प्रदेश अस्पतालका चिकित्सक सहित चारजना स्वास्थ्यकर्मीमा संक्रमण

सुर्खेत, असार २४ । कर्णाली प्रदेश अस्पतालमा थप दुईजना चिकित्सक र दुईजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।   कोरोना विशेष अस्पतालमा दुईहप्ते ड्युटी सकेर १४ दित क्वारेन्टिनमा बसेका दुईजना मेडिकल अफिसर, एकजना स्टार्फ नर्स र एकजना सिनियर अहेवमा कोरोना संक्रमण पुष्टि अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए । संक्रमण देखिएपछि उनीहरुलाई अस्पतालकै […]

गरीब देश का धनी जनताको सोख, नेपालमा बन्यो सुनको माक्स

काठमाडौ, असार २२ । नेपालमा पहिलो पटक सुनको माक्स बनाईको छ । नेपालमा पहिलो पटक सुनको टोपी र जन्तर बनाएको सर्वतोमुखी सुन चाँदी गहना उधोगले यसपटक सुनको माक्स निर्माण गरेर चर्चामा आएको छ । कोरानाको त्रास फैलिएसंगै सावधानी अपनाउन चिकित्सकहरुले मास्क र ह्याण्ड सेनिटाइजरको प्रयोग गर्न सुझाव दिएपछि माक्सको प्रयोग बढ्दो छ । माक्सको प्रयोग […]

आपूर्तिकर्ता कम्पनीले मेसिन मर्मतमा चासो नदिँदा १० दिनदेखि सुर्खेतमा परीक्षण ठप्प

सुर्खेत, असार २२ । बिग्रिएको पीसीआर मेसिन मर्मतका लागि चासो नदिँदा सुर्खेतमा कोरोना परीक्षण प्रभावित भएको छ । १० दिनदेखि मेसिन थन्किँदा प्रदेशकै राजधानीमा पीसीआर परीक्षण हुन सकेको छैन । सुर्खेतको वीरेन्द्रनगरस्थित प्रादेशिक प्रयोगशालामा थुप्रिएको स्वाबको परीक्षण गर्न नमुना नेपालगन्ज पठाउनुपर्ने बाध्यता रहेको छ । मेसिन आपूर्तिकर्ता कम्पनी हेलिक्स इन्टरप्राइजेज प्रा.लिलाई यसबारे समयमै जानकारी गराइए पनि […]

असार २१ गते देखि सार्वजनिक सवारी सञ्चालनमा

काठमाडौ, असार २१। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि सञ्चालन गर्ने महासङ्घले जनाएको छ ।   यातायात खुला गरेको तर सार्वजनिक सवारीलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरकार […]

सय कर्णाली कोरोना अपडेट ८० प्रतिशतले जिते कोरोना, संक्रमितको संख्यामा कमी

सुर्खेत, असार २० । कर्णालीमा कोरोना सङ्क्रमितमध्ये ८० प्रतिशत निको भएका छन् । शुक्रबार ५१ सङ्क्रमित निको भएर घर फर्केसँगै कूल सङ्क्रमित मध्ये ८० प्रतिशत निको भएका हुन् । दुई महिलासहित ५१ जना घर फर्केका छन् । निको हुनेहरुमा दुल्लु अस्पताल दैलेखका ३१, प्रदेश अस्पतालका १२, सालकोट आइसोलेसन सेन्टरबाट ६ र ठाँटीकाँध आइसोलेसन सेन्टर दैलेखका […]

प्रधानमन्त्री र अध्यक्ष दुवैबाट राजीनामा दिन नहुने युवा नेताहरुको सुझाव

काठमाण्डौं, आसार १९ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफ्नो समर्थनमा सडक आन्दोलन गर्न आफ्ना पक्षका युवा नेताहरुलाई निर्देशन दिएका छन् । बिहीबार राति ९ बजे पूर्वमन्त्री महेश बस्नेत, युवा संघका रमेश पौडेल, ऐन महर, सुनिता बराललगायतलाई बोलाएर उनले यस्तो निर्देशन दिएका हुन् । ओलीले पार्टी बैठक भनेर बोलाई आफ्नो उछितो काडिएको र राजीनामा […]

शुक्रबार देखि सुर्खेतमा लकडाउनको स्वरुप परिवर्तन, शनीबार बजार पुर्ण बन्द

सुर्खेत, असार १९ । सुर्खेतमा शुक्रवार (आज) देखि पुनः लकडाउनमा कडाइ गरिने भएको छ । लकडाउन खुकुलो हुँदा जोखिम बढेको भन्दै सुर्खेतमा पुनः कडाइ गरिने भएको हो । कोरोना संक्रमण दर बढ्दै गएपछि लकडाउनलाई पुनः कडाइ गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । बन्दाबन्दी खुकुलो भएयता प्रदेश राजधानी वीरेन्द्रनगरमा चहलपहल निकै बढेको […]

अब पालो बाख्राको, कोरोना संक्रमणको आशंकामा ४७ बाख्रा क्वारेनटाईनमा

काठमाडौं, असार १८ । भारतको कर्नाटकको एक गाउँमा कोरोना संक्रमणको आशंकामा ४७ वटा बाख्रालाई क्वारेन्टिनमा राखिएको छ । कर्नाटकको तुमाकुरी जिल्लास्थित गोडेकेरे गाउँमा एकजना बाख्रा गोठालोलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनका चारवटा बाख्राको मृत्यु पनि भयो । यसबारे स्थानीय प्रशासनलाई जानकारी दिइयो ।   स्थानीय प्रशासनले पशु चिकित्सकहरुलाई बाख्रामा कोरोना परीक्षण गर्न नमूना […]

इपिएस पास गरेका ३ हजार नेपाली युवाको रोजगारी संकटमा

काठमाडौं, असार १६ । देशमा रोजगारी नपाएर विदेशिन बाध्य युवाहरू सरकारको कमजोर समन्वयका कारण पाएको रोजगारी गुमाउने अवस्थामा पुगेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वेवास्ता गर्दा रोजगार अनुमति प्रणाली ईपीएस भाषा र सीप परीक्षण पास गरेका तीन हजार बढी युवाको रोजगारी संकटमा परेको छ । बैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकले […]

सलह भगाउने कर्णालीको तयारी, ठुलो आवाज निकाल्न ड्रम बजाउने

सुर्खेत, असार १५ । बाली नष्ट गर्ने सलह किरा कर्णाली प्रदेशमा नियन्त्रणका लागी सरकारले सतर्कता अपनाउन निर्देशन दिएको छ । सलह किरा शनिबार नेपाल प्रवेश गरैसँगै यसको नियन्त्रणका लागि कर्णाली प्रदेश सरकारले सबै जिल्लाका कृषिसम्बद्व कार्यालयलाई उच्च सतर्कता अपनाउन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास निर्देशनालयका साथै जिल्लास्थित आफ्ना कार्यालयलाई सलह नियन्त्रणमा जुट्न […]

…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक :
विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१