कालीकोटमा पहिरोबाट मर्नेको संख्या १० पुग्यो, घटनास्थलमै पोस्टमार्टम

काठमाडौं । कालिकोटको तिलागुफा नगरपालिका १ नाग्ममा पहिरोमा पुरिएर एकै परिवारका चार सदस्य सहित १० जनाको मृत्यु भएको छ । घाइते दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । आइतबार दिउँसो नाग्म बजार पछाडिका तीन घर पहिरोमा पुरिएका थिए । पहिरोमा पुरिएर पसल गरी बस्ने ३६ वर्षीय प्रयाग शाही, उनकी ८ […]

नेपाल तालिम तथा रोजगार ब्यवसायी महासंघ कर्णाली प्रदेशको अध्यक्षमा शाही

सुर्खेत । नेपाल तालिम तथा रोजगार ब्यवसायी महासंघ कर्णाली प्रदेश समिति गठन भएको छ । देशका प्रादेशिक संरचना अनुसार सातै वटा प्रदेशमा प्रदेश संघ गठन गर्ने क्रममा कर्णाली प्रदेशमा पनि उपेन्द्र कुमार शाहीको अध्यक्षतामा १५ सदस्यिय समिति गठन गरिएको हो । नव गठित प्रदेश महासंघको वरिष्ठ उपाध्यक्षमा सुमन नाथ योगी, उपाध्यक्ष टीका बुढाथोकी, सचिव रमेश […]

सवस्टेशन निर्माण नहुँदा विद्युत् नियमित आपूर्तिमा समस्या

सुर्खेत । सुर्खेतको सुव्वाकुनामा १३२ केभी प्रसारण लाइनको सवस्टेशन निर्माण नहुँदा तीन जिल्लाको विद्युत् आपूर्तिमा समस्या देखिँदै आएको छ । कोहलपुरदेखि सुर्खेतसम्मको १३२ केभी प्रसारण लाइनको लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम पूरा गरी प्रसारण लाइन निर्माणका लागि बोलपत्र आह्वान भइसकेको छ । सुर्खेतको आधा, सल्यानको आधा भाग र रुकुमपश्चिम र जाजरकोटका लागि सुर्खेतको सुब्बाकुनामा सवस्टेशन […]

क्वारेनटीन बनाईएका विद्यालय खाली गर्न माग

दैलेख । सिजप कर्णाली प्रदेश समितिले कर्णालीका विद्यालयहरु खाली गर्न माग गरेको छ । विश्वमा कोरोना भाईरस कोभिड १९ का कारण नेपालमा पनि सरकारको गत साउन १२ गतेको निर्णय स्मरण गराउँदै अझैपनि केही विद्यालयहरु क्वारेन्टीनको रुपमा प्रयोग भएकाले विद्यालयहरु क्वारेन्टीन मुक्त बनाई शैक्षिक वातावरण सृजना गर्न समितिले कर्णाली प्रदेश सरकारसंग माग गरेको हो । प्रेस […]

नेपालमा कोरोनाको महामारी भयानक बन्ने खतरा, बिहिबारमात्र ११ सय संक्रमित थपिए

काठमाण्डौं । नेपालमा कोभिड १९ कोरोना भाईरको महामारी भयानक बन्न सक्ने खतरा बढेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टी भए संगै अब कोरोनाको संक्रमण भयानक बन्न सक्ने देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय २९ जनामा गरिएको पिसिआर परिक्षण मध्ये १ […]

प्रदेश अस्पतालका ६ चिकित्सकमा कोरोना सङ्क्रमण भएपछि ओपिडी सेवा बन्द

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतको ओपिडी सेवा एक हप्ताका लागि बन्द भएको छ । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ६ जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएपछि ओपिडी सेवा बन्द भएको हो । अस्पताल श्रोतका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत रहेका छन् । अस्पतालका थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ । […]

क्यानडाको आश देखाएर ठगी गर्ने सुर्खेतका २ जनासहित ३ पक्राउ

सुर्खेत । क्यानडा पठाईदिन्छु भन्ने आश देखाएर ठगी गर्दै आएका सुर्खेतका २ जना सहित ३ जनलाई महानगरीय अपराध महाशाखा काठमाण्डौंले पक्राउ गरेको छ । आफुलाई प्रभावशाली व्यक्तिको रुपमा प्रस्तुत गर्दै ठगी गर्ने सुर्खेत विरेन्द्रनगर नगरपालीका ९ घर भई हाल श्रीटोल, धापासी बस्दै आएका ध्रुव थापा, बिरेन्द्रनगर ९ कि सन्ध्या थापा र सुनसरीका राजेन्द्र कुमार श्रेष्ठलाई […]

सांसद र क्याम्पस प्रमुख सहित ४३ जनामा संक्रमण पुष्टि

सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ४३ जनामा कोरोना संक्रमित थप भएका छन् ।  बुधवार कर्णालीका विभिन्न स्वाब संकलन केन्द्रबाट लिएको स्वाब परिक्षणका आधारमा कर्णालीका सांसद, क्याम्पस प्रमुख सहित ४३ जनामा कोरोना कोभिड १९ संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।   प्रदेश अस्पताल पशुपक्षि रोग अन्वेषण प्रयागशाला सुर्खेतमा […]

जीप दुर्घटना हुँदा २ जना घाइते

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर १४ बाख्रा पाल्ने मोडमा जीप दुर्घटना हुँदा २ जना घाइते भएका छन् । मंलबार बिहान करिब पौने ९ बजे बाख्रा पाल्ने मोडको कच्ची बाटोमा जीप दुर्घटना भएको हो । दैलेखबाट सुर्खेत आउँदै गरेको लु.अ.क ४७६६ नम्बरको जीप सडकबाट करिब ६ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी) रामप्रसाद […]

कर्णाली कोरोना अपडेट : सुर्खेतमा निषेधाज्ञा

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले भदौ १ सोमबार बिहान ६ बजे देखि निषेधाज्ञा जारि गरेको छ। जिल्ला कोरोना संकट ब्यबस्थापन समितिको साउन ३२ गते बसेको बैठकले सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ ३ र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा लगाउने निर्णय […]

हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८