिमाणमा प्राकृतिक ग्यासको भण्डार भेटिएपछि समयअघि देशभर आशार उत्साहको लहर फैलिएको थियो । १० पुस २०८१ मा ४ किलोमिटर गहिराइसम्म द्विलिय कार्य सम्पन्न भएपछि संकलित नमुनाको परीक्षणले करिव ८० अर्थ ४ करोड घनमिटर प्राकृतिक व्यास रहेको पुष्टि गन्यो । नेपालमै पहिलोपटक यति ठूलो परिमाणमा प्राकृतिक […]

सामुदायिक सुरक्षा जालोको सार्वजनिक सुनुवाई सुर्खेतमा सम्पन्न

सुर्खेत । सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढिकरण परियोजना अन्र्तगतको सार्वजनिक सुनुवाई कार्यक्रम सुर्खेतमा सम्पन्न भएको छ । सशक्त महिला समृद्ध नेपाल अन्र्तगत टेवाको समन्वय र महिला सशक्तिकरण मञ्च नेपालको सहजिकरणमा कार्यक्रम शुक्रवार वीरेन्द्रनगर नगरपालिका वडा नं १२ मा सुरक्षा जालोका ५१ जनाको सहभागितामा सम्पन्न भएको हो । कार्यक्रममा टोल वस्ती स्तरका योजना तजुमा प्रक्रियामा […]

कर्णालीमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

सुर्खेत । कर्णाली क्षेत्रको पर्यटन, कला–संस्कृति र चलचित्र विकासलाई केन्द्रमा राख्दै “घूमौं कर्णाली, हेरौं कर्णाली” नारासहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (KIFF) २०२६ आयोजना हुने भएको छ । महोत्सवले कर्णालीलाई चलचित्र पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ । नेपाली चलचित्रको प्रवर्द्धन र विकाससँगै कर्णालीको पर्यटन सम्भावनालाई उजागर गर्ने उद्देश्यले आयोजना […]

सुरक्षा जालो परियोजनाको दैलेख नारायणमा सार्वजनिक सुनुवाई

दैलेख । नारायण नगरपालिका दैलेखमा सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढिकरण परियोजनाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सशक्त महिला समृद्ध नेपालको आर्थिक सहयोग टेवाको समन्वय र महिला सशक्तिकरण मञ्च नेपालको सहजिकरणमा सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढिकरण परियोजनाको दैलेख जिल्लाको नारायण नगरपालिकामा विहिबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । सशक्त […]

सुर्खेतमा शंकास्पद गतिविधिमा संलग्न २८ जना पक्राउ

सुर्खेत । सुर्खेतमा प्रहरीले २८ जनालाई नियन्त्रणमा लिएको छ । जिल्लामा शान्ति सुरक्षा सुदृढ पार्ने र लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यका साथ सञ्चालित विशेष निगरानी तथा अनुसन्धान अभियानका क्रममा बिहिवार १ जना महिला सहित २८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्नेहरूमा २७ जना पुरुष […]

सरकारकाे विभेदकारी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

काठमाडौं । सरकारी विज्ञापनसम्बन्धी हालैको निर्णयप्रति नेपाल पत्रकार महासंघ सुर्खेतले पिन  गम्भीर आपत्ति जनाएको छ । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा सरकाले गरेको निर्णयले निजी तथा सामुदायिक सञ्चारमाध्यममाथि विभेद गरेको भन्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । बिहिवार जिल्ला प्रशासन कार्यालय सुर्खेत मार्फत सरकारलाइ ज्ञापन पत्र बुझाउदै सरकारकाे विभेदकारी […]

तलब लिने सांसद संसद चल्दा बेपत्ता

सुर्खेत । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालले तीन वर्ष पार गरिसक्दा एउटा गम्भीर प्रश्न सतहमा आएको छ । जनताको अभिमत लिएर संसद पुगेका प्रतिनिधिहरू कत्तिको जिम्मेवार छन् । तथ्यांकले देखाए‌को अवस्था भने निराशाजनक छ । संसद चलिरहेको छ, तर सांसदहरू अनुपस्थित छन् । अझ विडम्बना, उपस्थित नभए पनि उनीहरूले तलब(भत्ता भने पूरा चुभिरहेका छन् । २०७९ […]

सुरक्षा जालो परियोजनाकाे सार्वजनिक सुनुवाई

कालीकाेट ।  शुभकालिकामा सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढिकरण परियोजनाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सशक्त महिला समृद्ध नेपालको आर्थिक सहयोग टेवाको समन्वय र महिला सशक्तिकरण मञ्च नेपालको सहजिकरणमा सामुदायिक सुरक्षा जालो तथा महिलावादी आन्दोलन सुदृढिकरण परियोजनाको शुभकालिका गाउँपालिका कालीकोटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सामुदायिक सुरक्षा जालोका ५५ […]

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका ३ निर्णय

सुर्खेत । कर्णाली प्रदेश मन्त्रिपरिषद्ले मंगलबार तीन निर्णय गरेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकबाट सवारी तथा यातायात व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यसहित नयाँ नियमावली कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय गरेको हो । उक्त नियमावली लागु भएसँगै प्रदेशभित्र सवारी सञ्चालन, व्यवस्थापन तथा […]

कर्णाली प्रदेश अस्पतालमा डाक्टर अभाव समाधान गर्न प्रकाश खड्काको सक्रिय पहल

सुर्खेत । केही दिनअघि मात्र एक जना नर्स खटाउने निर्णयलाई परिवर्तन गराउँदै १४ जना पुर्‍याउन सफल भएका प्रकाश खड्काले कर्णाली प्रदेश अस्पतालमा देखिएको डाक्टर अभावप्रति पुनः सक्रिय पहल थालेका छन् । अस्पतालका निर्देशकबाट डाक्टर अभावबारे जानकारी पाएलगत्तै उनले तत्काल कदम चाल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग प्रत्यक्ष फोनमार्फत समन्वय गरेका छन्। उनले कर्णालीमा आवश्यक थप चिकित्सक […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१