ज्वाला अपडेट

६ वर्ष अगाडि

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर १४ बाख्रा पाल्ने मोडमा जीप दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

मंलबार बिहान करिब पौने ९ बजे बाख्रा पाल्ने मोडको कच्ची बाटोमा जीप दुर्घटना भएको हो ।

दैलेखबाट सुर्खेत आउँदै गरेको लु.अ.क ४७६६ नम्बरको जीप सडकबाट करिब ६ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी) रामप्रसाद घर्तीले जानकारी दिए ।

दुर्घटनामा वीरेन्द्रनगर १४ का २७ वर्षिय चालक टोपबहादुर खासु मगर र वीरेन्द्रनगर ७ का २१ वर्षिय गाडी साहु निर्देश शर्मा घाइते भएका छन् । उनीहरुको उपचार वीरेन्द्रनगर स्थित मायाँ नर्सिङहोममा उपचार भैरहेको छ ।

मंगलबार, भाद्र ०२, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१