सुर्खेत । क्यानडा पठाईदिन्छु भन्ने आश देखाएर ठगी गर्दै आएका सुर्खेतका २ जना सहित ३ जनलाई महानगरीय अपराध महाशाखा काठमाण्डौंले पक्राउ गरेको छ ।

आफुलाई प्रभावशाली व्यक्तिको रुपमा प्रस्तुत गर्दै ठगी गर्ने सुर्खेत विरेन्द्रनगर नगरपालीका ९ घर भई हाल श्रीटोल, धापासी बस्दै आएका ध्रुव थापा, बिरेन्द्रनगर ९ कि सन्ध्या थापा र सुनसरीका राजेन्द्र कुमार श्रेष्ठलाई बुधबार महाशाखाले पक्राउ गरेको हो ।

३ जनालाई नियन्त्रण लिएर अनुसन्धानको भइरहेको महानगरिय अपराध महाशाखाले जनाएको छ ।

उनिहरुले मोरङ शनिश्चरे घर भई हाल कपन सरस्वतीनगरमा बस्ने नारायण खड्कालाई क्यानडा पठाईदिन्छु भनि विश्वास दिलाई एक्काईस लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बुधबार, भाद्र १०, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957